Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
15 Nov, 2026
नागरिक लगानी कोषको वित्तीय अवस्था तथा चौमासिक प्रतिवेदन

नागरिक लगानी कोषको वित्तीय अवस्था तथा चौमासिक प्रतिवेदनCitizen Investment Trust Unaudited Financial Statement Report

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on November 16, 2026

नागरिक लगानी कोष

कोषको वित्तीय अवस्था (अपरिष्कृत)

२०८३ असोज मसान्तसम्म

कोषको स्रोत (Sources of Fund) रु. हजारमा

विवरण २०८३।८४ असोज मसान्त २०८२।८३ असोज मसान्त

शेयर पुँजी६,८०५,७९८६,४८१,७१२
खुद कोष मौज्दात३५५,४९२,९१९२९६,८९४,१४१
कुल अवकाश कोष मौज्दात३३७,५४७,६४४२७४,०९७,०८५
क.ब.वृ. अवकाश कोष२४०,७५७,३७७१९८,३११,४३१
नागरिक एकाङ्क योजना२,१८४,८५५१,७८०,०९२
उपदान कोष योजना७३,५९०,५१८५४,१६९,१०९
लगानीकर्ता हिसाब१२,७११,९६१११,१४३,९६१
राष्ट्रसेवक कर्मचारीको बीमा कोष७,३७७,३१५८,१०२,००२
नार्क बीमा कोष१६४,७५०१६०,९८९
नागरिक पेन्सन योजना७६०,८७७४२९,५००
बीमाकोष दायित्व२,८०४,१०५२,५४८,१८७
जगेडा कोष१५,१४१,१७०२०,२४८,८६९
केन्द्रीय हिसाब३,८८६,८९४४,४७७,७३५
अन्य कोष र योजना११,२५४,२७५१५,७७१,१३४
उचित मूल्य कोष७,१३७,०९५९,३५६,६८६
पुनःमूल्याङ्कन कोष८८०,४९४३३२,०६०
चालू दायित्व तथा व्यवस्था१२,६५४,०६५६,०९१,०८२
जम्मा :३८२,९७०,३७०३१९,१५५,६८२

कोषको उपयोग (Applications of Fund)

विवरण २०८३।८४ असोज मसान्त २०८२।८३ असोज मसान्त

खुद स्थिर सम्पत्ति२,७७५,७२३२,२०८,५४७
लगानी३४२,५७२,६०१२९५,८२८,४८५
नेपाल सरकारको ऋणपत्र३८,८१८,७०७३,६३२,५००
मुद्दति निक्षेप१४०,६७७,२४८१६२,५४३,२५१
समयकालीन कर्जा२८,१५२,६०१२६,३८५,३७३
सहायक कम्पनीमा लगानी२,७२४,६७५२,७२४,६७५
सहभागी सापटी तथा आवास कर्जा७३,८८८,९४९६३,९४१,०३४
ट्रेजरी बिल२३,०७१,०००४,३२९,७२४
सङ्गठित संस्थाको शेयर/धितोपत्र३५,२३९,४२१३२,२७१,९२८
उचित मूल्य समायोजित सम्पत्ति७,१३७,०९५९,३५६,६८६
बैंक मौज्दात२३,०४९,२३७२,८७०,५८७
चालू सम्पत्ति७,४३५,७१५८,८९१,३७६

३. व्यवस्थापकीय विश्लेषण

कोषले दीर्घकालीन प्रकृतिको कोष सङ्कलन गर्ने भएको र सहभागीहरूबाट मासिक रूपमा सङ्कलन हुने रकमबाट दैनिक भुक्तानी दिने कार्य गर्ने भएको हुँदा तरलता व्यवस्थापनमा सहजता छ । कोषको मुख्य आम्दानीका रूपमा कोषले सञ्चालन गरेका योजनाहरूबाट प्राप्त सेवा शुल्क, लगानीबाट प्राप्त ब्याज आम्दानी तथा नगद लाभांश रहेको छ । कोषले लगानी विविधीकरणलाई प्राथमिकता राखेको छ । यद्यपि हाल वित्तीय बजारमा अधिक तरलता भई कर्जाको मागमा कमी आएको, बैंकहरूबाट निक्षेपको माग हुन छाडेको अवस्था रहेको छ । यसबाट कोषको लगानी व्यवस्थापनमा केही कठिनाई परेको छ । अल्पकालीन तरलता व्यवस्थापनका लागि ट्रेजरी बिल्स र लेखाको सम्पत्ति दायित्व मिलानको सिद्धान्त अनुरूप दीर्घकालीन प्रकृतिका सरकारी ऋणपत्रमा समेत लगानी गरिरहेको अवस्था छ । कोषले बन्दमुखी सामूहिक कोष योजना सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

४. कानूनी कारबाही सम्बन्धी विवरण
(क) नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान कोष तथा लगानीकर्ता हिसाब योजनाको रकमबाट सम्बन्धित संस्थाका अवकाश प्राप्त कर्मचारीहरूलाई योगदानमा आधारित नभएको अवकाश रकम भुक्तानी गर्दा आयकर ऐन,२०५८८८(१)१५५
(ख) कोषले उपदान कोषको रकममा५२०७४।०७५२०८२२०८३३१

५. सङ्गठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण

(क) कोषको शेयर नेपाल स्टक एक्सचेन्ज लि.को दोस्रो बजारमा खुला शेयर बजार अन्तर्गत कारोबार भइरहेको छ । यस विषयमा कोष व्यवस्थापनको धारणा तटस्थ रहेको छ ।

(ख) त्रैमासिक अवधिको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कूल दिन तथा कारोबार सङ्ख्या:

अधिकतम मूल्य न्यूनतम मूल्य अन्तिम मूल्य कारोबार भएको कुल दिन कारोबार शेयर सङ्ख्या

जम्मा : ३८२,९७०,३७० ३९९,१५५,६८२

माथि उल्लेखित विवरणका अङ्कहरू लेखापरीक्षकको सुझाव अनुसार परिवर्तन हुनसक्नेछ ।

नागरिक लगानी कोष

केन्द्रीय हिसाब

२०८३ श्रावण १ देखि २०८३ असोज मसान्त सम्मको

अपरिष्कृत आय/व्यय हिसाब

रु. हजारमा

विवरण २०८३।८४ असोज मसान्त २०८२।८३ असोज मसान्त

ब्याज आम्दानी५८,२९७९७,२१२
सेवा शुल्क तथा कमिसन आम्दानी४६९,६२४४२७,४३३
विविध आम्दानी३०,२१९१२,५५७
कुल आम्दानी५५८,१४०५३७,२०३
व्यवस्थापन खर्च९४,८६१७८,६७७
खर्च व्यवस्था४०,७७२३९,२९७
कुल खर्च१३५,६३२११७,९७४
कर अगाडिको खुद नाफा४२२,५०८४१९,२२८
आय कर व्यवस्था१०६,३९११०४,९००
खुद नाफा३१६,११७३१४,३२८

Particulars

Financial Ratios & Other Information:

Overall As on Ashwin 2083 As on Ashwin 2082

Return on Investment (ROI) 4.27% 4.81%

Fund to Investment ratio 94.31% 98.24%

Weighted average cost of fund 4.04% 4.55%

Central Account--
Net Worth (Rs. in '000)10,692,69210,959,447
Net Worth (Value per share)157.11169.08

Earning Per Share (in Rs.) - Annualized 18.58 19.40

१. वित्तीय विवरण

त्रैमासिक अवधिको वासलात, नाफानोक्सान सम्बन्धी विवरण माथि उल्लेख गरिए बमोजिम रहेको छ ।

  1. कोष प्रवर्द्धक रहेका कार्यक्रम योजनाहरू
  2. कर्मचारी बचत वृद्धि अवकाश कोष
  3. नागरिक एकाङ्क योजना
  4. उपदान तथा पेन्सन योजना
  5. लगानीकर्ता अवकाश कोष
  6. राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा कोष
  7. नार्क बीमा योजना
  8. नागरिक पेन्सन योजना
  9. समस्या तथा चुनौती

कोषले प्रयोगमा ल्याई रहेको सफ्टवेयरलाई सबै कारोबार र अन्य निकायहरूले प्रयोगमा ल्याईरहेको सफ्टवेयरसँग एकीकरण हुनेगरी मिल्दो बनाउने, पुरानो हिसाब मिलान कार्य सम्पन्न गर्ने, सहभागीहरूलाई दिइने प्रतिफल दरलाई आकर्षक बनाई राख्ने आन्तरिक चुनौती तथा समस्याहरू कोषसँग रहेका छन् । त्यसैगरी पुँजी बजारतर्फको कारोबारमा प्रतिस्पर्धा, नेपाल वायु सेवा निगमलाई प्रवाह भएको कर्जा नियमित रूपमा असुली नभएको, कोषमा आबद्ध संस्था र सहभागीहरूलाई सामाजिक सुरक्षा कोषमा जानुपर्ने अवस्था सिर्जना गरिनु तथा योगदानमा आधारित पेन्सन कार्यक्रम अन्य संस्थाबाट सञ्चालन गर्ने व्यवस्थाले कोषको कारोबारमा परेको असर जस्ता बाह्य चुनौतीहरू रहेका छन् । यसै गरी बजारमा अधिक तरलता रहेको कारणबाट मुद्दति निक्षेपको ब्याजदरमा आएको अत्यधिक गिरावट, मुद्दति निक्षेप हाल माग हुन छाडेको अवस्था एवं कर्जाको माग समेत कम भएको स्थिति लगायतका कारण कोषले सञ्चालन गरेका कार्यक्रम/योजनाको वित्तीय अवस्थामा पर्न गएको असर चुनौतीपूर्ण रहेको छ । यी कोष सामु रहेका चुनौतीहरू व्यवस्थापनका लागि कोषले आफ्नो प्रयोगमा रहेको सफ्टवेयरलाई नियमित रूपमा अद्यावधिक गरी सबै कार्यक्रममा लागू गर्ने, कोषका सेवाहरूलाई डिजिटलाइज गर्ने, बैंक रिकन्सिलिएसन कार्यलाई चुस्त दुरुस्त बनाउने, सहभागीहरूलाई आकर्षक प्रतिफल दिने गरी सुरक्षित रूपमा लगानी विविधिकरण गर्ने लगायतका रणनीति लिएको छ ।

७. संस्थागत सुशासन

कोषको शीर्ष निकायका रूपमा रहेको सञ्चालक समिति शेयरधनीहरू प्रति उत्तरदायी हुने तथा संस्थागत सुशासन कायम गर्ने जिम्मेवारीमा रहेको छ । कोषले सञ्चालन गर्ने योजना/कार्यक्रमहरूको सञ्चालन, अनुगमन तथा वित्तीय विवरण प्रमाणीकरण गर्न सञ्चालकको संयोजकत्वमा ट्रष्टी उपसमितिहरू गठन गरिएको छ । सहभागीहरू प्रति ट्रष्टी उत्तरदायी रहने गरेको छ । आर्थिक अनुशासन र आन्तरिक नियन्त्रण प्रणाली कायम गर्न सञ्चालकको संयोजकत्वमा लेखा परीक्षण समिति रहेको छ । सञ्चालकको संयोजकत्वमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी अनुगमन उपसमिति, जोखिम व्यवस्थापन उपसमिति र लगानी अनुगमन उपसमिति गठन गरिएको छ । यस सम्बन्धमा सम्पादित कार्यहरूको प्रतिवेदन आवधिक रूपमा सञ्चालक समिति समक्ष पेश गर्ने गरिएको छ । कोषका कार्यकारी निर्देशकको संयोजकत्वमा लगानी उपसमिति र कर्जा उपसमिति गठन गरिएको छ । नागरिक लगानी कोष ऐन एवं लगानी नीतिको परिधिमा रही तोकिएको विधि प्रक्रिया र मापदण्ड अनुसार लगानी गरिएको छ । सहभागीहरूलाई कर्जा प्रदान गर्दा कर्जा कार्यविधिको अधीनमा रही गर्ने गरिएको छ ।

८. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लिखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोषण गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लिखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।

CITIZEN INVESTMENT TRUST

Financial Statement of the Trust (Unaudited)

As of End of Ashoj 2083

Sources of Fund (In Rs. Thousand)

Particulars 2083/84 Ashoj End 2082/83 Ashoj End

Share Capital6,805,7986,481,712
Net Fund Reserves355,492,919296,894,141
Total Retirement Fund Balance337,547,644274,097,085
K.Ba.Vri. Retirement Fund240,757,377198,311,431
Citizen Unit Scheme2,184,8551,780,092
Gratuity Fund Scheme73,590,51854,169,109
Investors Account12,711,96111,143,961
Civil Servant Insurance Fund7,377,3158,102,002
NARC Insurance Fund164,750160,989
Citizen Pension Scheme760,877429,500
Insurance Fund Liabilities2,804,1052,548,187
Reserve Fund15,141,17020,248,869
Central Account3,886,8944,477,735
Other Funds and Schemes11,254,27515,771,134
Fair Value Reserve7,137,0959,356,686
Revaluation Reserve880,494332,060
Current Liabilities and Provisions12,654,0656,091,082
Total :382,970,370319,155,682

Applications of Fund

Particulars 2083/84 Ashoj End 2082/83 Ashoj End

Net Fixed Assets2,775,7232,208,547
Investments342,572,601295,828,485
Government Bonds38,818,7073,632,500
Fixed Deposits140,677,248162,543,251
Term Loans28,152,60126,385,373
Investment in Subsidiary Companies2,724,6752,724,675
Participant Loans and Housing Loans73,888,94963,941,034
Treasury Bills23,071,0004,329,724
Shares/Securities of Organized Institutions35,239,42132,271,928
Fair Value Adjusted Assets7,137,0959,356,686
Bank Balance23,049,2372,870,587
Current Assets7,435,7158,891,376

3. Management Analysis

Since the Trust collects long-term funds and makes daily payments from monthly collections from participants, liquidity management is smooth. The Trust's main sources of income are service fees received from schemes operated by the Trust, interest income from investments, and cash dividends. The Trust prioritizes investment diversification. However, currently there is excess liquidity in the financial market, resulting in low loan demand and reduced demand for deposits by banks. Due to this, the Trust faces some difficulty in investment management. For short-term liquidity management, the Trust is investing in Treasury Bills and long-term government bonds in accordance with the principle of asset-liability matching. The Trust has proceeded with the process of operating a closed-end mutual fund scheme.

4. Details Regarding Legal Actions
(a) When paying non-contribution-based retirement amounts to retired employees of related institutions from the funds of the Gratuity Fund and Investors Account Scheme operated by the Citizen Investment Trust, the Trust has been deducting income tax at the rate of1588(1)5
(b) Claiming that the deduction of only52082208331,

5. Analysis Regarding Share Trading of Organized Institutions

(a) Shares of the Trust are traded in the secondary market under the open share market of Nepal Stock Exchange Ltd. The management's view on this matter remains neutral.

(b) Maximum, minimum, closing price, total trading days, and number of traded shares during the quarterly period:

Maximum Price Minimum Price Closing Price Total Trading Days Traded Share Volume

Total : 382,970,370 399,155,682

The figures in the above statement may change as per the recommendations of the auditor.

Citizen Investment Trust
Central Account
Unaudited Income/Expense Statement
From 120832083
Rs. in Thousands
Particulars 2083/84 Ashwin Masanta 2082/83 Ashwin Masanta
Interest Income58,29797,212
Service Charge and Commission Income469,624427,433
Miscellaneous Income30,21912,557
Total Income558,140537,203
Management Expenses94,86178,677
Expense Provisions40,77239,297
Total Expenses135,632117,974
Profit Before Tax422,508419,228
Income Tax Provision106,391104,900
Net Profit316,117314,328

Particulars

Financial Ratios & Other Information:

Overall As on Ashwin 2083 As on Ashwin 2082

Return on Investment (ROI) 4.27% 4.81%

Fund to Investment ratio 94.31% 98.24%

Weighted average cost of fund 4.04% 4.55%

Central Account--
Net Worth (Rs. in '000)10,692,69210,959,447
Net Worth (Value per share)157.11169.08

Earning Per Share (in Rs.) - Annualized 18.58 19.40

1. Financial Statements

The balance sheet and profit & loss statement for the quarterly period are as presented above.

2. Schemes/Programs under Fund Promotion

1. Employee Savings Growth Retirement Fund

2. Citizen Unit Scheme

3. Gratuity and Pension Scheme

4. Investors Retirement Fund

5. Civil Servants Term Life Insurance Fund

6. NARC Insurance Scheme

7. Citizen Pension Scheme

6. Problems and Challenges

Internal challenges and issues facing the Trust include making the software currently used by the Trust compatible and integrated with software used by all transactions and other institutions, completing old accounts reconciliation work, and keeping the return rate offered to participants attractive. Similarly, external challenges exist such as competition in capital market transactions, failure to regularly collect loans extended to Nepal Airlines Corporation, situations forcing entities and participants associated with the Trust to move to the Social Security Fund, and provisions allowing contributory pension schemes to be operated by other institutions impacting the Trust's business. Likewise, due to excess liquidity in the market, there has been a steep decline in interest rates on fixed deposits, a current lack of demand for fixed deposits, and reduced demand for loans, creating a challenging impact on the financial position of programs/schemes operated by the Trust. To manage these challenges facing the Trust, strategies have been adopted including regularly updating software in use to apply across all programs, digitalizing the Trust's services, streamlining bank reconciliation work, and safely diversifying investments to provide attractive returns to participants.

7. Corporate Governance

The Board of Directors, as the apex body of the Trust, remains accountable to shareholders and responsible for maintaining corporate governance. Trustee sub-committees headed by a Director have been formed to operate, monitor, and certify financial statements of plans/programs run by the Trust. They remain accountable as trustees to participants. An Audit Committee chaired by a Director exists to maintain financial discipline and internal control systems. Sub-committees for Anti-Money Laundering and Counter-Terrorism Financing Monitoring, Risk Management, and Investment Monitoring have been formed under the convenorship of Directors. Reports on work executed in this regard are periodically submitted to the Board of Directors. An Investment Sub-Committee and Credit Sub-Committee have been formed under the convenorship of the Trust's Executive Director. Investments are made within the framework of the Citizen Investment Trust Act and investment policy according to prescribed procedures and standards. Loans to participants are provided subject to loan procedures.

8. Declaration of the Chief Executive Regarding Truthfulness and Accuracy

As of today's date, I personally take responsibility for the accuracy of the information and details mentioned in this report. Furthermore, I declare that to the best of my knowledge and belief, the details mentioned in this report are true, factual, and complete, and no details, notices, or information necessary for investors to make informed decisions have been concealed.

Advertisement