
एनएलजी इन्स्योरेन्सको अवितरित हकप्रद शेयर लिलामीमा बिक्री हुनेNLG Insurance to Sell Unsubscribed Rights Shares Through Auction
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने घोषणा गरेको छ। कम्पनीले १०:६.२५६ को अनुपातमा हकप्रद शेयर जारी गर्दा आवेदन नपरेका शेयरहरू लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको हो।NLG Insurance Company Limited has announced the sale of unsubscribed rights shares through an auction. The company had issued rights shares in a 10:6.256 ratio, and the unsubscribed shares from this issuance will now be sold via the auction process.


















