NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 49 / 231Next
    • इरानमाथि अमेरिकी आक्रमण: राष्ट्रिय ऋण ३९ ट्रिलियन डलरमा, नागरिकमाथि आर्थिक दबाब
      Top

      इरानमाथि अमेरिकी आक्रमण: राष्ट्रिय ऋण ३९ ट्रिलियन डलरमा, नागरिकमाथि आर्थिक दबाबUS Strikes Iran: National Debt Hits $39 Trillion, Citizens Feel the Strain

      अमेरिकाले इरानमाथि आक्रमण गरेपछि ठूलो आर्थिक नोक्सानी भोग्नु परेको छ र राष्ट्रिय ऋण ३९ ट्रिलियन डलर पुगेको छ। यसले अमेरिकी नागरिकका लागि घर–कार खरिदमा उच्च ब्याज, व्यवसायमा लगानीमा कमी, ज्याला कटौती र वस्तु–सेवाको मूल्य बढ्ने असर पार्नेछ। विश्लेषकहरूले दीर्घकालीन रूपमा अमेरिकालाई कठिन वित्तीय निर्णय लिन बाध्य पार्ने चेतावनी दिएका छन्।The U.S. has faced major economic losses after attacking Iran, with the national debt reaching $39 trillion. The rising debt will impact Americans through higher borrowing costs for homes and cars, reduced business investment, potential wage cuts, and increased prices for goods and services. Analysts warn that the conflict may force Americans into difficult long-term financial decisions.

      NEPSETRADING ·19 Mar, 2026·1 min read
    • नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो
      Top

      नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्योGold and Silver Prices Drop in Nepalese Market

      चैत ५ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ।On Thursday, Chaitra 5, gold and silver prices fell in the Nepalese market. Minted gold is trading at NPR 302,300 per tola, while silver is being traded at NPR 5,010 per tola.

      NEPSETRADING ·19 Mar, 2026·<1 min read
    • नेपाल ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फरमेसन फर ट्याक्स पर्पजेसको १७३ औँ सदस्य बन्यो
      Top

      नेपाल ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फरमेसन फर ट्याक्स पर्पजेसको १७३ औँ सदस्य बन्योNepal Becomes 173rd Member of the Global Forum on Transparency and Exchange of Information for Tax Purposes

      नेपाल कर छलीविरुद्धको अन्तर्राष्ट्रिय अभियानमा सहभागी हुँदै Global Forum on Transparency and Exchange of Information for Tax Purposes को १७३ औँ सदस्य बनेको छ। यससँगै नेपाल २४ औँ एसियाली देशका रूपमा फोरममा आबद्ध भएको हो। फोरमका अध्यक्ष Gaël Perraud ले नेपाललाई स्वागत गर्दै यसले कर पारदर्शिता र अन्तर्राष्ट्रिय सहकार्यलाई थप बलियो बनाउने बताएका छन्। अर्थमन्त्री Rameshwar Prasad Khanal ले पनि यस सदस्यताले कर प्रशासन सुदृढ बनाउने, कर छली नियन्त्रण गर्ने र आन्तरिक स्रोत परिचालनमा सहयोग पुग्ने बताएका छन्।Nepal has joined the global fight against tax evasion by becoming the 173rd member of the Global Forum on Transparency and Exchange of Information for Tax Purposes. Nepal is now the 24th Asian country to join the forum. Welcoming the move, forum chair Gaël Perraud said Nepal’s decision will strengthen global cooperation against tax evasion. Finance Minister Rameshwar Prasad Khanal stated that the membership will help improve tax administration, promote transparency, and support domestic resource mobilization.

      NEPSETRADING ·19 Mar, 2026·1 min read
    • यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले १० प्रतिशत हकप्रद शेयर चैत २६ देखि निष्काशन गर्ने
      Top

      यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले १० प्रतिशत हकप्रद शेयर चैत २६ देखि निष्काशन गर्नेUnited Ajod Insurance Limited (UAIL) to Issue 10% Rights Shares from March 26

      यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले चैत २६ गतेदेखि १० प्रतिशत हकप्रद शेयर निष्काशन खुला गर्ने भएको छ। कम्पनीले १०० कित्ता बराबर १० कित्ता अनुपातमा २३ लाख १० हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। फागुन १४ गतेसम्म कायम शेयरधनीहरूले वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन्। हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँबाट बढेर २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।United Ajod Insurance Limited (UAIL) will open its 10 percent rights share issue from March 26. The company will issue 2.31 million rights shares in the ratio of 10 shares for every 100 shares held, at a face value of Rs 100 per share. Shareholders who held shares until Falgun 14 can apply for the rights issue until April 28. After the issuance, the company’s paid-up capital will increase from Rs 2.31 billion to Rs 2.541 billion.

      NEPSETRADING ·19 Mar, 2026·1 min read
    • बर्खायाममा बढी हुने ५०० मेगावाट बिजुली भारतमा निर्यात गर्न बोलपत्र आह्वान
      Top

      बर्खायाममा बढी हुने ५०० मेगावाट बिजुली भारतमा निर्यात गर्न बोलपत्र आह्वानNEA Calls for Bids to Export 500 MW Surplus Electricity to India During Monsoon

      नेपाल विद्युत् प्राधिकरणले आगामी बर्खायाम (असार–साउन) मा करिब ५०० मेगावाट अतिरिक्त बिजुली भारतीय बजारमा बिक्री गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। प्राधिकरणका अनुसार, नदीनालामा पानीको बहाव बढ्दा जलविद्युत् आयोजनाहरु पूर्ण क्षमतामा सञ्चालन हुने भएकाले स्वदेशी माग पूरा भएपछि बाँकी बिजुली निर्यात गर्न सकिनेछ। बोलपत्र पेश गर्ने म्याद आगामी चैत मसान्तसम्म राखिएको छ।Nepal Electricity Authority (NEA) has invited international bids to sell about 500 MW of surplus electricity during the upcoming monsoon season (Asar–Shrawan) to the Indian market. The authority stated that hydropower plants will operate at full capacity during this period, allowing the export of excess electricity after domestic demand is met. The deadline for bid submission is the end of Chaitra.

      NEPSETRADING ·18 Mar, 2026·1 min read
    • नागरिक लगानी कोषमा ठूला फण्ड निष्क्रिय, आम्दानी घट्ने खतरा
      Top

      नागरिक लगानी कोषमा ठूला फण्ड निष्क्रिय, आम्दानी घट्ने खतराIdle Funds in Citizen Investment Trust Raise Risk of Income Decline

      नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीले संस्थाको ठूलो रकम मुद्दती निक्षेपमा थुप्रिएर बस्दा आम्दानीमा गिरावट आउन सक्ने चेतावनी दिएका छन्। उनले लगानी विविधीकरणमा समस्या, कर्जाको मागमा कमी, र सामाजिक सुरक्षा कोषसँगको दोहोरोपनाका चुनौती देखाएको बताए। कार्कीले नीतिगत स्पष्टता र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरेका छन्।Parbat Bahadur Karki, Executive Director of the Citizen Investment Trust, has warned that the trust’s large funds being tied up in fixed deposits could reduce its income. He highlighted challenges such as limited investment diversification, declining loan demand, and overlaps with the Social Security Fund. Karki emphasized the need for clear policies and effective implementation.

      NEPSETRADING ·18 Mar, 2026·1 min read
    • खोटाङमा हेलिकोप्टर दुर्घटना, यात्रु सबै सुरक्षित
      Top

      खोटाङमा हेलिकोप्टर दुर्घटना, यात्रु सबै सुरक्षितHelicopter Crashes in Khotang, All Passengers Safe

      खोटाङको केपिलासगढी गाउँपालिका–२ बालाबेसीमा हेलिकोप्टर दुर्घटना भएको छ। काठमाडौंबाट ६ जना यात्रु लिएर आएको हेलिकोप्टर बारीमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार मानवीय क्षति भएन।A helicopter has crashed in Balabesi, Ward No. 2, Kepilasgadhi Rural Municipality, Khotang. The helicopter, carrying six passengers from Kathmandu, crashed while attempting to land in a field. Early reports indicate no human casualties.

      NEPSETRADING ·18 Mar, 2026·<1 min read
    • सेयर बजारको उतारचढावसँगै पुँजीगत लाभकर संकलन घट्यो
      Top

      सेयर बजारको उतारचढावसँगै पुँजीगत लाभकर संकलन घट्योCapital Gains Tax Collection Declines Amid Stock Market Fluctuations

      काठमाडौं। चालु आर्थिक वर्षको आठ महिनामा सरकारले सेयर बजारबाट करिब साढे ६ अर्ब रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ। साउनमा उच्च संकलन भएको भए पनि पछिल्ला महिनामा कर संकलन घटेको छ। फागुनमा मात्र ५५ करोड रुपैयाँ संकलन भएको छ। संकलनको ठूलो हिस्सा अल्पकालीन व्यक्तिगत लगानीकर्ताबाट आएको छ भने दीर्घकालीन र संस्थागत सहभागिता कमजोर देखिएको छ। बजारको उतारचढावले कर संकलनमा प्रत्यक्ष असर पारिरहेको छ।Kathmandu: The government has collected over NPR 644.1 million in capital gains tax from the stock market during the first eight months of the current fiscal year. Although tax collection was highest in Saun, it has declined in recent months, with only NPR 55.15 million collected in Falgun. Most of the collection came from short-term individual investors, while long-term and institutional participation remained weak. Market fluctuations are directly affecting tax revenue

      NEPSETRADING ·18 Mar, 2026·1 min read
    • अर्थमन्त्री खनालद्वारा निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा लगानी गर्न जोड
      Top

      अर्थमन्त्री खनालद्वारा निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा लगानी गर्न जोडFinance Minister Khanal Urges Investment of Idle Capital into Productive Sectors

      दीर्घकालीन आयोजना अघि बढाउन, सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत लगानी बढाउन र निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने बताए। कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरे र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले बैंक, वित्तीय संस्था, कर्जा र शेयरमा विविधीकरण गर्दै लगानी गर्दै आएको र डिजिटल प्रविधि, पारदर्शिता र दीर्घकालीन प्रतिफलमा ध्यान दिइरहेको जानकारी दिए। नेपाल वायुसेवा निगममा केही असुली चुनौती भए पनि सरकारको ग्यारेन्टीमा व्यवस्थापन भइरहेको छ। Finance Minister Rameshwar Prasad Khanal emphasized channeling available liquidity into productive sectors to build national capital. Speaking at the 36th anniversary of the Citizen Investment Trust (CIT), he urged advancing large infrastructure and long-term projects, increasing public–private partnership (PPP) investments, and mobilizing idle capital. CIT Chairman Tulsi Prasad Ghimire and Executive Director Parbat Kumar Karki highlighted that the trust invests in banks, financial institutions, loans, and equity, focusing on diversification, digital technology, transparency, and long-term returns. While there are some recovery challenges in Nepal Airlines Corporation, management is underway under government guarantee.

      NEPSETRADING ·18 Mar, 2026·1 min read
    • पश्चिम एशियामा द्वन्द्वका कारण विश्वभर ३२ करोड मानिस भोकमरीको जोखिममा, डब्लुएफपीको चेतावनी
      Top

      पश्चिम एशियामा द्वन्द्वका कारण विश्वभर ३२ करोड मानिस भोकमरीको जोखिममा, डब्लुएफपीको चेतावनीWest Asia Conflict Pushes 320 Million People Worldwide Toward Hunger, WFP Warns

      काठमाडौं – विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले पश्चिम एशियामा अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्वका कारण विश्वभर करिब ३२ करोड मानिस भोकमरीको जोखिममा रहेको चेतावनी दिएको छ। युद्धले खाद्य र इन्धन मूल्य वृद्धि गराएको छ र युद्ध जारी रहँदा तथा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघे थप ४ करोड ५० लाख मानिस भोकमरीको चपेटामा पर्न सक्नेछ। डब्लुएफपीले भनेको छ कि सबैभन्दा बढी प्रभाव कमजोर जनसंख्यामा पर्नेछ। इन्धन र ढुवानी खर्च वृद्धिले, अन्तर्राष्ट्रिय सहयोग घटेसँगै, राहत कार्य सञ्चालन गर्न चुनौती बढेको छ। युद्ध क्षेत्रभन्दा टाढाका देश जस्तै सोमालिया, केन्या, सुडान र अफगानिस्तानमा खाद्य असुरक्षा बढ्दै गएको छ र लाखौं मानिसलाई पर्याप्त सहयोग पुग्न सकेको छैन। आगामी तीन महिनाका लागि आपतकालीन राहतका लागि डब्लुएफपीले थप ७७ मिलियन अमेरिकी डलर सहयोगको अपिल गरेको छ। Kathmandu – The World Food Programme (WFP) has warned that the ongoing conflict in West Asia between the United States, Israel, and Iran has put nearly 320 million people worldwide at risk of hunger. The war has already driven up food and fuel prices and could push an additional 45 million people into hunger if it continues and oil prices exceed $100 per barrel. The WFP highlighted that vulnerable populations will be most affected. Relief operations are already under strain due to rising fuel and transportation costs, reduced international aid, and disrupted supply chains. Countries far from the conflict, such as Somalia, Kenya, Sudan, and Afghanistan, are also experiencing worsening food insecurity, with millions unable to receive adequate aid. The WFP has appealed for an additional $77 million to support emergency food assistance over the next three months.

      NEPSETRADING ·18 Mar, 2026·2 min read
    • शेयर बजारमा पर्यटन समूहको विस्तार, नयाँ कम्पनीहरूको प्रवेश
      Top

      शेयर बजारमा पर्यटन समूहको विस्तार, नयाँ कम्पनीहरूको प्रवेशTourism Group Expands in Stock Market with New Company Listings

      पर्यटन क्षेत्रको शेयर बजारमा विस्तार हुँदै गएको छ । विगतमा केवल तीन होटल कम्पनी सूचीकृत थिए भने हाल केबुलकार र हवाई उड्डयन कम्पनीहरू पनि समावेश भएर समूहको दायरा र कारोबार दुवै बढेको छ । चालु आर्थिक वर्षमा मात्रै नयाँ कम्पनीहरू जस्तै बन्दिपुर केबुलकार एन्ड टुरिज्म लिमिटेड र होटल फरेष्ट इन लिमिटेड शेयर बजारमा आएका छन् । हाल नेप्सेमा ८ कम्पनी सूचीकृत छन् भने १६ वटा कम्पनी आईपीओ पाइपलाइनमा छन्, जसमा श्री एयरलाइन्स, कैलाश हेलिकोप्टर, प्रभु हेलिकोप्टर, यति एयरलाइन्स र विभिन्न पाँचतारे होटलहरू छन्। यसरी पर्यटन समूहमा लगानीको अवसर बढ्दै गएको छ।The tourism sector in the stock market is expanding. Previously, only three hotel companies were listed, but now cable car and aviation companies have also joined, increasing both the group’s scope and trading activity. This fiscal year, new entrants like Bandipur Cable Car and Tourism Limited and Hotel Forest Inn Limited have joined the market. Currently, eight companies are listed under the tourism group in NEPSE, while sixteen more are in the IPO pipeline, including Sri Airlines, Kailash Helicopter, Prabhu Helicopter, Yeti Airlines, and several five-star hotels. Investment opportunities in the tourism sector are on the rise.

      NEPSETRADING ·18 Mar, 2026·1 min read
    • इन्धन र सामग्री मूल्य वृद्धिले निर्माण क्षेत्र दबाबमा
      Top

      इन्धन र सामग्री मूल्य वृद्धिले निर्माण क्षेत्र दबाबमाRising Fuel and Material Costs Pressure Nepal’s Construction Sector

      नेपालको निर्माण क्षेत्र अहिले दोहोरो दबाबमा परेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य वृद्धि र निर्माण सामग्रीमा केही आयातकर्ताको कृत्रिम अभावले लागत बढाइरहेको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने व्यवसायीहरूले सिमेन्ट र फलामे डन्डीमा मूल्य फेरबदल र अभाव देखिएको बताइरहेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बजार स्थिरीकरणका लागि ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारसँग माग गरेको छ। उद्योगीहरूले भने मूल्य वृद्धि उत्पादन र ढुवानी लागत बढेकाले भएको बताएका छन्।Nepal’s construction sector is facing dual pressure as rising international fuel prices and alleged cartel practices in construction materials drive up costs. The Nepal Oil Corporation has increased petrol and diesel prices, while entrepreneurs report artificial shortages and fluctuating prices in cement and iron rods. The Nepal Construction Entrepreneurs’ Federation has urged the government to declare a ‘Construction Holiday’ to stabilize the market. Industry representatives, however, say that rising production and transport costs, not cartelization, are behind the price increases.

      NEPSETRADING ·18 Mar, 2026·1 min read
    •  सुनचाँदीको भाउमा गिरावट
      Top

      सुनचाँदीको भाउमा गिरावट Gold and Silver Prices Decline

      प्रतितोला २,२०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७०० रुपैयाँमा पुगेको छ भने चाँदी पनि १८५ रुपैयाँले घट्दै ५ हजार १५० रुपैयाँ कायम भएको छ । Kathmandu: Gold and silver prices declined in the Nepali market on Wednesday. According to the Nepal Gold and Silver Dealers Federation, gold fell by NPR 2,200 per tola to NPR 307,700, while silver dropped by NPR 185 to NPR 5,150 per tola.

      NEPSETRADING ·18 Mar, 2026·<1 min read
    • नेपाल राष्ट्र बैंक ले निर्देशित कर्जा सीमा ४०% बाट घटाएर ३०% मा झार्यो
      Top

      नेपाल राष्ट्र बैंक ले निर्देशित कर्जा सीमा ४०% बाट घटाएर ३०% मा झार्योNepal Rastra Bank Cuts Directed Lending Requirement from 40% to 30%

      काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्देशित कर्जाको सीमा ४० प्रतिशतबाट घटाएर ३० प्रतिशत कायम गरेको छ। कृषि क्षेत्रमा कर्जा प्रवाहको सीमा १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ भने ऊर्जा, पर्यटन, सूचना प्रविधि, एमएसएमई र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमा कुल २० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ। विकास बैंक र फाइनान्स कम्पनीका लागि क्रमशः २० प्रतिशत र १५ प्रतिशत सीमा तोकिएको छ।SMEs, and domestic raw material-based industries. Development banks and finance companies are required to maintain 20% and 15% directed lending, respectively.Kathmandu — Nepal Rastra Bank has reduced the directed lending requirement for banks and financial institutions from 40% to 30%. The agricultural lending threshold has been lowered to 10%, while 20% of loans must now be allocated to sectors such as energy, tourism, IT, MSMEs, and domestic raw material-based industries. Development banks and finance companies are required to maintain 20% and 15% directed lending, respectively.

      NEPSETRADING ·18 Mar, 2026·1 min read
    • उतारचढावपछि नेप्से उकालो, प्राविधिक संकेतले देखायो बुलिस ट्रेन्ड
      Investor

      उतारचढावपछि नेप्से उकालो, प्राविधिक संकेतले देखायो बुलिस ट्रेन्डNEPSE Rebounds After Volatile Session, Technical Indicators Signal Bullish Momentum

      उतारचढावपछि नेप्से उकालो, प्राविधिक संकेतले देखायो बुलिस ट्रेन्ड काठमाडौं — दिनभरि उतारचढाव देखिएको नेपाली शेयर बजार मंगलबार अन्ततः हरियो भएर बन्द भएको छ। नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन घटेको बजार यस दिन अन्त्यतिर खरीद दबाब बढेपछि सुधारिएको देखिन्छ। दिनभरको अस्थिर चालले लगानीकर्ताको मनोविज्ञान अझै पूर्ण रूपमा स्थिर नभएको संकेत गरे पनि अन्तिम समयमा देखिएको सुधारले बजारमा सकारात्मक संकेत दिएको छ। कारोबार रकममा पनि सामान्य वृद्धि देखिएको छ। सोमबार ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कुल ३४० कम्पनीका १ लाख ६ हजारभन्दा बढी कारोबारमार्फत ३ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम र भोल्युम दुवैमा आएको सुधारले बजारमा क्रमशः सक्रियता बढ्दै गएको संकेत गरेको छ।NEPSE Rebounds After Volatile Session, Technical Indicators Signal Bullish Momentum Kathmandu — Nepal’s stock market staged a recovery on Tuesday, closing higher after a day marked by sharp intraday fluctuations. The NEPSE index rose by 13.51 points to settle at 2812.34, reversing the previous session’s decline. Despite the positive close, the market’s behavior throughout the day reflected lingering uncertainty among investors, with sentiment stabilizing only toward the final trading hours as buying pressure intensified. Turnover also showed a marginal improvement, indicating a gradual return of investor participation. Total transactions reached Rs 12.03 billion, up from Rs 11.97 billion in the previous session. A total of 340 stocks were traded through over 106,000 transactions, involving more than 34.8 million shares. The increase in both volume and turnover suggests that market activity is picking up, although confidence remains cautious rather than fully restored.

      NEPSE TRADING·17 Mar, 2026·3 min read
    • अर्थमन्त्री र वित्तीय नियामकबीच भेट, स्थायित्व र लगानी विस्तारमा जोड
      Investor

      अर्थमन्त्री र वित्तीय नियामकबीच भेट, स्थायित्व र लगानी विस्तारमा जोडFinance Minister Meets Financial Regulators, Emphasizes Stability and Investment Growth

      अर्थमन्त्री र वित्तीय नियामकबीच भेट, स्थायित्व र लगानी विस्तारमा जोड काठमाडौं — अर्थमन्त्री रमेश्वर खनालसँग बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) नियमन गर्ने प्रमुख निकायका प्रमुखहरूले मंगलबार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको उक्त भेटमा वित्तीय स्थायित्व, लगानी प्रवर्द्धन तथा आर्थिक सुशासनलगायत विषयमा छलफल भएको हो। बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल तथा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ सहभागी थिए। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार उक्त भेटमा समग्र वित्तीय प्रणाली सुदृढीकरणका विषयमा विचार आदानप्रदान गरिएको थियो।Finance Minister Meets Financial Regulators, Emphasizes Stability and Investment Growth Kathmandu — Finance Minister Rameshore Khanal held a meeting with the heads of key financial regulatory bodies on Tuesday, focusing on financial stability, investment promotion, and economic governance. The meeting took place at the Ministry of Finance in Singha Durbar.

      NEPSE TRADING·17 Mar, 2026·1 min read
    • कालंगा हाइड्रोको आईपीओ चैत १० देखि खुल्ने, पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
      Top

      कालंगा हाइड्रोको आईपीओ चैत १० देखि खुल्ने, पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकताKalanga Hydro to Open IPO from Chaitra 10, Priority for Locals and Nepalis Abroad

      कालंगा हाइड्रोको आईपीओ चैत १० देखि खुल्ने, पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता काठमाडौं — कालंगा हाइड्रो लिमिटेडले आगामी चैत १० गतेदेखि आफ्नो पहिलो चरणको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको आईपीओमध्ये प्रारम्भिक चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी शेयर निष्कासन गर्न लागेको हो। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँको ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमध्ये १४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ। यसमध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई र ४ लाख ९० हजार कित्ता अन्य प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ।Kalanga Hydro to Open IPO from Chaitra 10, Priority for Locals and Nepalis Abroad Kathmandu — Kalanga Hydro Limited is set to open its Initial Public Offering (IPO) from Chaitra 10, targeting project-affected local residents and Nepali citizens working abroad in the first phase. The company will issue shares from the portion allocated for the general public. The company has received approval to issue 4.9 million shares worth Rs 490 million, which represents 35 percent of its issued capital of Rs 1.40 billion. The IPO has a face value of Rs 100 per share.

      NEPSE TRADING·17 Mar, 2026·1 min read
    • ‘ग्लोबल मनी विक–२०२६’ सुरु, वित्तीय साक्षरतामा जोड
      Investor

      ‘ग्लोबल मनी विक–२०२६’ सुरु, वित्तीय साक्षरतामा जोडGlobal Money Week 2026 Begins, Focus on Strengthening Financial Literacy

      ‘ग्लोबल मनी विक–२०२६’ सुरु, वित्तीय साक्षरतामा जोड काठमाडौं — ‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ आजदेखि सुरु भएको छ। हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने यस अभियानको यो चौधौँ संस्करण हो, जसले किशोर–किशोरी तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा उद्घाटन कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत करिब पाँच सय विद्यार्थी सहभागी भएका थिए, जसले विद्यालय तहबाटै वित्तीय ज्ञान विस्तार गर्ने प्रयासलाई बलियो बनाएको छ।Global Money Week 2026 Begins, Focus on Strengthening Financial Literacy Kathmandu — Global Money Week 2026 has officially begun under the theme “Smart Money Talks,” marking the fourteenth edition of the week-long campaign observed every March. The initiative aims to promote financial literacy among adolescents and youth, encouraging better understanding of money management from an early age. On the opening day, Nepal Rastra Bank, in collaboration with the Insurance Authority, Securities Board of Nepal, and the Department of Cooperatives, organized a launch event in Kathmandu. Around 500 students from Grades 8 to 10 representing various schools participated in the program, highlighting efforts to integrate financial awareness at the school level.

      NEPSE TRADING·17 Mar, 2026·2 min read
    • सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, जीडीपीको ४७ प्रतिशत पुगेको दायित्व
      Investor

      सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, जीडीपीको ४७ प्रतिशत पुगेको दायित्वPublic Debt Reaches Rs 28.78 Trillion, Accounts for 47% of GDP

      सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, जीडीपीको ४७ प्रतिशत पुगेको दायित्व काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। यो रकम कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४७.१३ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। कार्यालयको मासिक प्रतिवेदनअनुसार आर्थिक वर्षको सुरुवातमा साउन १ गतेसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा आठ महिनाको अवधिमा २ खर्ब ४ अर्ब २४ करोड रुपैयाँ थपिएको हो। यस अवधिमा वैदेशिक ऋणको हिस्सा बढी देखिएको छ। फागुन मसान्तसम्म वैदेशिक ऋण १५ खर्ब ३० अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँ रहेको छ। यस आधारमा कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत र आन्तरिक ऋण ४६.८४ प्रतिशत रहेको छ।Public Debt Reaches Rs 28.78 Trillion, Accounts for 47% of GDP Kathmandu — Nepal’s total outstanding public debt has climbed to Rs 2.878 trillion by the end of Falgun in the current fiscal year 2082/83, equivalent to 47.13 percent of the country’s Gross Domestic Product (GDP), according to the Public Debt Management Office. The latest monthly report shows that public debt has increased by Rs 204.24 billion over the past eight months. At the beginning of the fiscal year on Shrawan 1, total public debt stood at Rs 2.674 trillion, indicating a steady rise driven by increased borrowing and fiscal requirements.

      NEPSE TRADING·17 Mar, 2026·2 min read
    • पर्यटन र हवाई क्षेत्रमा आईपीओ लहर, १७ कम्पनी तयारीमा
      Investor

      पर्यटन र हवाई क्षेत्रमा आईपीओ लहर, १७ कम्पनी तयारीमाWave of IPOs in Tourism and Aviation Signals New Investment Phase in Nepal

      पर्यटन र हवाई क्षेत्रमा आईपीओ लहर, १७ कम्पनी तयारीमा काठमाडौं — नेपालको पर्यटन तथा हवाई क्षेत्रले नयाँ लगानी चरणमा प्रवेश गर्ने संकेत देखिएको छ। धितोपत्र बजारमा चाँडै १७ वटा कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेसँगै पर्यटन पूर्वाधार विस्तारमा निजी क्षेत्रको लगानी उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको हो। धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनीमध्ये तीनवटा पाँचतारे होटलले मात्रै ठूलो परिमाणमा सेयर निष्कासन गर्ने योजना बनाएका छन्। अकामा होटलले ४२ लाख ८५ हजार, वर्णवास म्युजियम होटलले ३९ लाख ६० हजार र होटल इच्छाले ३५ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेका छन्। यसले उच्चस्तरीय आवास सेवा विस्तारसँगै अन्तर्राष्ट्रिय पर्यटक लक्षित पूर्वाधार विकासमा टेवा पुग्ने देखिएको छ।Wave of IPOs in Tourism and Aviation Signals New Investment Phase in Nepal Kathmandu — Nepal’s tourism and aviation sectors are poised to enter a new phase of investment, as 17 companies prepare to launch Initial Public Offerings (IPOs) in the near future. The move is expected to accelerate private sector participation and drive expansion of tourism infrastructure across the country.

      NEPSE TRADING·17 Mar, 2026·1 min read