आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
16 Jun, 2026
दोर्दी खोला जलविद्युतको विशेष साधारण सभा पुनः आह्वान सूचना

दोर्दी खोला जलविद्युतको विशेष साधारण सभा पुनः आह्वान सूचनाDordi Khola Jalvidhyut: Re-convening of Special General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on June 16, 2026

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड

विशेष साधारण सभा सम्बन्धी सूचना

प्रकाशित मिति आषाढ ०२, २०८३

उपरोक्त सम्बन्धमा यस कम्पनीको मिति आषाढ ०१, २०८३ गतेका दिन बोलाइएको विशेष साधारण सभा गणपूरक संख्या नपुगी स्थगित भएकोले मिति आषाढ ०१, २०८३ गते बसेको संचालक समितिको बैठकले सो साधारण सभा पुनः बोलाउने निर्णय गरे अनुसार कम्पनी ऐन २०६३ र कम्पनीको नियमावली बमोजिम कम्पनीको विशेष साधारण सभा निम्न मिति, समय र स्थानमा पूर्व सूचित विषयहरुमा छलफल तथा निर्णय गर्न बस्ने भएकाले उक्त विशेष साधारण सभामा आफै उपस्थित हुन वा आफ्नो प्रतिनिधि मनोनयन गरी पठाई भाग लिन हुन सम्पूर्ण शेयरधनीहरुलाई अनुरोध गर्दछौं।

१. सभा हुने मिति, समय र स्थान :

मिति : आषाढ ०९, २०८३ (जुन २३, २०२६)

समय : बिहानको ९:०० बजे, मंगलवार

स्थान : हिमशिखर पार्टी भेन्यू, चापागाउँ, ललितपुर।

नोट: विशेष साधारण सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुले आफ्नो परिचय पत्र (सरकारी कार्यालयबाट जारी भएको) वा शेयर अभौतिकीकरण गरेको व्यक्ति नै देखिने हितग्राही खाताको विवरण (Demat account Statement) खुल्ने प्रमाण अनिवार्य रुपमा साथमा लिई आउनुहुन अनुरोध छ। हाजिरी पुस्तिका बिहान ८:३० बजे देखि खुल्ला रहने छ।

संचालक समितिको आज्ञाले

(कम्पनी सचिव)

Dordi Khola Jalvidhyut Company Limited

Notice regarding Special General Meeting

Published Date: Ashadh 02, 2083

In relation to the above, the Special General Meeting of this company called on Ashadh 01, 2083 was postponed due to lack of quorum. Therefore, as per the decision of the Board of Directors meeting held on Ashadh 01, 2083 to reconvene the said General Meeting, all shareholders are requested to attend the Special General Meeting themselves or send their representatives to participate in the discussion and decision-making on the previously notified subjects, as per the Company Act 2063 and the Company's Articles of Association, at the following date, time, and place.

1. Date, Time and Place of the Meeting:

Date: Ashadh 09, 2083 (June 23, 2026)

Time: 9:00 AM, Tuesday

Place: Himshikhar Party Venue, Chapagaun, Lalitpur.

Note: Shareholders interested in participating in the Special General Meeting are requested to bring their identity card (issued by a government office) or proof showing the individual as the owner of dematerialized shares (Demat account Statement). The attendance register will be open from 8:30 AM.

By order of the Board of Directors

(Company Secretary)