
लघुवित्तको नाफामा ४० प्रतिशतको उछाल : व्यापार विस्तारले होइन, 'प्रोभिजनिङ' र ब्याजदर घट्दाको जादुA 40% Leap in Microfinance Profits: Driven by Technical Provisioning and Cheaper Funds, Not Business Expansion
वित्तीय तथ्यांकअनुसार, नाफाका आधारमा १ अर्ब २९ करोड ९० लाख रुपैयाँसहित छिमेक लघुवित्त शीर्ष स्थानमा छ। त्यसपछि क्रमशः जीवन विकास (१ अर्ब ८ करोड २२ लाख), डिप्रोक्स (९८ करोड ९४ लाख), नेशनल माइक्रोफाइनान्स (८९ करोड १३ लाख) र साना किसान विकास लघुवित्त (६५ करोड ३१ लाख) अगाडि छन्। समीक्षा अवधिसम्म समग्र लघुवित्त क्षेत्रले कुल ५ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गर्दै २ खर्ब ३१ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरेको तथ्यांक छ।Looking at individual company performances, Chhimek Laghubitta stands at the forefront with the highest net profit of Rs 1.29 billion. It is followed by Jeevan Bikas Laghubitta at Rs 1.08 billion, Deprosc Laghubitta at Rs 98.94 crore, National Microfinance at Rs 89.13 crore, and Sana Kisan Bikas Laghubitta at Rs 65.31 crore. By the end of the review period, the total loan portfolio of the entire microfinance sector had reached Rs 562 billion, while total deposit collection stood at Rs 231.6 billion.






