
हिमालयन इनर्जी लिमिटेडको वार्षिक साधारणसभा सूचनाHimalayan Energy Limited: Annual General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on November 27, 2026
हिमालयन इनर्जी लिमिटेडको
आ.व. २०८२/०८३ को वार्षिक साधारणसभा सम्बन्धी सूचना
(प्रथम पटक मिति २०८३ मंसिर १ गते प्रकाशित)
आदरणीय शेयरधनी महानुभावहरु
यस कम्पनीको मिति २०८२/०८३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको आ.व.
२०८२/०८३ को वार्षिक साधारणसभा निम्न मिति, स्थान र समयमा देहायका विषयहरुमा छलफल गर्न बस्ने भएको
हुँदा सबै शेयरधनीहरुको उपस्थितिमा लागि यो सूचना प्रकाशित गरिएको छ ।
साधारणसभा हुने मिति, स्थान र समय
मिति : २०८३/०९/२९ गते
स्थान : होटल भागडौं, भक्तपुर
समय : बिहान ११:३० बजे ।
सामान्य प्रस्तावहरु
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पारित
गर्ने सम्बन्धमा ।
२. लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८२/०८३ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब
तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्ने सम्बन्धमा ।
३. सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८२/८३ भएका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धमा ।
४. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८२/०८३ को आन्तरिक लेखापरीक्षण गर्नका लागि
लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
विशेष प्रस्तावहरु
१. सर्वसाधारण समुहलाई प्राथमिक शेयर निष्काशन (IPO) गर्ने तथा प्राथमिक शेयर निष्काशनबाट प्राप्त रकम
उपयोग सम्बन्धमा ।
२. प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने नियन्त्रणकारी निकायबाट फेरबदल गर्न निर्देशन भए आवश्यकता अनुसार
परिमार्जन संशोधन तथा सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने ।
३. विविध ।
साधारणसभा सम्बन्धी सामान्य जानकारी
१. सभामा उपस्थित हुने शेयरधनीले अनिवार्य रुपमा नागरिकताको प्रमाणपत्र वा आफ्नो फोटोसहित परिचय स्पष्ट
खुलेको आधिकारिक प्रमाणपत्र सहित साधारणसभामा भाग लिन अनुरोध छ ।
२. शेयरधनीको दस्तखतका लागि शेयरधनी उपस्थिति पुस्तिका दिनको १०.३० बजेबाट खुल्ला गरिनेछ ।
३. साधारणसभामा भाग लिन आफ्नो प्रतिनिधि नियुक्त गर्न चाहान्ने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनको ढाँचामा
प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्नु पर्नेछ । तर प्रतिनिधि नियुक्त गर्नु भएका शेयरधनी आफैं उपस्थित भई हाजिरी
पुस्तिकामा दस्तखत गरेमा प्रतिनिधि स्वतः बदर हुनेछ ।
४. कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित
प्रतिनिधिले शेयरवालाको हकमा सभामा भाग लिन सक्नेछ ।
५. कुनै शेयरधनि महानुभावले छलफलका विषयहरु बिषय बिषयको अन्तरगत कम्पनी सम्बन्धी कुनै बिषयमा छलफल
गर्न गराउन चाहेमा सभा हुनु भन्दा ० दिन अगावै सञ्चालक समितिको अध्यक्ष समक्ष लिखित रुपमा प्रस्ताव पेश
गर्नु पर्नेछ । तर त्यस्तो प्रस्ताव साधारणसभामा छलफल वा पारित गर्नका लागि समावेश गर्ने वा नगर्ने अधिकार
सञ्चालक समितिको अध्यक्षमा निहित हुनेछ ।
Himalayan Energy Limited
Notice Regarding Annual General Meeting of Fiscal Year 2082/083
(Published on the 1st of Mangsir 2083)
Dear Shareholders,
This notice is published for the information of all shareholders that the Annual General Meeting of the company, as decided by the Board of Directors, will be held on the following date, time, and venue to discuss the following agenda items for the fiscal year 2082/083.
Date, Venue, and Time of the General Meeting
Date: 29th Mangsir 2083
Venue: Hotel Bhagdaun, Bhaktapur
Time: 11:30 AM
General Agenda Items
1. To approve the Annual Report presented by the Board of Directors for the fiscal year 2082/083.
2. To approve the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement as of the end of Ashadh 2083, along with the Auditor's Report.
3. To approve the decisions made by the Board of Directors for the fiscal year 2082/83.
4. To appoint an internal auditor for the fiscal year 2082/083 as per Section 111 of the Company Act, 2063, and to determine their remuneration.
Special Agenda Items
1. Regarding the issuance of Initial Public Offering (IPO) to the general public and the utilization of funds raised from the IPO.
2. To amend the Memorandum of Association and Articles of Association as required by regulatory bodies and to authorize the Board of Directors or any person designated by the Board to make necessary amendments and updates.
3. Miscellaneous.
General Information Regarding the General Meeting
1. Shareholders attending the meeting are requested to bring their citizenship certificate or any other identification document with a clear photograph for entry.
2. The attendance register will be open from 10:30 AM for shareholders.
3. Shareholders wishing to appoint a proxy must appoint one in accordance with the prevailing company laws. However, if a shareholder who has appointed a proxy attends in person, their proxy will be automatically invalidated.
4. In case of a corporate body or company holding shares, the nominated representative can participate in the meeting on behalf of the shareholder.
5. If any shareholder wishes to discuss any matter related to the company under any agenda item, they must submit a written proposal to the Chairman of the Board of Directors at least 0 days prior to the meeting. However, the Board of Directors reserves the right to include or exclude such proposals from discussion or approval during the General Meeting.