आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
27 Nov, 2026
गोल्याण पावर लिमिटेडको विशेष साधारण सभा सूचना

गोल्याण पावर लिमिटेडको विशेष साधारण सभा सूचनाGolyan Power Limited: Special General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on November 27, 2026

गोल्याण पावर लिमिटेडको

विशेष साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित)

यस कम्पनीको मिति २०८३/०८/०७ गतेका दिन बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको विशेष साधारण सभामा निम्न प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्नको लागि सम्पूर्ण शेयरधनी महानुभावहरुको उपस्थिति तथा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति : २०८३/०८/२४ (तदनुसार, डिसेम्बर १०,२०२६) ।

सभा हुने स्थान : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका - १०,

गोल्याण टावर ।

सभा हुने समय : बिहानको १०:०० बजे ।

प्रस्तावित छलफलका विषयहरुः

क. विशेष प्रस्तावः

  1. कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने सम्बन्धमा ।
  2. विभिन्न विद्युत सम्बन्धी अनुमति प्राप्त कम्पनीहरुमा गरेको लगानी अनुमोदन गर्ने सम्बन्धमा ।
  3. कम्पनीको शेयर खरिद बिक्री गर्न स्वीकृति दिने, शेयर बाँडफाँड तथा दाखिला खारेजको निर्णय गर्ने तथा विद्युत नियमन आयोग लगायतका नियमन निकायहरुबाट स्वीकृति लिने सम्बन्धमा आवश्यक सम्पूर्ण निर्णय लिन सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।
  4. विविध ।

सञ्चालक समितिको आज्ञाले,

सञ्चालक अध्यक्ष

Golyan Power Limited

Notice Regarding Special General Meeting

(First Publication)

As per the decision of the Board of Directors meeting held on 2083/08/07, this notice is published for the presence and information of all shareholders to discuss and decide on the following proposals at the Special General Meeting of this company.

Date of Meeting : 2083/08/24 (Accordingly, December 10,2026) ।

Place of Meeting : Kathmandu District, Kathmandu Metropolitan City - 10,

Golyan Tower ।

Time of Meeting : 10:00 AM ।

Proposed Discussion Topics:

A. Special Proposals:

1. Regarding amendment to the company's Articles of Association.

2. Regarding approval of investments made in various electricity-related licensed companies.

3. Regarding granting approval for the company to buy and sell shares, decide on share allotment and cancellation, and authorize the Board of Directors to take all necessary decisions in relation to obtaining approvals from regulatory bodies including the Electricity Regulatory Commission.

4. Miscellaneous ।

By order of the Board of Directors,

Chairman of the Board