
१६ हजार मेगावाटका आयोजनाको पीपीए खोल्न इप्पानको मागIPPAN Urges NEA to Open PPA Process for 16,000 MW of Pending Projects
ऊर्जा क्षेत्रमा निजी लगानी बढिरहेको अवस्थामा पीपीए, प्रसारण र वित्तीय व्यवस्थापनसम्बन्धी अवरोध समाधान गर्न सके थप जलविद्युत् आयोजना निर्माणलाई गति दिन सकिने अपेक्षा गरिएको छ।The resolution of long-pending PPA, transmission and financing issues is expected to play a crucial role in maintaining private sector confidence and accelerating future hydropower investment in Nepal.





