
कामना सेवा विकास बैंकको संस्थापक शेयर खरिद गर्न इच्छुक शेयरधनीहरूलाई सूचनाKamana Sewa Bikas Bank: Notice to Promoter Shareholders Interested in Buying Shares
- वर्ग:Category:
- Auction
- प्रकाशित मिति:Published:
- Published on November 27, 2026
प्रथम पटक प्रकाशित मिति : २०८३/०८/१०
यस कामना सेवा विकास बैंक लिमिटेडको विभिन्न संस्थापक सेयरधनीहरुद्वारा २०,०००/- कित्ता संस्थापक सेयर बिक्री गर्न इच्छा राखी निवेदन दिनु भएकोले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशनको इ.प्रा.नं. १०/०८२ को बुदाँ नं. १५ (ख) मा भएको व्यवस्था बमोजिम पहिलो प्राथमिकता अनुरुप उक्त संस्थापक सेयर खरिद गरी लिन इच्छुक यस बैंकका साविक संस्थापक सेयरधनीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
साथै, यो सूचना प्रकाशित भएको मितिले ३५ (पैँतिस) दिन भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएमा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रहि प्रचलित कानून बमोजिम बाह्य खरिदकर्तालाई संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
नोट : यो सूचना प्रकाशित भएको मितिले ३५ (पैँतिस) दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी यस बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौँमा के कति सेयर खरिद गरी लिनु हुने हो सो को व्यहोरा खुलाई निवेदन दिनु हुन सूचित गरिन्छ।
First published date: 2083/08/10
This notice is published for the information of the existing promoter shareholders of Kamana Sewa Bikas Bank Limited who are interested in purchasing the said promoter shares, as per the provision in point no. 15 (b) of the Integrated Directive E.P. No. 10/082 issued by Nepal Rastra Bank, giving first priority to those who have applied to sell 20,000/- units of promoter shares by various promoter shareholders of this bank.
Furthermore, if no application for share purchase is received from existing promoter shareholders within 35 (thirty-five) days from the date of publication of this notice, the process for selling promoter shares to external buyers will be initiated as per the prevailing laws under the Integrated Directive issued by Nepal Rastra Bank. This notice is also published for the information of all concerned.
Note: It is hereby informed that within 35 (thirty-five) days from the date of publication of this notice, interested parties should submit an application along with necessary documents to the central office of this bank in Gyaneshwor, Kathmandu, specifying the quantity of shares they wish to purchase.