
आजको मौसम अपडेट : मेघगर्जन तथा चट्याङ्गसहित मध्यमस्तरको वर्षा÷हिमपात हुने Today's Weather Update – Nepal
देशको हिमाली र पहाडी भूभागमा बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमस्तरको वर्षा भइरहेको छ।
दिउँसो हिमाली र पहाडी क्षेत्रमा बादल लाग्ने अनुमान छ। कोशी र मधेश प्रदेशको तराईमा आंशिक बादल रहनेछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमस्तरको वर्षा÷हिमपात हुने सम्भावना छ।
राती कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लाग्नेछ।
Clouds are covering the hilly and mountainous regions across the country. Moderate rainfall has been occurring in parts of Bagmati, Gandaki, and Lumbini provinces.
During the afternoon, cloudy skies are expected in hilly and Himalayan areas. Koshi and Madhesh province plains will see partial clouds.
According to the Department of Hydrology and Meteorology, there is a possibility of thunderstorms, lightning, and moderate rain/snowfall in one or two locations across the Himalayan and hilly regions of Koshi, Bagmati, Gandaki, Lumbini, Karnali, and Sudurpashchim provinces.
Tonight, cloudy conditions will continue over the Himalayan and hilly areas of Koshi, Bagmati, Gandaki, Karnali, and Sudurpashchim provinces.



