
वाणिज्य बैंकहरुले खराब कर्जामा सुधार, तीन महिनामा ३.०१ प्रतिशतले गिरावट Commercial Banks Improve Non-Performing Loans, Drop by 3.01% in Three Months
वाणिज्य बैंकहरुले पछिल्लो तीन महिनाको अवधिमा खराब कर्जा दर ३.०१ प्रतिशतले घटाएका छन्। चैत मसान्तसम्म ३.८९ प्रतिशतमा रहेको खराब कर्जा असार मसान्तसम्म ३.७६ प्रतिशतमा झरेको छ। यस गिरावटको मुख्य कारण भनेको बैंकहरुले कर्जा असुलीमा दिएको जोड रहेको छ, जसका कारण एक दशकमा सबैभन्दा धेरै खराब कर्जाको भार बोकेका बैंकहरुले यसमा सुधार गर्न सफल भएका छन्। Commercial banks have successfully reduced their non-performing loan (NPL) ratio by 3.01% over the past three months. As of the end of Chaitra, the NPL ratio was at 3.89%, which further dropped to 3.76% by the end of Asar. This decline is mainly attributed to the banks' focused efforts on loan recovery, allowing them to improve their positions after carrying the heaviest burden of bad loans in a decade.


















