
चिनो हाइड्रोपावर लिमिटेडको तेस्रो वार्षिक साधारण सभाको सूचनाChino Hydropower Limited: Notice of 3rd Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 24, 2026
तेस्रो वार्षिक साधारण सभाको सूचना
दोस्रो पटक प्रकाशित मिति : २०८३/०६/०८
यस कम्पनीको मिति २०८३/०६/०५ गते बसेको संचालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा मिति २०८३/०६/२९ गतेको दिन अपरान्ह ४:०० बजे कम्पनीको रजिष्टर्ड कार्यालय, बुद्धनगर, बानेश्वर, काठमाण्डौमा बस्ने भएकाले शेयरधनीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साधारण सभामा छलफल हुने विषयको सूची निम्न बमोजिम रहेको छ ।
- संचालक समितिको प्रतिवेदन पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८२/८३ को वित्तीय विवरणहरु पारित गर्ने ।
- आ.व. २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने ।
- शेयरको प्रारम्भिक सार्वजनिक (IPO) निष्काशन गर्ने ।
- विविध ।
आज्ञाले,
कम्पनी सचिव
Notice of the 3rd Annual General Meeting
Second Publication Date: 2083/06/08
As per the decision of the Board of Directors' meeting of this company held on 2083/06/05, the 3rd Annual General Meeting of the company is scheduled to be held on 2083/06/29 at 4:00 PM at the company's Registered Office, Buddhanagar, Baneshwor, Kathmandu. This notice is published for the information of all shareholders. The agenda to be discussed in the General Meeting is as follows:
1. To approve the report of the Board of Directors.
2. To approve the financial statements of the F.Y. 2082/83 along with the Auditor's report.
3. To appoint the Auditor for the F.Y. 2083/84 and determine their remuneration.
4. To issue the Initial Public Offering (IPO) of shares.
5. Miscellaneous.
By Order,
Company Secretary