NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Vinod Chaudhary’s Wealth Reaches 2.1 Billion Dollars, Ranks 1982nd on Forbes Billionaires ...
    विनोद चौधरीको सम्पत्ति २ अर्ब १० करोड डलर, फोर्ब्सको अर्बपति सूचीमा १९८२औं स्थान
    Top
    1 min read
    Published on March 11, 2026
    NEPSE TRADING

    विनोद चौधरीको सम्पत्ति २ अर्ब १० करोड डलर, फोर्ब्सको अर्बपति सूचीमा १९८२औं स्थानVinod Chaudhary’s Wealth Reaches 2.1 Billion Dollars, Ranks 1982nd on Forbes Billionaires List

    नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी यस वर्ष विश्वका धनी व्यक्तिहरूको सूचीमा १९८२औँ स्थानमा परेका छन्। अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको फोर्ब्स वर्ल्ड बिलियनियर्स लिस्ट अनुसार चौधरीको कुल सम्पत्ति २ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ। यो रकम नेपाली रुपैयाँमा करिब ३ खर्ब २ अर्ब बराबर हुन्छ। अघिल्लो वर्ष उनी १७६३औँ स्थानमा थिए र उनको सम्पत्ति करिब २ अर्ब डलर थियो। यस वर्ष उनका सम्पत्ति करिब १० करोड डलरले बढे पनि, विश्वभरका अन्य अर्बपतिहरूको सम्पत्ति तीव्र गतिमा बढेकाले उनको र्‍याङ्किङ तल झरेको हो।चौधरी दक्षिण एसियामा भारतका अर्बपतिहरू बाहेक फोर्ब्सको अर्बपति सूचीमा समावेश हुने एकमात्र व्यवसायी हुन्। सार्क क्षेत्रका अन्य मुलुकहरूको उद्योगपतिहरूको नाम यो सूचीमा छैन। फोर्ब्सको सूचीमा चौधरीको स्थान समयसँगै परिवर्तन भएको छ, सन् २०१९ मा उनी विश्वका १३४९औँ धनी व्यक्तिका रूपमा सूचीबद्ध भएका थिए। कोभिड-१९ महामारीपछि व्यापार मन्दीको कारण उनका सम्पत्तिमा गिरावट आएको थियो, तर महामारीपछिको आर्थिक पुनरुत्थानसँगै उनले आफ्नो सम्पत्ति वृद्धि गर्न सफल भएका छन्।
    Vinod Chaudhary, Nepal’s only dollar billionaire, has ranked 1982nd in the global list of the world’s wealthiest individuals according to Forbes. His total wealth amounts to 2.1 billion US dollars, which is approximately NPR 320 billion. Last year, he was ranked 1763rd, with a wealth of about 2 billion US dollars. Although his wealth has increased by 100 million dollars this year, his ranking has dropped as the wealth of other billionaires worldwide has increased rapidly.Chaudhary is the only businessman from South Asia, excluding India, to be included in Forbes' billionaire list. There are no business tycoons from Pakistan, Bangladesh, Sri Lanka, Bhutan, or the Maldives in the list from the SAARC region. Chaudhary’s rank has fluctuated over time. In 2019, he was listed as the 1349th wealthiest individual globally. His wealth experienced a decline due to the global business downturn caused by the COVID-19 pandemic, but with the economic recovery, he managed to regain his wealth.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026