
यस साता नेप्से परिसूचकमा ३.३१ प्रतिशतको वृद्धि NEPSE Index Increases by 3.31% This Week
गत साता २०५१ अंकमा रहेको सेयर बजारको परिसूचक नेप्से यो साता २११९ अंकमा बन्द भयो। यो साता नेप्से परिसूचक ३.३१ प्रतिशतले बढेको छ।Last week, the NEPSE index stood at 2051 points, and this week it closed at 2119 points. The NEPSE index increased by 3.31% over the week.


















