NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Sagar Distillery Completes IPO Allotment for Nepali Migrant Workers
    सागर डिष्टिलरीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड सम्पन्न
    Stock
    1 min read
    Published on August 24, 2025
    NEPSE TRADING

    सागर डिष्टिलरीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड सम्पन्नSagar Distillery Completes IPO Allotment for Nepali Migrant Workers

    सागर डिष्टिलरी लिमिटेडले शुक्रबार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ। नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूलाई लक्षित गरी निष्कासन गरिएको यस आईपीओमा कम्पनीले एक लाख ४५ हजार २०० कित्ता शेयर उपलब्ध गराएको थियो।

    बाँडफाँडमा १४ हजार ५२० जना आवेदकले प्रत्येकी १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरमा गत साउन २८ गतेदेखि भदौ १ गतेसम्म आवेदन खुला गरेको थियो।

    यो आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले अब सर्वसाधारणका लागि पनि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ।

    Sagar Distillery Limited has successfully completed the allotment of its Initial Public Offering (IPO) targeted at Nepali citizens working abroad with official labor approval from the Government of Nepal.

    The company had floated a total of 145,200 shares exclusively for migrant workers, and during the allotment process, 14,520 applicants received 10 shares each. The IPO was issued at a face value of Rs. 100 per share and remained open for subscription from August 12 to August 16 (2082 Saun 28 – Bhadra 1).

    Muktinath Capital Limited acted as the issue manager for this offering. The company has announced that the next phase of the IPO issuance will be made available to the general public soon.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026