
प्रविधिक विश्लेषक भन्छन् : आज बजार घट्नु सामान्यTechnical Analysts Say: Today's Market Decline is Normal
नेप्से सूचक बिहीबार ११.१० विन्दुले घटेर २६५४.३५ अंकमा झर्यो नेप्से सूचक बिहीबार ११.१० विन्दुले घटेर २६५४.३५ अंकमा झरेको छ। यस दिन ३१८ कम्पनीका १ करोड ५१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएका छन् भने कुल कारोबार रकम ७ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी पुगेको छ। बजारमा पाँच वटा कम्पनी सकारात्मक सर्किट ब्रेकरमा पुगेका छन्। कारोबार रकमका आधारमा सप्तकोशी डेभलपमेन्ट बैंक ३० करोड ८९ लाख रुपैयाँको कारोबार गर्दै अग्रस्थानमा रह्यो। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी र युनाइटेड मार्दी हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका छन्।NEPSE Index Drops by 11.10 Points, Closing at 2,654.35 The NEPSE index fell by 11.10 points on Thursday, closing at 2,654.35. A total of 318 companies traded over 15.1 million shares, with a total turnover exceeding NPR 7.85 billion. Five companies hit the positive circuit breaker, while Saptakoshi Development Bank led the trading volume with NPR 308.9 million, followed by NRN Infrastructure and Development Company and United Mardi Hydro Power in second and third positions, respectively.


















