
श्री डिष्टिलरी लिमिटेडले असार ११ गते आइपीओ प्रस्तावको लागि विशेष साधारण सभा बोलायोShree Distillery Limited Calls Special General Meeting for IPO Proposal on Asar 11
श्री डिष्टिलरी लिमिटेडले आइपीओ प्रस्ताव सहित असार ११ गते विशेष साधारण सभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बबरमहल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।...Shree Distillery Limited has called a special general meeting on Asar 11 with a proposal for an Initial Public Offering (IPO). The meeting will be held at the c...


















