
नबिल बैंकको नाफा ३३ प्रतिशत बढ्यो, वितरणयोग्य मुनाफा ५ अर्ब नाघ्योNabil Bank’s Net Profit Rises 33.5 Percent, Distributable Earnings Cross Rs 5 Billion
समग्रमा नबिल बैंकको नाफा, कर्जा, निक्षेप र वितरणयोग्य मुनाफामा सुधार देखिएको छ। तर नाफाको वृद्धिलाई दिगो बनाउन बैंकले मुख्य ब्याज आम्दानी बढाउनुका साथै खराब कर्जा नियन्त्रण र गुणस्तरीय कर्जा विस्तारमा थप ध्यान दिनुपर्ने देखिन्छ।Overall, the bank recorded strong growth in profit, deposits, lending and distributable earnings. However, sustaining that performance will require stronger core interest income, tighter control of non-performing loans and continued expansion of high-quality credit.



