
‘भिजिट नेप्से’ कार्यक्रममा सहभागी हुन शैक्षिक संस्थालाई आवेदन खुलाNEPSE Invites Applications for ‘Visit NEPSE’ Programme
आवेदन दिन चाहने संस्थाले आफ्नो नाम र ठेगाना, सहभागी हुने अनुमानित विद्यार्थी संख्या, प्रस्तावित भ्रमण मिति, विद्यार्थीको कक्षा वा तह तथा सम्पर्क व्यक्तिको विवरण नेप्सेको इमेलमार्फत पठाउनुपर्नेछ।NEPSE expects the programme to help increase students’ understanding of the capital market and contribute to broader financial literacy.


