
कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशत बढ्योKamana Sewa Development Bank’s Net Profit Rises 33.51 Percent
निक्षेप र कर्जा विस्तारसँगै सञ्चालन नाफा तथा प्रतिशेयर आम्दानीमा आएको सुधारले बैंकको वित्तीय प्रदर्शन बलियो बनेको देखिन्छ। यद्यपि निष्क्रिय कर्जामा भएको वृद्धिले आगामी अवधिमा कर्जा असुली र जोखिम व्यवस्थापनमा थप ध्यान दिनुपर्ने संकेत गरेको छ।The improvement in deposits, lending, operating profit and earnings per share indicates stronger financial performance. However, the rise in non-performing loans suggests that the bank will need to place greater emphasis on credit recovery and risk management.











