
एशियन कंक्रिटो लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचनाAsian Concreto Limited: Annual General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 11, 2026
एशियन कंक्रिटो लिमिटेडको वार्षिक
साधारण सभा सम्बन्धी सूचना
यस एशियन कंक्रिटो लि.को मिति २०८३।०५।१७ गते बसेको संचालक समितिको बैठक बाट निर्णय भए बमोजिम यस कम्पनीको आ.ब.२०८२।८३ को वार्षिक साधारण सभा निम्न मिति, स्थान तथा समयमा निम्न विषयहरुमा छलफल गर्न बस्ने भएकोले तपाईलाई सो को जानकारी गराउँदै उपस्थितिका लागि विनम्र अनुरोध गर्दछौं ।
वार्षिक साधारण सभा हुने मिति, स्थान र समय :
आ.ब. २०८२।०८३
मिति : २०८३।०६।२१ गते
समय : दिनको १२:३० बजे
स्थान : कम्पनीको कार्यालय, रामग्राम न.पा. वडा नं. १६ नवलपरासी ।
छलफलका विषयहरु :
वार्षिक साधारण सभाका लागी छलफलका विषयहरु :
- संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुमोदन गर्ने बारेमा ।
- आ.ब. २०८२।८३ को लेखापरीक्षण प्रतिवेदन सहितको आर्थिक विवरणहरु अनुमोदन गर्ने बारेमा ।
- आ.ब. २०८३।८४ लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक बारेमा ।
- कम्पनीको संचालक समितिबाट गरिएको संचालक नियुत्तीलाई अनुमोदन गरी नयाँ संचालक लगत तयारपारी अभिलेखका लागी पेश गर्ने सम्बन्धमा ।
- कम्पनी ऐन अनुसार कम्पनी सचिव नियुक्ति गर्ने सम्बन्धमा ।
- कम्पनीको संचालक समितिका पदाधिकारीहरुको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
- कम्पनीको संचित मूनाफा बाट चुक्ता पूँजीको ७.५ प्रतिशत नगद लाभांश दिने सम्बन्धमा ।
- आ.व. २०८२।८३ को सीमा भन्दा बढीको चन्दा अनुमोदन गर्ने सम्बन्धमा ।
- आ.व. २०८२।८३ को चुक्ता पूँजी तथा संचित मुनाफाको कूल रकम भन्दा बढी ऋण लिएको सम्बन्धमा ।
- कम्पनीले सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गरे पश्चात संशोधित प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिम संचालक समितिको संरचना परिवर्तन गर्ने सम्बन्धमा ।
- विविध ।
Asian Concreto Limited
Notice of Annual General Meeting
As per the decision of the Board of Directors meeting of Asian Concreto Ltd. held on 2083।05।17, the Annual General Meeting of this company for the F.Y. 2082।83 will be held on the following date, time, and venue to discuss the following agendas. We hereby inform you and politely request your presence.
Date, Venue and Time of the Annual General Meeting:
F.Y. 2082।083
Date: 2083।06।21
Time: 12:30 PM
Venue: Company's Office, Ramgram Municipality Ward No. 16, Nawalparasi.
Agendas for Discussion:
Agendas for discussion in the Annual General Meeting:
1. Regarding the approval of the Annual Report presented by the Chairman on behalf of the Board of Directors.
2. Regarding the approval of the Financial Statements along with the Auditor's Report for the F.Y. 2082।83.
3. Regarding the appointment of the Auditor and determination of remuneration for the F.Y. 2083।84.
4. Regarding the approval of the appointment of directors made by the company's Board of Directors and submitting the newly prepared list of directors for record-keeping.
5. Regarding the appointment of the Company Secretary as per the Companies Act.
6. Regarding the determination of remuneration for the officials of the company's Board of Directors.
7. Regarding the distribution of 7.5 percent cash dividend of the paid-up capital from the company's accumulated profit.
8. Regarding the approval of donations exceeding the limit for the F.Y. 2082।83.
9. Regarding the loan taken exceeding the total amount of paid-up capital and accumulated profit of the F.Y. 2082।83.
10. Regarding the change in the structure of the Board of Directors as mentioned in the amended Memorandum of Association and Articles of Association after the company's public issuance to the general public.
11. Miscellaneous.