
सुन तोलामा २,१०० रुपैयाँले सस्तियो, ३ लाख ९ हजारमा झर्योGold Sheds Rs 2,100 per Tola, Falls to Rs 309,000
चाँदीको भाउ पनि ओरालो लागेको छ । तोलामा ५५ रुपैयाँले घटेर शुक्रबार चाँदीको मूल्य ५ हजार २३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।Silver also edged lower. Its price fell by Rs 55 per tola to settle at Rs 5,230, the federation said.








