
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको विशेष साधारण सभा सम्बन्धी सूचनाCDS and Clearing Limited Special General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on October 7, 2026
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड
शेयर मार्केटस् कमर्शियल कम्प्लेक्स,
पुतलीसडक, काठमाडौँको
विशेष साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति : २०८३।०६।२१)
श्री आदरणीय शेयरधनी महानुभावहरू,
यस कम्पनीको सञ्चालक समितिको मिति २०८३/०६/१९ को बैठकबाट देहायका प्रस्तावमा छलफल तथा निर्णय गर्ने प्रयोजनका लागि निम्न मिति, समय र स्थानमा विशेष साधारण सभा हुने निर्णय भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ।
सभा हुने मिति, समय र स्थान :
मिति : २०८३ कात्तिक १० गते (तदनुसार २७ अक्टोबर २०२६), मङ्गलबार
समय : बिहान ११:०० बजे।
स्थान : कम्पनीको कार्यालय, शेयर मार्केटस् कमर्शियल कम्प्लेक्स, पुतलीसडक, काठमाडौँ।
प्रस्ताव:
१. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको संशोधित प्रबन्धपत्र तथा नियमावली माथि छलफल गरी पारित गर्ने।
२) विविध।
आज्ञाले
कम्पनी सचिव
CDS and Clearing Limited
Share Markets Commercial Complex,
Putalisadak, Kathmandu
Notice Regarding Special General Meeting
(First Date of Publication: 2083।06।21)
Dear Respected Shareholders,
As per the decision of the Board of Directors meeting of this company held on 2083/06/19, a Special General Meeting is scheduled to be held at the following date, time, and venue to discuss and decide on the agendas mentioned below. Therefore, in accordance with Section 67 (2) of the Companies Act, 2063, this notice is published for the presence of all respected shareholders.
Date, Time, and Venue of the Meeting:
Date: 2083 Kartik 10 (corresponding to 27 October 2026), Tuesday
Time: 11:00 AM
Venue: Company's Office, Share Markets Commercial Complex, Putalisadak, Kathmandu.
Agendas:
1. To discuss and approve the amended Memorandum of Association and Articles of Association of CDS and Clearing Limited.
2) Miscellaneous.
By Order of
Company Secretary