
Investor
प्राइम कमर्सियल बैंकको नाफा ४ अर्ब माथि, खराब कर्जा बढ्नु चुनौतीPrime Commercial Bank Profit Rises Above Rs 4 Billion, Rising Bad Loans Remain a Challenge
समग्रमा प्राइम कमर्सियल बैंकको वित्तीय अवस्था नाफा र व्यवसाय विस्तारका हिसाबले सकारात्मक देखिए पनि बढ्दो खराब कर्जा बैंकको दिगो वृद्धिका लागि मुख्य चुनौती बन्ने देखिएको छ।Overall, Prime Commercial Bank has shown improvement in profitability and business expansion, but controlling rising bad loans will be crucial for sustaining future growth.
NEPSE TRADING1 min read