NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Today's Exchange Rate: US Dollar Selling at Rs 152.29
    आजको विनिमयदर: अमेरिकी डलरको बिक्रीदर १५२.२९ रुपैयाँ
    Investor
    1 min read
    Published on June 2, 2026
    NEPSE TRADING

    आजको विनिमयदर: अमेरिकी डलरको बिक्रीदर १५२.२९ रुपैयाँToday's Exchange Rate: US Dollar Selling at Rs 152.29

    नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर तोकेको छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा कायम भएको छ।

    युरोपेली मुद्रातर्फ युरो एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३६ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २४ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०५ पैसा छ भने स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ २८ पैसा तोकिएको छ।

    प्रमुख डलर मुद्राहरूमध्ये अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११० रुपैयाँ १४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा कायम गरिएको छ।

    एसियाली मुद्रातर्फ जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६१ पैसा र कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा तोकिएको छ।

    नेपाली बजारसँग प्रत्यक्ष जोडिने भारतीय रुपैयाँको विनिमयदर भने स्थिर छ। एक सय भारतीय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

    राष्ट्र बैंकले तोक्ने यो दर सटही प्रयोजनका लागि लागू हुने भए पनि बैंक तथा मुद्रा कारोबार गर्ने संस्थाहरूले सोही आधारमा सानो भिन्नतासहित ग्राहकलाई सेवा दिने गर्छन्।

    Nepal Rastra Bank has fixed the exchange rates for various foreign currencies for Tuesday. According to the bank, the buying rate for one US dollar has been set at Rs 151.59 and the selling rate at Rs 152.29.

    Among European currencies, one Euro carries a buying rate of Rs 176.67 and a selling rate of Rs 177.36. The British Pound Sterling has been fixed at a buying rate of Rs 204.24 and a selling rate of Rs 205.05, while one Swiss Franc stands at a buying rate of Rs 193.52 and a selling rate of Rs 194.28.

    Among the major dollar currencies, the Australian Dollar has a buying rate of Rs 108.87 and a selling rate of Rs 109.30, the Canadian Dollar a buying rate of Rs 109.71 and a selling rate of Rs 110.14, and the Singapore Dollar a buying rate of Rs 118.73 and a selling rate of Rs 119.20.

    On the Asian front, 10 Japanese Yen carry a buying rate of Rs 9.51 and a selling rate of Rs 9.55. The Saudi Arabian Riyal has been fixed at a buying rate of Rs 40.61 and the Qatari Riyal at a buying rate of Rs 41.61.

    The Indian Rupee, which is directly tied to the Nepali market, remains stable. One hundred Indian Rupees have been set at a buying rate of Rs 160 and a selling rate of Rs 160.15.

    Although the rates fixed by Rastra Bank apply for exchange purposes, banks and money exchange institutions provide services to customers based on these rates with slight variations.

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026