
चुलिँदै आर्थिक भार : सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब नाघ्यो, तीन महिनामै सावाँ–ब्याज तिर्न झन्डै १ खर्ब खर्चMounting Financial Burden: Nepal's Public Debt Crosses Rs 3,000 Billion Mark, Nearly Rs 100 Billion Spent on Debt Servicing in 3 Months
लक्ष्यअनुसार बाह्य ऋण परिचालन हुन नसक्दा सरकार आन्तरिक बजारमै बढी निर्भर देखिएको छ। असोज मसान्तसम्म उठाइएको कुल १ खर्ब २३ अर्ब नयाँ ऋणमध्ये १ खर्ब रुपैयाँ त आन्...Furthermore, the government appears heavily dependent on the domestic market due to a massive shortfall in foreign loan mobilization. Of the Rs 123.32 billion i...


