NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. The import of electric vehicles has increased, will the budget increase the price ?
    बिजुली गाडीको आयात बढ्यो, बजेटले मूल्य बढाउला ?
    Economy
    1 min read
    Updated on May 21, 2024
    NEPSE trading

    बिजुली गाडीको आयात बढ्यो, बजेटले मूल्य बढाउला ? The import of electric vehicles has increased, will the budget increase the price ?

    बजेटले भन्सार र कर बढाउने हल्ला चलेपछि गत वैशाखमा बिजुली गाडीको आयात बढेको छ। भन्सार विभागका अनुसार वैशाखमा १,४०४ वटा विद्युतीय गाडी आयात भएको छ। गत चैतको तुलनामा यो दोब्बरभन्दा पनि धेरै हो। चैतमा ६५८ वटा बिजुली गाडीको आयात भएको थियो।

    आगामी जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै छ। सरकारको राजस्व घटेका कारण राजस्व बढाउन विद्युतीय गाडीको कर बढाउने चर्चा छ।

    सरकारले कर सहुलियत दिएका कारण पछिल्ला वर्षहरूमा विद्युतीय सवारीसाधनको आयात बढिरहेको छ। चालू आव २०८०/८१ को वैशाखसम्ममा मात्रै ८,४९७ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन्। यो अघिल्लो आवको तुलनामा दोब्बरभन्दा पनि धेरै हो। आव २०७९/८० भरिमा चार हजार ५० वटा बिजुली गाडी नेपाल भित्रिएका थिए।

    अहिलेसम्म नेपालमा २६ हजारभन्दा धेरै चारपांग्रे बिजुली गाडी भित्रिएका छन्। खासगरी, सरकारले कर छूट बढाएका वर्ष विद्युतीय सवारीसाधन बढी आयात भएको तथ्यांकले देखाउँछ। यस्तै, तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आव २०७७/७८ को बजेट मार्फत विद्युतीय गाडीको कर बढाएपछिका दुई वर्षमा बिजुली गाडीको आयात सुस्त भएको थियो।

    करको दरको हेरफेरले बिजुली गाडीको आयातमा प्रभाव पर्दै आएको छ। नेपालले बिजुली गाडीमा दिएको कर छूटले वातावरण प्रदूषण कम गर्न सघाउने भएकाले यसलाई निरन्तरता दिन वातावरणवादीहरूले माग राख्दै आएका छन्।

    After rumors of increased customs duties and taxes in the budget, the import of electric vehicles surged in the past month of Baisakh.

    According to the Customs Department, 1,404 electric vehicles were imported in Baisakh. This is more than double compared to Chaitra when 658 electric vehicles were imported.

    On the upcoming 15th of Jestha, the government will be presenting the budget for the fiscal year 2081/82. Due to a decline in government revenue, there is talk of increasing taxes on electric vehicles to boost revenue.

    The government's tax incentives have led to an increase in the import of electric vehicles in recent years. Up to Baisakh of the current fiscal year 2080/81 alone, 8,497 electric vehicles (cars and jeeps) have been imported into Nepal. This is more than double compared to the previous fiscal year when 4,050 electric vehicles were imported.

    So far, more than 26,000 four-wheeled electric vehicles have been imported into Nepal. Particularly, the years when the government increased tax exemptions saw higher imports of electric vehicles, according to data. For instance, former Finance Minister Dr. Yubaraj Khatiwada increased the taxes on electric vehicles in the budget for the fiscal year 2077/78, which resulted in a sluggish import of electric vehicles for the following two years.

    Changes in tax rates have been influencing the import of electric vehicles. Environmentalists have been urging the continuation of tax exemptions on electric vehicles, as it helps reduce environmental pollution.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026