Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
8 Sep, 2026
ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्बन्धी सूचनाGlobal IME Bank Limited: 20th Annual General Meeting Notice

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on September 8, 2026

ग्लोबल आइएमई बैंक लि. को

२० औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

आदरणीय शेयरधनी महानुभावहरु,

मिति २०८३ साल भाद्र २२ गते सोमबार बसेको यस बैंकको संचालक समितिको ४७४ औं बैठकको निर्णयानुसार २० औं वार्षिक साधारण सभा देहायको मिति, स्थान र समयमा निम्न प्रस्ताव उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. सभा हुने मिति, समय तथा स्थान :

मिति : २०८३ साल आश्विन १६ गते शुक्रबार (तदनुसार २ अक्टोबर, २०२६)

समय : बिहान ९.०० बजे ।

स्थान : नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौं ।

२. छलफलका विषयहरु:

क) सामान्य प्रस्ताव :

१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने वार्षिक प्रतिवेदन पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गर्ने ।

३) बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लि., ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. र ग्लोबल आइएमई सेक्युरिटिज लि. समेतको आ.व. २०८२/८३ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।

४) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) स्वीकृत गर्ने ।

५) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८३/८४ को लेखापरीक्षण कार्यका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

६) स्वतन्त्र संचालकको नियुक्ति सम्बन्धी जानकारी ।

ख) विशेष प्रस्ताव :

१) संचालक समितिले प्रस्ताव गरे बमोजिम २०८३ साल आषाढ मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट बैंकको चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर वितरण गर्ने स्वीकृत गर्ने र सोही हद सम्म जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र/नियमावली संशोधन गर्ने ।

२) बैंकको प्रबन्धपत्र/नियमावली संशोधनमा नियमनकारी निकायहरुबाट कुनै थपघट वा संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न/गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

ग) विविध ।

संचालक समितिको आज्ञाले

कम्पनी सचिव

ग्लोबल आइएमई बैंक लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को संक्षिप्त वार्षिक आर्थिक विवरण

कम्पनी ऐन, २०६३ को दफा ८४ (४) को प्रयोजनको निम्ति प्रकाशित विवरण

(प्रस्तुत संक्षिप्त वार्षिक आर्थिक विवरण, कम्पनीको वार्षिक आर्थिक विवरण तथा संचालक समितिको प्रतिवेदनको संक्षिप्त विवरण मात्र हो)

शेयरधनी महानुभावहरु,

यस ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभाको प्रयोजनार्थ बैंकको आर्थिक वर्ष २०८२/८३ को एकीकृत वित्तीय अवस्थाको विवरण (वासलात), एकीकृत नाफा नोक्सान विवरण, लगायत बैंकको समग्र कारोवारको सिंहावलोकन निम्नानुसार रहेको व्यहोरा यस संक्षिप्त वार्षिक आर्थिक विवरण मार्फत जानकारी गराउँदछौं ।

क) आर्थिक वर्ष २०८२/०८३ को कारोवारको सिंहावलोकन

तुलनात्मक रुपमा मुख्य वित्तीय झलकहरु निम्नानुसार रहेका छन् ।

(रकम रू. दश लाखमा)

विवरण आषाढ मसान्त २०८३ आषाढ मसान्त २०८२ वृद्धि प्रतिशत (%)
चुक्ता पूँजी३८,११६३६,१२९१,९८७
कुल निक्षेप४,५४,०४७३,७५,०२२७९,०२५
कुल कर्जा३,७८,८४०३,४०,१२२३८,७१८
जगेडा तथा कोषहरू३१,४९६२८,५१३२,९८३
खुद ब्याज आम्दानी१६,२०६१६,६५०(४४४)
सञ्चालन मुनाफा९,६००९,३२४२७६
खुद मुनाफा६,०६७५,४३३६३४
उपरोक्त तालिका अनुसार २०८२ २०८३ १३६०

ख) लेखापरीक्षकको मन्तव्य

बैंकको आर्थिक वर्ष २०८२/८३ को एकीकृत वित्तीय अवस्थाको विवरण (वासलात), एकीकृत नाफा/नोक्सान विवरण, एकीकृत नगद प्रवाह विवरण तथा एकीकृत इक्विटीमा भएको परिवर्तन र सो सम्बन्धी टिप्पणी तथा खुलासाहरुमा लेखापरीक्षकहरुले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा सर्वमान्य लेखाका सिद्धान्त अनुसार यथार्थ परक रहेको राय सहितको नियमानुकूल प्रतिवेदन पेश गर्नु भएको छ ।

२०८३ साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण (वासलात)

(रकम रू. मा)

सम्पत्ति नोट समूह यस वर्ष समूह गत वर्ष बैंक यस वर्ष बैंक गत वर्ष

नगद तथा नगद समान४.११७,३४८,६८०,०७५५,३४७,०८८,११३१७,६५१,५१५,०८०५,२८०,१७२,२८७
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात४.२२२,१४८,०६७,९०६२२,१४४,८४६,२८६२२,१४८,०६७,९०६२२,१४४,८४६,२८६
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात४.३----
व्युत्पन्न वित्तीय उपकरण सम्पत्ति४.४१७,८४८,०२२,६०२१७,९८७,९२५,९०११७,८४८,०२२,६०२१७,९८७,९२५,९०१
अन्य व्यापारिक सम्पत्तिहरु४.५१,७८२,३८८,३६४१,४४४,४१५,७६८--
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापट४.६१५,५०३,१६३,६२५१५,३६१,१३३,७१३१७,९२४,६५२,७०५१५,७०७,१३३,७१३
ग्राहकलाई कर्जा तथा सापट४.७३७१,५५९,६९३,९४९३३५,२४२,६६६,१३७३७१,०८८,३३७,४४७३४०,१२१,९३३,५००
धितोपत्रमा लगानी४.८१४३,५१५,४११,५०४१४८,४७०,१८४,१७११४३,४७०,१४१,१६४१४८,४१७,८२५,२७१
चालु आयकर सम्पत्ति४.९४,१६२,८५४,०६७२,६४७,७४८,१३५३,८११,८८७,९१५२,३४१,०२१,१८१
सहायक कम्पनीमा लगानी४.१०--७७५,०००,०००७७५,०००,०००
सम्बद्ध कम्पनीमा लगानी४.११२,११७,९६१,४०११,३१५,३२४,२०३१,३९२,७७१,२७७१,३१५,३२४,२०३
लगानीमा लगानी४.१२५,७०७,७९७,७२४६,०६७,६०६,४१५५,९९१,३५१,६८०६,०५२,१६०,७७१
जायजेथा, प्लाण्ट र उपकरण४.१३५,२७५,११२,४५७५,३९२,७१५,७०४५,२७०,०२७,१५५५,३८७,९४७,८०५
अमूर्त सम्पत्ति४.१४२४२,०७४,६०९२६४,२९०,२३५२४२,०१०,७७७२६४,१७७,९४१
स्थगन कर सम्पत्ति४.१५९२७,१३६,११६-८६२,३४८,११९-
अन्य सम्पत्ति४.१६६,७४४,०५४,९७७८,०३६,७५६,७८०६,१२२,१५७,९८२७,३३२,१२१,९०४
कुल सम्पत्ति |६१४,९७५,०४३,२९०५६९,९२२,१२१,२६२६१०,८१२,२७१,०२९५६८,०३०,१९९,४६२
दायित्व
बैंक तथा वित्तीय संस्थालाई तिर्नु बाँकी४.१७३०,६६५,९११,९९८२४,३८३,९३५,४६४३१,२६८,८१३,७३२२४,४४७,८३५,४६४
व्युत्पन्न वित्तीय उपकरण दायित्व४.१८१७,८४८,०२२,६०२१७,९८७,९२५,९०११७,८४८,०२२,६०२१७,९८७,९२५,९०१
ग्राहकको निक्षेप४.१९४५४,०४७,३६१,९७८३७५,०२२,४१६,११०४५३,६०४,९०४,६४६३७४,०६२,४०२,१९३
तिर्नु बाँकी सापट४.२०२२,६७२,७६८,९७८२२,७२८,९६८,९७८२२,६७२,७६८,९७८२२,७२८,९६८,९७८
चालु आयकर दायित्व४.२१----

व्यवस्थाहरु ४.२२ - - - -

स्थगन कर दायित्व४.१५-१७१,७०७,५८७-१६५,१३१,२१३
अन्य दायित्वहरु४.२३११,५३०,३३०,७७०९,७०७,३८०,५८०९,४६८,१७८,१४५८,१३५,९२६,२३७
ऋणपत्र४.२४१५,३१०,३३०,१७०१५,३१०,३३०,१७०१५,३१०,३३०,१७०१५,३१०,३३०,१७०
निवारण गरिएका ऋणपत्र४.२५----
सहायक आवधिक दायित्व४.२६----
कुल दायित्व |५५२,०७४,७२६,४९६४६५,३१२,६६४,७९०५५०,१७२,९९८,२७३४६२,८३८,५१९,९५६
पूँजी
शेयर पूँजी४.२७३८,११६,०२६,८६६३६,१२९,०२६,८६६३८,११६,०२६,८६६३६,१२९,०२६,८६६
शेयर प्रिमियम४.२८----
सञ्चित मुनाफा |५,३७७,७३३,९३६४,२११,२००,५६०४,९१५,७३२,४५५४,०५४,८२१,०७९
जगेडा तथा कोषहरू४.२९१९,४०६,५५६,०२२२४,२६९,२२९,०४६१७,६०७,५१३,४३५२४,९९७,८३१,५६१
शेयरधनीहरुको बाँडफाँड योग्य पूँजी |६२,९००,३१६,८२४६४,६०९,४५६,४७२६०,६३९,२७२,७५६६५,१८१,६७९,५०६
गैर नियन्त्रित स्वार्थ४.३०----
कुल पूँजी |६२,९००,३१६,८२४६४,६०९,४५६,४७२६०,६३९,२७२,७५६६५,१८१,६७९,५०६
कुल दायित्व तथा पूँजी |६१४,९७५,०४३,२९०५६९,९२२,१२१,२६२६१०,८१२,२७१,०२९५६८,०३०,१९९,४६२
प्रति शेयर खुद मूल्य४.४२१६५.०२१७८.८३१५९.१११८०.४१

आषाढ ९, २०८२ देखि ३१ आषाढ २०८३ सम्मको नाफा/नोक्सानको एकीकृत विवरण

(रकम रू. मा)

विवरण नोट समूह यस वर्ष समूह गत वर्ष बैंक यस वर्ष बैंक गत वर्ष
ब्याज आम्दानी४.३१४६,७८०,७०१,३५४४७,९०७,०४३,७३४४७,३०५,६७५,४२४४७,९३०,१४०,२४१
ब्याज खर्च४.३२३०,५७४,५८८,०७२३१,२५६,९९१,६३७३१,१०६,२३४,९२१३१,२८०,२११,२४३
खुद ब्याज आम्दानी |१६,२०६,११३,२८२१६,६५०,०५२,०९७१६,१९९,४४०,५०३१६,६४९,९२९,०२७
फी, शुल्क तथा कमिशन आम्दानी४.३३४,९९२,०५७,५१६४,३४१,०४३,३४१४,३४०,४६२,३४१३,८४१,३४१,३४१
फी, शुल्क तथा कमिशन खर्च४.३४१,१८२,०७९,७७७९६५,३०५,२९६१,०३४,२०६,१६४९६५,३०५,२९६
खुद शुल्क तथा कमिशन आम्दानी |३,८०९,९७७,७३९३,३७५,७३८,०४५३,३०६,२५६,१७७२,८७६,०३६,०४५
थप ब्याज, शुल्क तथा कमिशन आम्दानी |२०,०१६,०९१,०२१२०,०२५,७९०,१४२१९,५०५,६९६,६८०१९,५२५,९६५,०७२
खुद व्यापारिक आम्दानी४.३५१,२८२,२५६,४०११,१९१,२११,६७२१,२८२,२५६,४०११,१९१,२११,६७२
अन्य सञ्चालन आम्दानी४.३६४४४,०९२,४८४४४४,०९२,४८४४४०,५१२,४७४४४०,५१२,४७४
कुल सञ्चालन आम्दानी |२१,७४२,४३९,९०६२१,६६१,०९४,२९८२१,२२८,४६५,५५५२१,१५७,६८९,२१८
कर्जा तथा अन्य सम्पत्ति नोक्सानी व्यवस्था खर्च४.३७४,७३२,४४७,१४६४,७३२,४४७,१४६४,७३२,४४७,१४६४,७३२,४४७,१४६
खुद सञ्चालन आम्दानी |१७,००९,९९२,७६०१६,९२८,६४७,१५२१६,४९६,०१८,४०९१६,४२५,२४२,०७२
कर्मचारी खर्च४.३८५,५१३,२९२,२००४,७९१,५५५,५५५५,०३४,०५६,४०४४,६११,५५५,५५५
अन्य सञ्चालन खर्च४.३९२,४८०,३७७,२२१२,४८०,३७७,२२१२,४०३,२६१,०३४२,४०३,२६१,०३४
मूल्यह्रास र परिशोधन४.४०८१०,३०३,०२१८१०,३०३,०२१८०५,५६२,८६२८०५,५६२,८६२
सञ्चालन मुनाफा |९,६००,०२०,३१८९,३२४,४११,३५५९,२५३,१३८,१०९९,०५४,८६२,६२१
गैर सञ्चालन आम्दानी४.४१२३२,९८२,८३०२९,७८३,२२९१२८,३१४,१६५२९,७८३,२२९
गैर सञ्चालन खर्च४.४२२२,१६२,४०७१७,६००,९१९१७,१४०,६६४१७,६००,९१९
आयकर अघिको मुनाफा |९,८१०,८४०,७४१९,३३६,५९३,६६५९,३६४,३११,६१०९,०६७,०४४,९३१

आयकर खर्च (व्यवस्था) ४.१५ | |

चालु आयकर |२,७४२,९७४,०५५२,७४६,९११,७१५२,६९८,४४३,०६७२,६२८,६७०,१७८
स्थगन कर |(१,०३२,७५४,२१३)(३५३,११२,२०२)(९६२,७०६,०२७)(३२८,३४०,०२४)
खुद मुनाफा |६,०६७,९३०,१४९५,४३३,५१०,७११६,०३९,७६२,८४२५,०७१,३७४,८१२
नाफा बाँडफाँड:
बैंक शेयरधनीहरु |६,१४२,८४४,९९१५,५०५,२४८,४६८--
गैर नियन्त्रित स्वार्थ |(७४,९१४,८४२)(७१,७३७,७५७)--
यस वर्षको मुनाफा |६,०६७,९३०,१४९५,४३३,५१०,७११६,०३९,७६२,८४२५,०७१,३७४,८१२

प्रति शेयर (आम्दानी) ४.४२ | |

आधारभूत प्रति शेयर आम्दानी |१५.९२१५.०४१५.८४१४.०४
डाइल्युटेड प्रति शेयर आम्दानी |१५.९२१५.०४१५.८४१४.०४

आषाढ ९, २०८२ देखि ३१ आषाढ २०८३ सम्मको अन्य विस्तृत आम्दानीको एकीकृत विवरण

(रकम रू. मा)

विवरण समूहयस वर्ष समूहगत वर्ष बैंकयस वर्ष बैंकगत वर्ष
यस वर्षको मुनाफा६,०६७,९३०,१४९५,४३३,५१०,७११६,०३९,७६२,८४२५,०७१,३७४,८१२

आयकर पछिको अन्य विस्तृत आम्दानी | |

क) नाफा/(नोक्सान) मा पुनर्गीकरण गर्ने नसकिने बुँदाहरु | |

कर्मचारी फाइदाको पुनर्नापबाट प्राप्त गैर-नगद मूल्याङ्कन गरिंदा | |

भएका नाफा/(नोक्सान)(१८,६८८,६००)२०८,९१०,६०३(२,१६२,१२४)२०८,९१०,६०३
पुनः मूल्याङ्कनबाट भएको नाफा/(नोक्सान)----
इक्विटीमा अन्य विस्तृत आम्दानी४.३१०,८०४,१३५---
माथि उल्लेख गरिएका बुँदाको आयकर४.१५(१२,५८४,६२३)(६२,६७३,१८१)८८८,६६४(६२,६७३,१८१)
नाफा/नोक्सान मा पुनर्गीकरण नगरिने कुल अन्य विस्तृत आम्दानी६,०३४,१०११४६,२३७,४२२(२,०७३,४६०)१४६,२३७,४२२

ख) नाफा/(नोक्सान) मा पुनर्गीकरण गरिने वा गर्न सकिने बुँदाहरु | |

बिक्रीका लागि उपलब्ध वित्तीय सम्पत्तिको मूल्यमा परिवर्तनबाट भएको | |

सञ्चित नाफा/(नोक्सान) - - - -

ऋणपत्रको मूल्यमा भएको परिवर्तनबाट भएको | |

नाफा/(नोक्सान) मा वर्गीकरण गरिएका - - - -

नाफा/(नोक्सान) मा पुनः वर्गीकरण गरिएका वा गर्न सकिने | |

अन्य खुद विस्तृत आम्दानी - - - -

ग) इक्विटी तरिकाबाट लेखांकन गरिएको सम्बद्ध संस्थाको | |

अन्य विस्तृत आम्दानीमा हिस्सा----
घ) माथि उल्लेखित बुँदाको अन्य विस्तृत आम्दानी----
यस वर्षको कुल विस्तृत आम्दानी६,०७३,९६४,२५०५,५७९,७४८,१३३६,०३७,६८९,३८२५,२१७,६१२,२३४

यस वर्षको कुल विस्तृत आम्दानी बाँडफाँड | |

बैंकको इक्विटी शेयरधनी६,१४८,८७९,०९२५,६५१,४८५,८९१--
गैर नियन्त्रित स्वार्थ(७४,९१४,८४२)(७१,७३७,७५७)--
यस वर्षको कुल विस्तृत आम्दानी६,०७३,९६४,२५०५,५७९,७४८,१३३६,०३७,६८९,३८२५,२१७,६१२,२३४

आषाढ ९, २०८२ देखि ३१ आषाढ २०८३ सम्मको एकीकृत नगद प्रवाह विवरण

(रकम रू. मा)

विवरण समूह यस वर्ष समूह गत वर्ष बैंक यस वर्ष बैंक गत वर्ष

सञ्चालन गतिविधिबाट खुद नगद प्रवाह | |

ब्याज प्राप्त३३,९५५,४१३,५९५३९,८११,२८४,७३८३४,४७९,३८७,६६३३८,८४३,९८१,२८६
शुल्क तथा अन्य आम्दानी प्राप्त५,००६,२६२,०५०४,३४१,०४३,३४१४,३४०,४६२,३४१३,८४१,३४१,३४१
लगानी प्राप्त----
अन्य सञ्चालन गतिविधिबाट प्राप्त१,६३३,७९२,७८४१,६८५,४९६,७६८१,६३३,७९२,७८४१,६८५,४९६,७६८
ब्याज भुक्तानी(२५,४१४,६५०,३८१)(२५,१६२,५२०,९३०)(२५,९४६,२९५,२३०)(२५,१८६,७४२,५३७)
कमिशन तथा शुल्क भुक्तानी(१,१०१,६८२,२५७)(९६५,३०५,२९६)(१,०३४,२०६,१६४)(९६५,३०५,२९६)
कर्मचारी खर्च भुक्तानी(५,१७५,१७७,७७५)(४,७९१,५५५,५५५)(४,६९७,९४२,०५५)(४,६११,५५५,५५५)
अन्य खर्च भुक्तानी(२,६७७,५७७,०५५)(२,४८०,३७७,२२१)(२,६००,४६१,०३४)(२,४१०,१६१,०३४)
सञ्चालन सम्पत्ति/दायित्वमा परिवर्तन अघिको नगद प्रवाह६,२२६,३८०,९६१११,७३८,०७०,३४५६,१७४,७३८,१०५१०,१९७,०५४,०७३
सञ्चालन सम्पत्तिमा वृद्धि/कमी
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दातमा कमी/(वृद्धि)(६,५३४,५१४,६५२)(८,३४७,५४१,६५२)(६,५३४,५१४,६५२)(८,३४७,५४१,६५२)
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दातमा कमी/(वृद्धि)----
अन्य व्यापारिक सम्पत्तिमा कमी/(वृद्धि)(१४२,३१५,४५३)३,५३३,२२१--
बैंक तथा वित्तीय संस्थालाई दिइएको कर्जा तथा सापटमा कमी/(वृद्धि)(१,९६२,३०१,१९९)(२,०४६,१११,१९९)(१,९६२,३०१,१९९)(२,०४६,१११,१९९)
ग्राहकलाई दिइएको कर्जा तथा सापटमा कमी/(वृद्धि)(३६,३१७,०२६,८११)(२५,९४७,९४२,०५५)(३०,९६६,४०३,९४७)(२५,९४७,९४२,०५५)
अन्य सम्पत्तिमा कमी/(वृद्धि)(४,९७७,५४४,२८९)(१०,९२४,९६६,७८४)(४,८०७,२१३,९४३)(१०,९२४,९६६,७८४)

सञ्चालन दायित्वमा कमी/(वृद्धि)

बैंक तथा वित्तीय संस्थालाई तिर्नु बाँकी रकममा (कमी)/वृद्धि(४१,४८०,४५६)(४१,४८०,४५६)(४१,४८०,४५६)(४१,४८०,४५६)
बैंक तथा वित्तीय संस्थालाई तिर्नु बाँकी रकममा (कमी)/वृद्धि६,९१०,०००,०००६,९१०,०००,०००६,९१०,०००,०००६,९१०,०००,०००
निक्षेप दायित्वमा (कमी)/वृद्धि७९,०२४,९४५,८६७६६,१७२,७३३,०००७९,५४२,५०२,४५३६६,१७२,७३३,०००
तिर्नु बाँकी सापटमा (कमी)/वृद्धि(५६,२००,०००)(५६,२००,०००)(५६,२००,०००)(५६,२००,०००)
अन्य दायित्वमा (कमी)/वृद्धि७,००८,१४७,५३७७,९९१,२२७,५६७७,५२८,९०२,००७७,९९१,२२७,५६७

१२९,५५५,५३१,८३७ ७९,७२१,०३६,०९९ १२९,६०८,१३४,४५२ ७८,७२३,३१७,०७८

आयकर अघिको संचालन गतिविधिबाट खुद नगद प्रवाह४१,२२४,९४२,२११३०,०७४,११३,२०२४१,३९२,८०५,३३१२८,८१४,०११,०७०
आयकर भुक्तानी(२,६४७,७४८,१३५)(२,६४७,७४८,१३५)(२,३४१,०२१,१८१)(२,३४१,०२१,१८१)
संचालन गतिविधिबाट खुद नगद प्रवाह३८,५७७,१९४,०७६२७,४२६,३६५,०६७३९,०५१,७८४,१५०२६,४७२,९८९,८८९
लगानी गतिविधिबाट नगद प्रवाह
धितोपत्रको बिक्री/लगानी(३४,५६३,१४९,७०३)(३७,२३१,९२१,२३३)(३४,५६३,१४९,७०३)(३७,२३१,९२१,२३३)
लगानी उपकरणको बिक्री५१,४६०,७८२१७१,१५५,९३१५१,४६०,७८२५१,४६०,७८२
स्थिर सम्पत्तिको खरिद(६५१,९०१,८५१)(१,०६४,४४८,४७७)(६५१,९०१,८५१)(१,०६४,४४८,४७७)
स्थिर सम्पत्तिको बिक्री----
अमूर्त सम्पत्तिको खरिद(२,७१७,८५३)(१२,७११,५७७)(२,७१७,८५३)(१२,७११,५७७)
अमूर्त सम्पत्तिको बिक्री----
लगानी सम्पत्तिको खरिद-(१,१६०,०६०,४३८)-(१,१६०,०६०,४३८)
लगानी सम्पत्तिको बिक्री४०४,०५६,७५१-४०४,०५६,७५१-
ब्याज प्राप्त७,९१२,०५१,०४४९,००७,०००,७३१७,९१२,०५१,०४४९,००७,०००,७३१
लाभांश प्राप्त२५२,२४८,१४११५०,१२५,५८६२११,३७५,५५५१५०,१२५,५८६
लगानी गतिविधिबाट प्रयोग भएको खुद नगद(२६,७९७,९५१,९१०)(२९,३३९,९६४,८९४)(२६,७५३,०२१,२१३)(२९,३३९,९६४,८९४)
वित्तीय गतिविधिबाट नगद प्रवाह
ऋणपत्र निष्काशनबाट प्राप्त----
सापटको भुक्तानी----
आवधिक दायित्वको निष्काशनबाट प्राप्त----
आवधिक दायित्वको भुक्तानी----
शेयर निष्काशनबाट प्राप्त----
लाभांश भुक्तानी(३,०७१,४६७,७३८)-(३,०४१,२६८,२०९)-
ब्याज भुक्तानी(२,९४७,७४१,९३७)(२,४७७,०५४,७५३)(२,९४७,७४१,९३७)(२,४७७,०५४,७५३)
वित्तीय गतिविधिबाट प्रयोग भएको खुद नगद(६,०१९,२०९,६७५)(२,४७७,०५४,७५३)(५,९८९,०१०,१४६)(२,४७७,०५४,७५३)
नगद तथा नगद समानमा भएको खुद (घट)/बढ५,७५९,९१२,४९०(४,३९०,६५४,५८०)६,३०९,७५२,७९१(५,३४४,०२९,७५८)
आषाढ ९५,३४७,०८८,११३९,७३७,७१०,६७३५,२८०,१७२,२८७१०,६२४,१७८,०२५
विदेशी विनिमय दरमा भएको परिवर्तनको प्रभाव११,९७९,४७२४,०३२,०२०११,९७९,४७२४,०३२,०२०
आषाढ मसान्तमा रहेको नगद तथा नगद समान११,११९,०३९,०७५५,३४७,०८८,११३११,६०१,९०४,५५०५,२८०,१७२,२८७

बैंकको आ.व. २०८२/८३ को वितरणयोग्य नाफा/नोक्सान

(रकम रू. मा)

विवरण यस वर्ष गत वर्ष
नाफा/नोक्सान विवरण अनुसारको नाफा/(नोक्सान)६,०३९,७६२,८४२५,०७१,३७४,८१२
बाँडफाँड
(क) जगेडा कोष(१,२०७,९५२,५६८)(१,०१४,२७४,९६२)
(ख) सटही समीकरण कोष(२,६१९,०७३)(२,२००,३७७)
(ग) ऋणपत्र फिर्ता कोष(१२७,७७३,७७८)(१२७,७७३,७७८)
(घ) संस्थागत सामाजिक उत्तरदायित्व कोष(६०,३९७,६२८)(५०,७१३,७४८)
(ङ) कर्मचारी प्रशिक्षण तथा दक्षता अभिवृद्धि कोष(२३,६०६,२११)(१,२०७,४००)
(च) अन्य१,५६५,८३०-
वितरण योग्यको अधिको नाफा/(नोक्सान)४,६२२,९७९,४१४३,८७५,२२४,५४७
नियामक समायोजन
(क) व्याज बक्यौता +/- अघिल्लो व्याज बक्यौता प्राप्ति (+)१५७,०४५,८१४१,३४२,५६२,७८२
(ख) ऋण नोक्सान व्यवस्थामा (+)/(-)--
(ग) लगानीमा घाटाको लागि व्यवस्थामा (+)/(-)--
(घ) गैर बैंकिङ्ग सम्पत्तिको व्यवस्थाको (+)/(-)१७३,०७६,९५४३६,०१०,१३०
(ङ) स्थगन कर सम्पत्ति (-)/(+)(९९२,७३०,८२०)(३२८,३४०,०२४)
(च) अन्य--
(छ) मोलाइज्ड बहिरामा नाफाको (-)/(+)--
(ज) बिमाको घाटाको (-)/(+)--
खुद जम्मा(६६२,६०८,०५२)१,०५०,२३२,८८८
आ.व. २०८२/८३ को वितरणयोग्य नाफा/(नोक्सान)३,९६०,३७१,३६२४,९२५,४५७,४३५
श्रावण१,४,०५४,८२१,०७९५०६,३६८,०१८
समायोजन
मर्जर/प्राप्ति पश्चात गरिएको लाभांश
१. बोनस शेयर-(४८७,०२४,३६४)
२. नगद लाभांश(३,०९९,४६०,२०९)-
आषाढ मसान्तमा वितरणयोग्य नाफा/(नोक्सान)४,९१५,७३२,४५५४,०५४,८२१,०७९
प्रति शेयर वितरण योग्य नाफा१२.३२१०.६४

साधारणसभा सम्बन्धी थप संक्षिप्त जानकारी :

  1. साधारणसभा प्रयोजनका लागि बैंकको शेयरधनी दर्ता किताब मिति २०८३ आश्विन २ गते एक दिन बन्द रहने छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयरधनी दर्ता किताब बन्द (Book close) हुनुभन्दा अघिल्लो दिनसम्म कारोवार भई नियमानुसार नामसारी भई आएका शेयरधनीहरुले सो सभामा भाग लिन, मतदान गर्न र आ.व. २०८२/८३ को नगद लाभांश तथा बोनस शेयर प्राप्त गर्न योग्य हुनेछन् ।
  2. वार्षिक साधारण सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुले सभा हुने स्थानमा उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । हाजिरी पुस्तिका बिहान ८:०० बजे देखि खुल्ला रहनेछ ।
  3. शेयरधनी महानुभावहरुको जानकारीको लागि बैंकको संक्षिप्त वार्षिक विवरण यसै सूचनासँगै प्रकाशित गरिएको छ । कम्पनी ऐन, २०६३ बमोजिमको वार्षिक आर्थिक विवरण, संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन शेयरधनीहरुले निरीक्षण वा प्राप्त गर्न चाहेमा बैंकको कम्पनीको रजिष्टर्ड कार्यालय, कमलादी काठमाडौंबाट उपलब्ध हुनेछ । सो विवरण बैंकको वेवसाइट www.globalimebank.com मा पनि राखिएको हुँदा त्यहाँबाट समेत हेर्न सकिने व्यहोरा अनुरोध छ ।
  4. सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुले बैंकबाट जारी प्रवेश पत्रको साथै शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण र आफ्नो परिचय खुल्ने प्रमाण (नागरिकता वा अन्य कुनै सरकारी परिचय पत्र) सभा हुने दिन अनिवार्य रुपमा साथमा लिई आउनु हुन अनुरोध छ ।
  5. सभामा भाग लिनको लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले सो सम्बन्धी निवेदन सभा हुने र ४८ घण्टा अगावै अर्थात मिति २०८३ साल आश्विन १४ गते बिहान १०:०० बजे भित्र यस बैंकको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा दर्ता गराइ सक्नु पर्नेछ । यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति बैंकको शेयरधनी हुनु अनिवार्य छ ।
  6. प्रतिनिधि (प्रोक्सी) नियुक्त गरी सक्नु भएका शेयरधनी आफै सभामा उपस्थित भई हाजिरी किताबमा दस्तखत गर्नु भएमा निजले पूर्वदत्त दिएको प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ ।
  7. एउटै शेयरधनीले एक भन्दा बढी प्रतिनिधि (प्रोक्सी) मुकरर गरेमा जुन मुकरर प्रविष्टी बैंकको रजिष्टर्ड कार्यालयमा पहिला प्राप्त भई दर्ता हुन्छ सो एक मात्र मान्य हुनेछ र सो बाहेकको प्रोक्सी मान्य हुने छैन ।
  8. शेयरधनीले एक भन्दा बढी व्यक्तिलाई आफ्नो शेयर विभाजन गरी वा अन्य कुनै किसिमबाट छुट्टाछुट्टै प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न पाइने छैन ।
  9. नाबालक वा अशक्त शेयरधनीको हकमा निजको संरक्षक वा संरक्षकले तोकेको प्रतिनिधिले मतदानमा भाग लिन पाउने छ । तर संरक्षक स्वयम् शेयरधनी नभएमा अरु कसैको तर्फबाट प्रतिनिधि (प्रोक्सी) नियुक्त हुन योग्य हुने छैन ।
  10. शेयरधनीहरुले व्यक्त गरेको मन्तव्य वा प्रश्नहरुको सम्बन्धमा संचालक समितिको तर्फबाट संचालक रुलिङ्ग वा समितिबाट अख्तियारी पाएका व्यक्तिले जवाफ दिन सक्ने छ ।
  11. छलफलको विषय अन्तर्गत विविध शिर्षकमा शेयरधनी महानुभावहरुले सुझावहरुको रुपमा विविध विषयहरु राख्न चाहेमा सो विषयमा साधारण सभा हुनु भन्दा कम्तिमा ७ (सात) दिन अघि कम्पनीको रजिष्टर्ड कार्यालय मार्फत कम्पनीलाई अग्रिमलाई लिखित रुपमा जानकारी दिनु पर्नेछ । जसलाई त्यस्तो विषयमा आवश्यक पूर्व तयारी गर्न सजिलो हुन्छ ।
  12. सुरक्षाको दृष्टिकोणले शेयरधनी महानुभावहरुले यथाशक्य झोला प्याकेट आदि नलिई आउनु हुन अनुरोध छ । आवश्यक देखिएमा सुरक्षाकर्मीले सभाकक्षमा प्रवेश गर्नुको सुरक्षा जाँच गर्न सक्ने हुँदा सो कार्यमा सहयोग गरिदिनु हुन समेत अनुरोध छ ।
  13. अन्य जानकारीका लागि बैंकको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

Global IME Bank Ltd.

Notice of the 20th Annual General Meeting

Dear Shareholders,

This is to inform all shareholders that the 474th meeting of the Board of Directors of this Bank held on Monday, Bhadra 22, 2083 has decided to convene the 20th Annual General Meeting of the Bank on the following date, time, and venue to discuss and decide on the proposals mentioned below, in accordance with Section 67 of the Companies Act, 2063.

1. Date, Time, and Venue of the Meeting:

Date: Friday, Ashwin 16, 2083 (corresponding to October 2, 2026)

Time: 9:00 AM

Venue: Nepal Police Club, Bhrikutimandap, Kathmandu.

2. Agenda for Discussion:

a) Ordinary Resolutions:

1) To approve the Annual Report presented by the Chairman on behalf of the Board of Directors.

2) To approve the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with other financial statements for the fiscal year 2082/83, together with the Auditor's Report.

3) To approve the consolidated financial statements of the Bank including its subsidiaries Global IME Capital Ltd., Global IME Laghubitta Bittiya Sanstha Ltd., and Global IME Securities Ltd. for the fiscal year 2082/83.

4) To approve the proposal of the Board of Directors to distribute a 6 percent cash dividend (including bonus shares and tax on cash dividend) from the accumulated profit up to the fiscal year 2082/83.

5) To appoint the external auditor for the fiscal year 2083/84 and fix their remuneration in accordance with Section 111 of the Companies Act, 2063.

6) Information regarding the appointment of an Independent Director.

b) Special Resolutions:

1) To approve the proposal of the Board of Directors to distribute a 4 percent bonus share from the accumulated profit as of Ashadh end, 2083, and to increase the issued and paid-up capital accordingly, and to amend the Memorandum and Articles of Association.

2) To delegate full authority to the Board of Directors to make necessary additions, deletions, or amendments to the Memorandum and Articles of Association as directed by the regulatory authorities.

c) Miscellaneous.

By Order of the Board of Directors

Company Secretary

Global IME Bank Limited

Brief Annual Financial Statements for the Fiscal Year 2082/83

Published for the purpose of Section 84 (4) of the Companies Act, 2063

(This brief annual financial statement is only a summary of the annual financial statements, the company's annual financial statements, and the Board of Directors' report)

Dear Shareholders,

For the purpose of the 20th Annual General Meeting of Global IME Bank Limited, we hereby present the overview of the Bank's overall business through this brief annual financial statement, including the consolidated financial position (balance sheet) and consolidated profit and loss statement for the fiscal year 2082/83.

a) Overview of Business for the Fiscal Year 2082/83

The key financial highlights in comparison are as follows:

(Amount in Rs. Ten Million)

Particulars End of Ashadh 2083 End of Ashadh 2082 Increase Percentage (%)
Paid-up Capital38,11636,1291,987
Total Deposits4,54,0473,75,02279,025
Total Loans3,78,8403,40,12238,718
Reserves and Funds31,49628,5132,983
Net Interest Income16,20616,650(444)
Operating Profit9,6009,324276
Net Profit6,0675,433634
According to the above table, the Bank's deposits, loans, and reserves have shown satisfactory growth as of Ashadh end, 2083 1360670

b) Auditor's Opinion

The auditors have submitted their report with an opinion that the consolidated financial position (balance sheet), consolidated profit and loss statement, consolidated cash flow statement, and consolidated statement of changes in equity of the Bank for the fiscal year 2082/83, along with the related notes and disclosures, present a true and fair view in accordance with the directives issued by Nepal Rastra Bank and generally accepted accounting principles.

Statement of Financial Position (Balance Sheet) as of Ashadh End, 2083

(Amount in Rs.)

Assets Note Group Current Year Group Previous Year Bank Current Year Bank Previous Year

Cash and Cash Equivalents4.117,348,680,0755,347,088,11317,651,515,0805,280,172,287
Balances with Nepal Rastra Bank4.222,148,067,90622,144,846,28622,148,067,90622,144,846,286
Balances with Banks and Financial Institutions4.3----
Derivative Financial Instruments4.417,848,022,60217,987,925,90117,848,022,60217,987,925,901
Other Trading Assets4.51,782,388,3641,444,415,768--
Loans and Advances to BFs4.615,503,163,62515,361,133,71317,924,652,70515,707,133,713
Loans and Advances to Customers4.7371,559,693,945335,242,666,137371,088,337,447340,121,933,500
Investment Securities4.8143,515,411,504148,470,184,171143,570,141,164148,417,825,271
Current Tax Assets4.94,162,854,0672,647,748,1353,811,887,9152,341,021,181
Investment in Subsidiaries4.10--775,000,000775,000,000
Investment in Associates4.112,117,961,4011,315,324,2031,392,771,2771,315,324,203
Investment Properties4.125,707,797,7246,067,606,4155,991,351,6806,052,160,771
Property, Plant and Equipment4.135,275,112,4575,392,715,7045,270,027,1555,387,947,805
Intangible Assets4.14242,074,609264,290,235242,010,777264,177,941
Deferred Tax Assets4.15927,136,116-862,348,119-
Other Assets4.166,744,054,9778,036,756,7806,122,157,9827,332,121,904
Total Assets |614,975,043,290569,922,121,262610,812,271,029568,030,199,462
Liabilities
Due to Banks and Financial Institutions4.1730,665,911,99824,383,935,46431,268,813,73224,447,835,464
Derivative Financial Instruments4.1817,848,022,60217,987,925,90117,848,022,60217,987,925,901
Due to Customers4.19454,047,361,978375,022,416,110453,604,904,646374,062,402,193
Borrowings4.2022,672,768,97822,728,968,97822,672,768,97822,728,968,978
Current Tax Liabilities4.21----

Provisions 4.22 - - - -

Deferred Tax Liabilities4.15-171,707,587-165,131,213
Other Liabilities4.2311,530,330,7709,707,380,5809,468,178,1458,135,926,237
Debt Securities Issued4.2415,310,330,17015,310,330,17015,310,330,17015,310,330,170
Redeemable Preference Shares4.25----
Subordinated Liabilities4.26----
Total Liabilities |552,074,726,496465,312,664,790550,172,998,273462,838,519,956
Equity
Share Capital4.2738,116,026,86636,129,026,86638,116,026,86636,129,026,866
Share Premium4.28----
Retained Earnings |5,377,733,9364,211,200,5604,915,732,4554,054,821,079
Reserves4.2919,406,556,02224,269,229,04617,607,513,43524,997,831,561
Total Equity Attributable to Equity Holders |62,900,316,82464,609,456,47260,639,272,75665,181,679,506
Non-Controlling Interest4.30----
Total Equity |62,900,316,82464,609,456,47260,639,272,75665,181,679,506
Total Liabilities and Equity |614,975,043,290569,922,121,262610,812,271,029568,030,199,462
Net Assets Value per Share4.42165.02178.83159.11180.41
Consolidated Profit or Loss Statement for the Period from Shrawan1,208231,2083

(Amount in Rs.)

Particulars Note Group Current Year Group Previous Year Bank Current Year Bank Previous Year
Interest Income4.3146,780,701,35447,907,043,73447,305,675,42447,930,140,241
Interest Expense4.3230,574,588,07231,256,991,63731,106,234,92131,280,211,243
Net Interest Income |16,206,113,28216,650,052,09716,199,440,50316,649,929,027
Fee and Commission Income4.334,992,057,5164,341,043,3414,340,462,3413,841,341,341
Fee and Commission Expense4.341,182,079,777965,305,2961,034,206,164965,305,296
Net Fee and Commission Income |3,809,977,7393,375,738,0453,306,256,1772,876,036,045
Net Interest, Fee and Commission Income |20,016,091,02120,025,790,14219,505,696,68019,525,965,072
Net Trading Income4.351,282,256,4011,191,211,6721,282,256,4011,191,211,672
Other Operating Income4.36444,092,484444,092,484440,512,474440,512,474
Total Operating Income |21,742,439,90621,661,094,29821,228,465,55521,157,689,218
Impairment Charge/(Reversal) for Loan and Other Losses4.374,732,447,1464,732,447,1464,732,447,1464,732,447,146
Net Operating Income |17,009,992,76016,928,647,15216,496,018,40916,425,242,072
Personnel Expenses4.385,513,292,2004,791,555,5555,034,056,4044,611,555,555
Other Operating Expenses4.392,480,377,2212,480,377,2212,403,261,0342,403,261,034
Depreciation & Amortization4.40810,303,021810,303,021805,562,862805,562,862
Operating Profit |9,600,020,3189,324,411,3559,253,138,1099,054,862,621
Non-Operating Income4.41232,982,83029,783,229128,314,16529,783,229
Non-Operating Expenses4.4222,162,40717,600,91917,140,66417,600,919
Profit Before Income Tax |9,810,840,7419,336,593,6659,364,311,6109,067,044,931

Income Tax Expense 4.15 | |

Current Tax |2,742,974,0552,746,911,7152,698,443,0672,628,670,178
Deferred Tax |(1,032,754,213)(353,112,202)(962,706,027)(328,340,024)
Profit for the Period |6,067,930,1495,433,510,7116,039,762,8425,071,374,812
Profit Attributable to:
Equity Holders of the Bank |6,142,844,9915,505,248,468--
Non-Controlling Interest |(74,914,842)(71,737,757)--
Profit for the Period |6,067,930,1495,433,510,7116,039,762,8425,071,374,812

Earnings per Share 4.42 | |

Basic Earnings per Share |15.9215.0415.8414.04
Diluted Earnings per Share |15.9215.0415.8414.04
Consolidated Statement of Other Comprehensive Income for the Period from Shrawan1,208231,2083

(Amount in Rs.)

Particulars GroupCurrent Year GroupPrevious Year BankCurrent Year BankPrevious Year
Profit for the Period6,067,930,1495,433,510,7116,039,762,8425,071,374,812

Other Comprehensive Income, Net of Income Tax | |

a) Items that will not be reclassified to profit or loss | |

Gain/(Loss) on Re-measurement of Defined Benefit Plans(18,688,600)208,910,603(2,162,124)208,910,603
Gain/(Loss) on Revaluation of Property----
Equity Instruments at Fair Value through OCI10,804,135---
Income Tax Relating to Above Items(12,584,623)(62,673,181)888,664(62,673,181)
Total Other Comprehensive Income, Net of Tax (Non-Reclassifiable)6,034,101146,237,422(2,073,460)146,237,422

b) Items that are or may be reclassified to profit or loss | |

Gain/(Loss) on Financial Assets Available for Sale----
Gain/(Loss) on Debt Instruments----
Reclassified to Profit or Loss----
Other Comprehensive Income----
c) Share of Other Comprehensive Income of Associates----
d) Income Tax Relating to Above Items----
Total Comprehensive Income for the Period6,073,964,2505,579,748,1336,037,689,3825,217,612,234

Total Comprehensive Income Attributable to: | |

Equity Holders of the Bank6,148,879,0925,651,485,891--
Non-Controlling Interest(74,914,842)(71,737,757)--
Total Comprehensive Income for the Period6,073,964,2505,579,748,1336,037,689,3825,217,612,234
Consolidated Cash Flow Statement for the Period from Shrawan1,208231,2083

(Amount in Rs.)

Particulars Group Current Year Group Previous Year Bank Current Year Bank Previous Year

Cash Flows from Operating Activities | |

Interest Received33,955,413,59539,811,284,73834,479,387,66338,843,981,286
Fees and Other Income Received5,006,262,0504,341,043,3414,340,462,3413,841,341,341
Dividend Received----
Receipts from Other Operating Activities1,633,792,7841,685,496,7681,633,792,7841,685,496,768
Interest Paid(25,414,650,381)(25,162,520,930)(25,946,295,230)(25,186,742,537)
Commission and Fees Paid(1,101,682,257)(965,305,296)(1,034,206,164)965,305,296
Cash Payment to Employees(5,175,177,775)(4,791,555,555)(4,697,942,055)(4,611,555,555)
Other Operating Expenses Paid(2,677,577,055)(2,480,377,221)(2,600,461,034)(2,410,161,034)
Operating Cash Flows Before Changes in Operating Assets and Liabilities6,226,380,96111,738,070,3456,174,738,10510,197,054,073

(Increase)/Decrease in Operating Assets

Balances with Nepal Rastra Bank(6,534,514,652)(8,347,541,652)(6,534,514,652)(8,347,541,652)
Balances with Banks and Financial Institutions----
Other Trading Assets(142,315,453)3,533,221--
Loans and Advances to BFs(1,962,301,199)(2,046,111,199)(1,962,301,199)(2,046,111,199)
Loans and Advances to Customers(36,317,026,811)(25,947,942,055)(30,966,403,947)(25,947,942,055)
Other Assets(4,977,544,289)(10,924,966,784)(4,807,213,943)(10,924,966,784)

Increase/(Decrease) in Operating Liabilities

Due to Banks and Financial Institutions(41,480,456)(41,480,456)(41,480,456)(41,480,456)
Due to Customers6,910,000,0006,910,000,0006,910,000,0006,910,000,000
Borrowings79,024,945,86766,172,733,00079,542,502,45366,172,733,000
Other Liabilities(56,200,000)(56,200,000)(56,200,000)(56,200,000)
Provisions7,008,147,5377,991,227,5677,528,902,0077,991,227,567

129,555,531,837 79,721,036,099 129,608,134,452 78,723,317,078

Net Cash Flow from Operating Activities Before Tax41,224,942,21130,074,113,20241,392,805,33128,814,011,070
Income Tax Paid(2,647,748,135)(2,647,748,135)(2,341,021,111)(2,341,021,111)
Net Cash Flow from Operating Activities38,577,194,07627,426,365,06739,051,784,15026,472,989,889
Cash Flows from Investing Activities
Purchase of Investment Securities(34,563,149,703)(37,231,921,233)(34,563,149,703)(37,231,921,233)
Proceeds from Sale of Investment Securities51,460,782171,155,93151,460,78251,460,782
Purchase of Property, Plant and Equipment(651,901,851)(1,064,448,477)(651,901,851)(1,064,448,477)
Proceeds from Sale of Property, Plant and Equipment----
Purchase of Intangible Assets(2,717,853)(12,711,577)(2,717,853)(12,711,577)
Proceeds from Sale of Intangible Assets----
Purchase of Investment Properties-(1,160,060,438)-(1,160,060,438)
Proceeds from Sale of Investment Properties404,056,751-404,056,751-
Interest Received7,912,051,0449,007,000,7317,912,051,0449,007,000,731
Dividend Received252,248,141150,125,586211,375,555150,125,586
Net Cash Used in Investing Activities(26,797,951,910)(29,339,964,894)(26,753,021,213)(29,339,964,894)
Cash Flows from Financing Activities
Proceeds from Debt Securities Issued----
Repayment of Debt Securities----
Proceeds from Borrowings----
Repayment of Borrowings----
Proceeds from Share Capital----
Dividend Paid(3,071,467,738)-(3,041,268,209)-
Interest Paid(2,947,741,937)(2,477,054,753)(2,947,741,937)(2,477,054,753)
Net Cash Used in Financing Activities(6,019,209,675)(2,477,054,753)(5,989,010,146)(2,477,054,753)
Net Increase/(Decrease) in Cash and Cash Equivalents5,759,912,490(4,390,654,580)6,309,752,791(5,344,029,758)
Cash and Cash Equivalents at Shrawan 15,347,088,1139,737,710,6735,280,172,28710,624,178,025
Effect of Exchange Rate Changes on Cash and Cash Equivalents11,979,4724,032,02011,979,4724,032,020
Cash and Cash Equivalents at Ashadh End11,119,039,0755,347,088,11311,601,904,5505,280,172,287

Bank's Distributable Profit/Loss for the Fiscal Year 2082/83

(Amount in Rs.)

Particulars Current Year Previous Year
Net Profit/(Loss) as per Profit and Loss Statement6,039,762,8425,071,374,812
Appropriations
(a) General Reserve(1,207,952,568)(1,014,274,962)
(b) Exchange Fluctuations Fund(2,619,073)(2,200,377)
(c) Debenture Redemption Reserve(127,773,778)(127,773,778)
(d) Corporate Social Responsibility Fund(60,397,628)(50,713,748)
(e) Employees Training and Capacity Development Fund(23,606,211)(1,207,400)
(f) Others1,565,830-
Profit/(Loss) Before Regulatory Adjustments4,622,979,4143,875,224,547
Regulatory Adjustments
(a) Interest Receivable +/- Previous Interest Received (+)157,045,8141,342,562,782
(b) Loan Loss Provision (+)/(-)--
(c) Provision for Loss on Investment (+)/(-)--
(d) Non-Banking Assets Provision (+)/(-)173,076,95436,010,130
(e) Deferred Tax Assets (-)/(+)(992,730,820)(328,340,024)
(f) Others--
(g) Profit on Sale of Assets (-)/(+)--
(h) Insurance Loss (-)/(+)--
Net Total(662,608,052)1,050,232,888
Distributable Profit/(Loss) for FY 2082/833,960,371,3624,925,457,435
Opening Balance as of Shrawan 14,054,821,079506,368,018
Adjustments
Dividend Distributed Post Merger/Acquisition
1. Bonus Shares-(487,024,364)
2. Cash Dividend(3,099,460,209)-
Distributable Profit/(Loss) at Ashadh End4,915,732,4554,054,821,079
Distributable Profit per Share12.3210.64

Additional Brief Information Regarding Annual General Meeting:

1. For the purpose of the Annual General Meeting, the Shareholder Registration Book of the Bank will remain closed for one day on Ashwin 2, 2083. Shareholders registered in the books of Nepal Stock Exchange Limited before the book closure date will be eligible to attend, vote, and receive the cash dividend and bonus shares for the fiscal year 2082/83.

2. Shareholders wishing to attend the Annual General Meeting must sign the attendance register at the venue. The attendance register will remain open from 8:00 AM on the day of the meeting.

3. The brief annual financial statement of the Bank has been published along with this notice for the information of the shareholders. The annual financial statements, Board of Directors' report, and Auditor's report prepared in accordance with the Companies Act, 2063 will be available for inspection or retrieval at the Bank's Registered Office, Kamaladi, Kathmandu. These statements can also be viewed on the Bank's website at www.globalimebank.com.

4. Shareholders wishing to attend the meeting must bring the admission card issued by the Bank along with their share certificate or demat account details and a valid identity card (Citizenship Certificate or any other government-issued identity card).

5. Shareholders wishing to appoint a proxy to attend the meeting on their behalf must submit the proxy form to the Bank's Registered Office in Kamaladi, Kathmandu, at least 48 hours prior to the meeting, i.e., by 10:00 AM on Ashwin 14, 2083. The proxy so appointed must be a shareholder of the Bank.

6. If a shareholder who has appointed a proxy attends the meeting in person and signs the attendance register, the proxy appointed by them will automatically be cancelled.

7. If a shareholder appoints more than one proxy, only the proxy form registered first at the Bank's Registered Office will be valid, and other proxy forms will not be recognized.

8. A shareholder cannot appoint separate proxies by dividing their shares or in any other manner.

9. In the case of minor or legally incompetent shareholders, their guardian or a proxy appointed by the guardian can participate and vote. However, a guardian who is not a shareholder of the Bank cannot be appointed as a proxy for anyone else.

10. On behalf of the Board of Directors, the Chairman or any person authorized by the Board/Committee may answer queries or comments raised by the shareholders.

11. Shareholders wishing to raise any queries under the 'Miscellaneous' agenda must submit their queries in writing to the Bank's Registered Office at least 7 (seven) days prior to the meeting. This will facilitate necessary preparation on the subject matter.

12. For security reasons, shareholders are requested not to bring bags, packets, etc., to the meeting venue. If deemed necessary, security personnel may conduct security checks at the entrance of the meeting hall, and your cooperation in this regard is highly appreciated.

13. For any other information, please contact the Bank's Registered Office in Kamaladi, Kathmandu.

Advertisement