
इरान युद्ध लम्बिँदा विश्व अर्थतन्त्र मन्दीतर्फ: अन्तर्राष्ट्रिय मुद्रा कोषको चेतावनीIMF Warns of Global Economic Slowdown Amid Rising Geopolitical Tensions and Oil Price Shock
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भूराजनीतिक तनाव, विशेषगरी इरानसँग सम्बन्धित द्वन्द्व लामो समयसम्म चल्दा सन् २०२६ मा विश्व आर्थिक वृद्धि उल्लेख्य रूपमा सुस्तिन सक्ने चेतावनी दिएको छ। तेल मूल्यको अवस्थाअनुसार विश्व अर्थतन्त्रको वृद्धि दर ३.१ प्रतिशतदेखि २.० प्रतिशतसम्म झर्न सक्ने र गम्भीर अवस्थामा मन्दी नजिक पुग्न सक्ने देखाइएको छ। एआईमा भइरहेको लगानीका कारण अमेरिका तुलनात्मक रूपमा बलियो रहने अनुमान छ भने चीनमा ऊर्जा लागत र आवास क्षेत्रको कमजोरीका कारण वृद्धि सुस्तिनेछ। युरोप ऊर्जा आयातमा निर्भर भएकाले दबाबमा छ। भारत भने आन्तरिक माग र पूर्वाधार लगानीका कारण ६.५ प्रतिशत वृद्धिसहित सबैभन्दा तीव्र गतिमा बढ्ने प्रमुख अर्थतन्त्र रहने अपेक्षा गरिएको छ।prolonged conflict involving Iran, could significantly slow global economic growth in 2026. Depending on oil price scenarios, global growth may range from 3.1% in an optimistic case to 2.0% in a severe disruption scenario, bringing the world close to recession. The US economy is expected to remain strong due to AI-driven investments, while China’s growth may slow because of high energy costs and housing sector weakness. Europe is facing pressure from rising energy import costs, and India is expected to remain the fastest-growing major economy at 6.5% supported by strong domestic demand and infrastructure investment.


















