
वाणिज्य बैंकहरूको लाभांश क्षमता : कुन बैंकको कति सुधार ?Dividend Capacity of Commercial Banks : Which Bank Has Improved the Most ?
आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण सार्वजनिक भएसँगै वाणिज्य बैंकहरूको नाफामा वृद्धि भएको छ। यो वृद्धि गत वर्षको तुलनामा १२ प्रतिशतले बढी हो, जसले गर्दा समग्र ...With the publication of the financial statements for the fiscal year 2080–81, commercial banks have seen an increase in profits. This growth is 12 percent highe...


















