
सरकारद्वारा डिजिटल कारोबारलाई निःशुल्क बनाउने तयारीGovernment Plans to Make Digital Transactions Free
सरकारद्वारा डिजिटल कारोबारलाई निःशुल्क बनाउने तयारी नेपाल सरकारले साना डिजिटल कारोबारहरूलाई निःशुल्क बनाउने योजना बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, साना डिजिटल कारोबारमा लाग्ने शुल्कलाई व्यवस्थित र निःशुल्क बनाउनका लागि सरकार छलफलमा जुटेको बताएका छन्।Government Plans to Make Digital Transactions Free The Government of Nepal plans to make small digital transactions free of charge. Prime Minister KP Sharma Oli, in a Facebook post, mentioned that the government is in discussions to regulate and eliminate fees on small digital transactions.


















