NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Salt Trading Corporation: Revenue of NPR 9.03 Billion and Net Profit of NPR 3.47 Billion
    साल्ट ट्रेडिङ्ग कम्पनी: ९ अर्ब ३५ करोड राजस्व र ३ अर्ब ४६ करोड शुद्ध मुनाफा
    Stock
    1 min read
    Published on August 20, 2025
    NEPSE TRADING

    साल्ट ट्रेडिङ्ग कम्पनी: ९ अर्ब ३५ करोड राजस्व र ३ अर्ब ४६ करोड शुद्ध मुनाफाSalt Trading Corporation: Revenue of NPR 9.03 Billion and Net Profit of NPR 3.47 Billion

    साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडले आफ्नो चौथो त्रैमासिक वित्तीय विवरण (Q4) सार्वजनिक गर्दै २०८१/८२ को आर्थिक वर्षमा उल्लेखनीय नाफा कमाएको जनाएको छ। कम्पनीको कुल राजस्व ९ अर्ब ३५ करोड ३९ लाख २५ हजार ९७४ रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा सकारात्मक वृद्धिको संकेत हो। यसको तुलनामा, बिक्री लागत ८ अर्ब ३४ करोड १६ लाख ७ हजार ५०५ रुपैयाँ पुगेको छ, जसबाट कम्पनीले ६९ करोड २३ लाख १८ हजार ४६९ रुपैयाँको मुनाफा कमाएको छ।

    कम्पनीको अन्य आम्दानी ९ करोड ७७ लाख ५० हजार ३४५ रुपैयाँ रहेको छ, जसले कुल सञ्चालन आय १० अर्ब ८७ करोड ५० लाख ३८ हजार ८१४ रुपैयाँ पुर्याएको छ। कर्मचारी खर्च ३ अर्ब ८३ करोड ५४ लाख ८ हजार ६० रुपैयाँ रहेको छ भने प्रशासनिक खर्च ५ अर्ब ७४ करोड २२ लाख ११ हजार २२३ रुपैयाँ रहेको छ।

    अन्ततः, कम्पनीको सञ्चालन मुनाफा (PBIT) ४५ करोड ६८ लाख ६३ हजार ५७८ रुपैयाँ भएको छ, जसपछि त्यसको करयोग्य मुनाफा ५ अर्ब ७ करोड ४२ लाख १ हजार ६१८ रुपैयाँ रहेको छ। करपछि, कम्पनीले ३ अर्ब ४६ करोड ६५ लाख ६६ हजार ६१८ रुपैयाँको शुद्ध मुनाफा कमाएको छ।

    कम्पनीको नेट वर्थ ९ अर्ब ६२ करोड ७६ लाख ९० हजार १ सय ९० रुपैयाँ रहेको छ भने प्रति सेयर मुनाफा (EPS) रु. ४३.४३ र प्रति सेयर नेट वर्थ रु. २३६.१३ रहेको छ।

    Salt Trading Corporation Limited has released its Q4 financial report for the fiscal year 2081/82, revealing a remarkable profit growth. The company’s total revenue for the quarter stood at NPR 9.03 billion, reflecting a positive increase compared to the previous year. In comparison, the cost of sales amounted to NPR 8.34 billion, yielding a gross profit of NPR 692.3 million.

    The company reported other income of NPR 97.75 million, bringing the total operating income to NPR 10.87 billion. Employee expenses for the quarter were NPR 3.83 billion, while administrative expenses amounted to NPR 5.74 billion. Selling expenses reached NPR 92.17 million.

    The operating profit before interest and tax (PBIT) was NPR 456.9 million. After taxes, the company reported a net profit of NPR 3.47 billion for the quarter. The company’s net worth totaled NPR 9.63 billion, with earnings per share (EPS) of NPR 43.43 (annualized) and net worth per share of NPR 236.13.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026