आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
28 Jun, 2026
आयु मोलुड हाइड्रोपावरको विशेष साधारण सभा सूचना

आयु मोलुड हाइड्रोपावरको विशेष साधारण सभा सूचनाAyu Molud Hydropower's Special General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on June 28, 2026

आयु मोलुड हाइड्रोपावर लिमिटेड

रजिष्टर कार्यालय, अनामनगर-२९ काठमाडौँ ।

सम्पर्क नं. ०१-४१०२७१० / ०१-४१०२२०१

विशेष साधारण सभा सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३।०३।१३

यस आयु मोलुड हाइड्रोपावर लिमिटेड कम्पनीको मिति २०८३/०३/१० गते बसेको संचालक समितिको बैठकबाट निर्णय भए बमोजिम यस कम्पनीको विशेष साधारण सभामा निम्न लिखित मिति, समय र स्थानमा बसी तपसिल बमोजिमका विषय, प्रस्तावहरु उपर छलफल गर्ने भएको हुँदा सम्पूर्ण शेयरधनी सदस्य महानुभावहरुको जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय र स्थान:

मिति : २०८३।०४।०१ गते शुक्रबार ।

समय : बिहान ११:०० बजे

स्थान : का.म.न.पा.वडा नं.२९ दुर्गभवन काठमाडौँ ।

छलफल तथा निर्णयका लागी निर्धारित विषय सूची तथा प्रस्तावहरु:

  1. कम्पनीको ठेगाना परिवर्तन गर्ने विशेष प्रस्ताव सम्बन्धमा ।
  2. प्रवन्ध पत्रको दफा २ र नियमावलीको नियम २ संशोधन गरी सोही अनुसार संशोधित प्रवन्ध पत्र र नियमावली तयार गरी अभिलेख राख्ने सम्बन्धमा ।
  3. यस कम्पनीको जगेडा शेयर विक्रि गर्ने सम्बन्धमा ।
  4. विविध ।

संचालक समितिको आज्ञाले

कम्पनी सचिव

नोट: अन्य जानकारीको लागी कम्पनीको सम्पर्क नं. ०१-४१०२७१०/९७६३६९९१४३ मा सम्पर्क गर्नु हुन पनि अनुरोध गरिन्छ ।

Ayu Molud Hydropower Limited

Registered Office, Anamnagar-29 Kathmandu.

Contact No. 01-4102710 / 01-4102201

Notice Regarding Special General Meeting

First Published Date 2083।03।13

As per the decision of the Board of Directors meeting of Ayu Molud Hydropower Limited held on 2083/03/10, this notice has been published for the information of all shareholders regarding the discussion of the following subjects and proposals at the Special General Meeting to be held at the specified date, time, and place.

Date, Time and Place of the Meeting:

Date: 2083।04।01 Friday.

Time: 11:00 AM

Place: K.M.N.P. Ward No. 29 Durgabhawan Kathmandu.

Agenda and Proposals for Discussion and Decision:

1. Regarding the special proposal to change the company's address.

2. Regarding the amendment of Article 2 of the Memorandum of Association and Rule 2 of the Articles of Association, and preparing and filing the amended Memorandum and Articles accordingly.

3. Regarding the sale of the company's reserve shares.

4. Miscellaneous.

By order of the Board of Directors

Company Secretary

Note: For other information, please contact the company at 01-4102710/9763699143.