NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Shree Airlines Plans Premium IPO of 6.3 Million Shares
    श्री एयरलाइन्सले प्रिमियम मूल्यमा ६३ लाख कित्ता आईपीओ ल्याउने तयारी
    Investor
    1 min read
    Published on March 16, 2026
    NEPSE TRADING

    श्री एयरलाइन्सले प्रिमियम मूल्यमा ६३ लाख कित्ता आईपीओ ल्याउने तयारीShree Airlines Plans Premium IPO of 6.3 Million Shares

    काठमाडौं । निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक श्री एयरलाइन्स लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीले प्रतिकित्ता २०० रुपैयाँ दरमा ६३ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा थप १०० रुपैयाँ प्रिमियम जोडेर सेयर जारी गर्ने प्रस्ताव गरेको जनाएको छ। प्रस्तावित आईपीओ स्वीकृत भए कम्पनीले कुल १ अर्ब २६ करोड रुपैयाँ बराबरको पूँजी सर्वसाधारणबाट संकलन गर्नेछ।आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ।उपलब्ध वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म कम्पनीले १५ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामै कम्पनीले २ अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ।हाल श्री एयरलाइन्ससँग १८ वटा वायुयान सञ्चालनमा रहेका छन्। तीमध्ये ३ वटा जेट विमान, ७ वटा टर्बोप्रोप जहाज र ८ वटा हेलिकोप्टर रहेका छन्।कम्पनीका प्रमुख लगानीकर्ता सुधीर मित्तल हुन्। सन् १९९९ मा ‘अनन्या एयर’ नामबाट स्थापना भएको कम्पनीलाई पछि ‘श्री एयरलाइन्स’ नाम दिइएको हो। सन् २०२३ मा कम्पनी पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो।हाल श्री एयरलाइन्सले काठमाडौँलाई आधार बनाएर धनगढी, सुर्खेत, नेपालगञ्ज, भैरहवा, पोखरा, चितवन र विराटनगरमा नियमित आन्तरिक उडान सञ्चालन गर्दै आएको छ। साथै माउन्टेन फ्लाइट तथा हेलिकोप्टरमार्फत चार्टर सेवा पनि प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।
    Kathmandu — Shree Airlines Limited, a private domestic air service provider, has initiated preparations to launch an Initial Public Offering (IPO) at a premium price. The company has applied to the Securities Board of Nepal (SEBON) seeking approval to issue 6.3 million shares at a price of Rs 200 per share.According to the proposal, the company plans to issue shares with a face value of Rs 100 along with a premium of Rs 100 per share. If approved, the company aims to raise a total of Rs 1.26 billion through the public offering.Himalayan Capital Limited has been appointed as the issue manager for the IPO.Financial data shows that from fiscal year 2020/21 to mid-January of fiscal year 2025/26, the company has generated revenue exceeding Rs 15.63 billion. In the first six months of the current fiscal year alone, the company reported revenue of around Rs 2.57 billion.At present, Shree Airlines operates a fleet of 18 aircraft, including three jet aircraft, seven turboprop planes, and eight helicopters.The company’s main investor is Sudhir Mittal. Established in 1999 under the name “Ananya Air,” the company was later renamed Shree Airlines. It was converted into a public company in 2023.Currently, the airline operates regular domestic flights from Kathmandu to major cities including Dhangadhi, Surkhet, Nepalgunj, Bhairahawa, Pokhara, Chitwan, and Biratnagar. The company also provides mountain flights and charter services through its helicopter operations.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026