
असार २४ देखि एक हप्ताका लागि सबै सरकारी खाता बन्द हुनेAll Government Accounts to be Closed for a Week Starting Asar 24
यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छ। महालेखा नियन्त्रक कार्यालय (मलेनिका)का प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिएअनुसार... 1. All government accounts will be closed for one week starting midnight on Asar 24. 2. This closure is in accordance with Rule 30 of the Financial Proce...


















