NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. (SMPDA) Sampada Laghubitta Reports Strong Q3 Performance with 75% Surge in Net Profit
    (SMPDA) संपदा लघुवित्तको वित्तीय सुधार: तेस्रो त्रैमासमा नाफामा ७५% को उल्लेख्य वृद्धि
    Top
    1 min read
    Published on May 10, 2025
    Nepsetrading

    (SMPDA) संपदा लघुवित्तको वित्तीय सुधार: तेस्रो त्रैमासमा नाफामा ७५% को उल्लेख्य वृद्धि(SMPDA) Sampada Laghubitta Reports Strong Q3 Performance with 75% Surge in Net Profit

    संपदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आ.व. 2081/82 को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेखनीय वित्तीय सुधार दर्शाएको छ। कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गर्दा १ अर्बभन्दा बढी कर्जा प्रवाह कायम राख्न सफल भएको छ भने नाफा अघिल्लो वर्षको तुलनामा ७५ प्रतिशतले बढेको छ।

    कम्पनीको खुद ब्याज आम्दानी ४८ करोड ३३ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्षको २१ करोड २४ लाखको तुलनामा १२७.५४% ले वृद्धि हो। यस्तै, संचालन मुनाफा ८७ लाख ४५ हजारबाट १ करोड ५२ लाख रुपैयाँमा पुगेको छ भने खुद नाफा ६ करोड १२ लाखबाट १० करोड ७ लाख रुपैयाँमा उक्लिएको छ।

    लगानी विस्तार र सञ्चालन खर्च:

    कम्पनीले १० अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्दै कर्जा तथा लगानी विस्तारलाई निरन्तरता दिएको छ। तर यस अवधिमा कर्मचारी खर्च झन्डै दोब्बर (९३.६१%) वृद्धि भएर २३ करोड ४७ लाख पुगेको छ। यसका साथै, ‘इम्पेयरमेन्ट चार्जेस’ उल्लेखनीय रुपमा बढेर ५८ लाख ७३ हजार पुगेको छ, जुन अघिल्लो वर्षमा मात्र ७ लाख २३ हजार थियो। यसको अर्थ सम्भावित ऋण जोखिमलाई ध्यानमा राख्दै लघुवित्तले जोखिम व्यवस्थापनमा बढी रकम छुट्याएको छ।

    अन्य प्रमुख वित्तीय सूचकहरू:

    कम्पनीको जगेडा कोष ३८ करोड ५५ लाख पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा २१.४०% को वृद्धि हो। यस्तै, ग्राहक निक्षेप ३.८५% ले बढेर २ अर्ब ६४ करोडमा पुगेको छ। तर, समग्र ऋण लिने परिमाण भने ३.४५% ले घटेको देखिन्छ जसले कर्जा व्यवस्थापन रणनीतिमा सुधार भएको संकेत दिन्छ।

    जोखिम सूचक र बजार मूल्य:

    हालको त्रैमासमा संस्थाको गैर-सञ्चालित कर्जा (NPL) ६.७१% मा पुगेको छ, जुन अघिल्लो वर्षको ४.१०% बाट ६३.६६% ले बढेको हो। यो भने सुधार आवश्यक रहेको क्षेत्रको संकेत हो। पूँजी पर्याप्तता अनुपात ८.५०% बाट घटेर ८.४६% मा झरेको छ। प्रति सेयर आम्दानी (EPS) २०.३७ रुपैयाँमा उक्लिएको छ भने प्रति सेयर नेट वर्थ १५३.९८ रुपैयाँ पुगेको छ। कम्पनीको बजार मूल्य पनि ९७१ रुपैयाँ रहेको छ, जसले लगानीकर्ताको विश्वासलाई संकेत गर्छ।

    Sampada Laghubitta Bittiya Sanstha has posted a significant improvement in its financial performance for the third quarter of FY 2081/82. With strong interest income, controlled cost of funds, and growing reserves, the company has managed to boost its net profit by an impressive 74.88% compared to the same period last year.

    Strong Growth in Core Earnings

    Net interest income soared to Rs. 483.33 million, up from Rs. 212.41 million last year — marking a 127.54% increase. This remarkable growth indicates better asset utilization and margin management. Likewise, operating profit rose from Rs. 87.45 million to Rs. 152.94 million, and net profit jumped from Rs. 61.22 million to Rs. 107.06 million.

    Loans, Deposits, and Borrowings

    The company’s total loans and advances to customers increased modestly by 3.22%, reaching over Rs. 10.06 billion. Customer deposits grew by 3.85% to Rs. 2.64 billion, reflecting improved public trust and deposit mobilization efforts. However, total borrowings decreased by 3.45%, which could signal cautious debt management or repayment focus.

    Costs and Impairment Charges

    Despite the revenue growth, the company's personnel expenses nearly doubled, rising from Rs. 121.24 million to Rs. 234.73 million — a 93.61% surge. Even more striking is the jump in impairment charges, which skyrocketed by over 8000%, from Rs. 0.72 million to Rs. 58.73 million, suggesting higher provisioning against risky loans.

    Financial Health Indicators

    Sampada Laghubitta's reserves climbed 21.40% to Rs. 385.58 million, and retained losses shrank substantially from Rs. -44.75 million to Rs. -7.29 million. The Earnings Per Share (EPS) improved to Rs. 20.37 from Rs. 11.65, while Net Worth Per Share rose to Rs. 153.98.

    Challenges and Risk Metrics

    On the downside, the company's Non-Performing Loan (NPL) ratio jumped from 4.10% to 6.71%, indicating rising credit risk. Capital adequacy slightly dipped from 8.50% to 8.46%, while the cost of fund dropped from 9.90% to 7.84%, which is a positive sign of reduced interest burden.

    Market Valuation

    With a quarter-end market price of Rs. 971.08 per share and a PE ratio of 47.68 times, the stock appears to be trading at a premium, reflecting investor confidence despite rising NPL levels.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026