
मध्य भोटेकोशी जलविद्युत् कम्पनीको प्रथम त्रैमासिक वित्तीय विवरणMadhya Bhotekoshi Jalavidyut Company Q1 Financial Report
- वर्ग:Category:
- Financial Analysis
- प्रकाशित मिति:Published:
- Published on November 16, 2026
Madhya Bhotekoshi Jalavidyut Company Limited
Maharajgunj, Kathmandu
Statement of Financial Position (Unaudited)
As on 31st Ashwin 2083 (17th October 2026) (1st Quarter of FY 2083/84)
(Rs.'000)
Particulars 2083.06.31 (17.10.2026) 2083.03.32 (16.07.2026) 2082.06.30 (17.10.2025)
| Assets | |||
| Non-Current Assets | |||
| Property, Plant & Equipment | 21,353,590.84 | 21,567,367.34 | 22,035,478.79 |
| Capital Work-in-Progress | 4,404.28 | - | 3,889.37 |
| Total Non-Current Assets(A) | 21,357,994.11 | 21,567,367.34 | 22,039,368.16 |
| Current Assets | |||
| Inventory | 867.72 | 783.46 | 624.25 |
| Accounts Receivables | 489,529.56 | 519,281.75 | 101,850.91 |
| Advances, Deposits and Other Receivables | 121,621.04 | 123,410.32 | 111,403.06 |
| Investment in Term Deposits | - | - | - |
| Cash and Cash Equivalents | 26,193.13 | 11,100.87 | 150,500.81 |
| Total Current Assets (B) | 638,210.45 | 654,576.41 | 364,379.03 |
| Total Assets (A+B) | 21,996,204.57 | 22,221,943.76 | 22,403,747.19 |
| Equity and Liabilities | |||
| Equity | |||
| Share Capital | 6,000,000.00 | 6,000,000.00 | 6,000,000.00 |
| Retained Earnings | (31,845.71) | (227,952.36) | (376,647.36) |
| Total Equity (C) | 5,968,154.29 | 5,772,047.64 | 5,623,352.64 |
| Non-current Liabilities | |||
| Long-term Borrowing | 15,157,005.17 | 15,429,602.67 | 16,255,032.57 |
| Total Non-current Liabilities (D) | 15,157,005.17 | 15,429,602.67 | 16,255,032.57 |
| Current Liabilities | |||
| Short-term Borrowing | 300,000.00 | 440,000.00 | - |
| Provisions | 121,964.18 | 122,160.13 | 2,869.28 |
| Trade and Other Payables | 449,080.92 | 458,133.32 | 522,492.70 |
| Total Current Liabilities (E) | 871,045.10 | 1,020,293.44 | 525,361.98 |
| Total Equity and Liabilities (C+D+E) | 21,996,204.57 | 22,221,943.76 | 22,403,747.19 |
Statement of Financial Performance (Unaudited)
Upto 31st Ashwin 2083 (17th October 2026) (1st Quarter of FY 2083/84)
(Rs.'000)
| Particulars | FY 2083/084 (Upto Ashwin) (2026/027) | FY 2082/083 (Upto Ashad) (2025/026) | FY 2082/083 (Upto Ashad) (2025/026) |
|---|---|---|---|
| Income | |||
| Revenue from sale of electricity | 758,901.91 | 2,144,669.86 | 101,850.91 |
| Direct Expenses | (37,265.80) | (171,087.22) | (1,500.08) |
| Royalty Expenses | (15,178.04) | (53,093.40) | (2,887.02) |
| Gross Profit | 706,458.08 | 1,920,489.25 | 97,463.81 |
| Other Operating Expenses | |||
| Employee Benefit Expenses | (6,543.63) | (20,232.56) | (5,970.21) |
| Administrative Expenses | (3,773.99) | (27,741.56) | (4,262.98) |
| Depreciation | (242,239.34) | (755,842.14) | (26,891.01) |
| Operating Profit/ (Loss) (A) | 453,901.11 | 1,116,672.99 | 60,339.61 |
| Finance Income | 80.88 | 1,326.52 | 325.61 |
| Other Income | 284.40 | 485.87 | 35.00 |
| Total Income (B) | 365.28 | 1,812.39 | 360.61 |
| Finance Cost | (258,159.74) | (951,595.74) | (42,505.57) |
| Exchange Loss | - | - | - |
| Profit/ (Loss) Before Tax and Bonus (A-B) | 196,106.66 | 166,889.64 | 18,194.65 |
| Employee Bonus | - | - | - |
| Profit/ (Loss) Before Tax | 196,106.66 | 166,889.64 | 18,194.65 |
| Less: Tax | |||
| Current year tax | - | - | - |
| Prior year Tax | - | - | - |
| Net Profit/ (Loss) for the period | 196,106.66 | 166,889.64 | 18,194.65 |
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (१) अनुसूची-१४ अनुसार कम्पनीको आ.व. २०८३/०८४ को प्रथम त्रैमासिक प्रतिवेदन
१. वित्तीय विवरण
(क) प्रथम त्रैमासिक अवधिको संक्षिप्त वासलात र नाफा/(नोक्सान) सम्बन्धी विवरणहरु यसै साथ संलग्न गरिएको छ ।
(ख) प्रमुख वित्तीय सूचकहरु निम्नानुसार रहेका छन् :
विवरण २०८३/०८४ आश्विन मसान्त २०८२/०८३ आश्विन मसान्त
| प्रति शेयर आम्दानी (वार्षिकीकरण गरिएको) | १३.०७ | १.२१ |
| प्रतिशेयर नेटवर्थ | ९९.४७ | ९३.६९ |
| मूल्य आम्दानी अनुपात (P/E Ratio)* | २४.७९ | २६५.७३ |
| प्रति शेयर कुल सम्पत्तिको मूल्य | ३६६.६० | ३७३.४० |
| तरलता अनुपात | ०.७३ | ०.६८ |
*(P/E Ratio गणना गर्दा त्रैमासिकको अन्तिम बजार मूल्य लाई आधार मानिएको छ।)
आ.व. २०८२/८३ को दोस्रो त्रैमासिकबाट कम्पनी पूर्ण रुपमा उत्पादन चरणमा प्रवेश गरेकाले अघिल्लो वर्षको सोही अवधिको तथ्याङ्कसँग तुलना गर्दा स्वाभाविक भिन्नता देखिएको छ। कम्पनीको चक्ता पुँजीबाट वासलातमा देखिएको सञ्चित नोक्सानी (Accumulated Loss) घटाई कायम हुन आउने कुल नेटवर्थलाई कुल शेयर संख्याले भाग गरेर प्रति शेयर नेटवर्थ निकालिएको छ। कम्पनीको कर्पोरेट कार्यालयको खर्चका कारण सञ्चित नोक्सानी देखिएकाले शेयरको किताबी मूल्य (Face Value) रु. १०० बाट घट्न गई रु. ९९.४७ कायम हुन पुगेको छ। समीक्षा अवधिमा नाफा/नोक्सान हिसाबले देखाएको खुद नाफा वा नोक्सानलाई कुल शेयर संख्याले भाग गरी प्रति शेयर आम्दानी गणना गरिएको छ। व्यावसायिक उत्पादनको प्रारम्भिक चरण भएको र वित्तीय खर्चका भारका कारण यसको प्रभावप्रति शेयर आम्दानीमा देखिएको छ ।
२. व्यवस्थापकीय विश्लेषणः
(क) आयोजनाबाट व्यापारिक उत्पादन: सिन्धुपाल्चोक जिल्लामा अवस्थित कम्पनीको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाले मिति २०८२ असोज २० गतेदेखि व्यापारिक उत्पादन (Commercial Operation) सुरु गरी सञ्चालन चरणमा प्रवेश गरेको छ। सो अवधिसम्म भएका आयोजनाका सम्पूर्ण खर्चहरू पूँजीकरण गरिएको छ, जसले गर्दा कम्पनीको जोखिम प्रोफाइल निर्माणाधीन जोखिमबाट सञ्चालनकालीन जोखिममा रुपान्तरण भइसकेको छ। यस त्रैमासिक (श्रावण देखि असोज मसान्तसम्म) को पूर्ण अवधिभर विद्युत् उत्पादन तथा बिक्री भएकाले कम्पनी रु. ७५ करोड ८९ लाख आम्दानी गर्न सफल भएको छ । निर्माण चरणबाट सञ्चालन चरणमा प्रवेश गरेसँगै कम्पनी नाफामा लैजान सफल भएको छ।
(ख) आयोजनाको व्यावसायिक सञ्चालन र लेखांकन पद्धतिमा परिवर्तन: आयोजना निर्माणको निर्माण सम्पन्न भई मिति २०८२ असोज २० गतेदेखि व्यावसायिक उत्पादन (Commercial Operation Date - COD) सुरु भएको छ। व्यावसायिक उत्पादन सुरु हुनु अघिसम्म आयोजना स्थलमा हुने सम्पूर्ण खर्चहरुलाई निर्माण कार्य प्रगति (Capital Work-in-Progress - CWIP) अन्तर्गत देखाइने गरेकोमा, COD पश्चात्का सम्पूर्ण प्रशासनिक तथा सञ्चालन खर्चहरुलाई नाफा-नोक्सान हिसाबमा खर्चका रूपमा लेखांकन गरिएको छ। साथै, बैंक व्याज तथा अन्य स्रोतबाट प्राप्त हुने आम्दानीलाई नाफा-नोक्सान हिसाबमा अन्य आय (Other Income) का रुपमा देखाउने व्यवस्थालाई निरन्तरता दिइएको छ। कर्मचारी सञ्चय कोषबाट लिइएको कर्जाको ब्याजलाई COD मितिसम्म अग्रीमसाम पूँजीकरण गरी चालू पुँजीगत खातामा देखाइएको थियो भने व्यावसायिक उत्पादन सुरु भए पश्चात्को ब्याज रकमलाई सिधै नाफा-नोक्सान हिसाबमा वित्तीय खर्च (Finance Cost) का रुपमा लेखांकन गरिएको छ।
(ग) कर्जा तथा वित्तीय दायित्वको अवस्था: आयोजनाको निर्माण सम्पन्न भई व्यापारिक उत्पादन सुरु भएसँगै कम्पनीले आफ्नो वित्तीय दायित्व व्यवस्थापन र कर्जा भुक्तानी प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको छ। यस त्रैमासिक अवधिसम्मको कर्जा तथा वित्तीय दायित्वको संक्षिप्त विवरण निम्नानुसार रहेको छ:
• आयोजना निर्माणका लागि कर्मचारी सञ्चय कोषसँग विभिन्न चरणमा भएका ऋण सम्झौता बमोजिम २०८२ असोज मसान्तसम्मको ब्याज पूँजीकरण सहित यस कम्पनीको कोषतर्फको कुल ऋण दायित्व रु.१५,५१,५७,४०४।०५ पुगेकामा आ.व. २०८२/८३ को पुस मसान्तमा प्रथम किस्ता बापत रु.५६,८०,२०,८०७।१४, चैत मसान्तमा दोस्रो किस्ता बापत रु.५४,८९,१९,१५५।६१, असार मसान्तमा तेस्रो किस्ता बापत रु.५३,५५,०६,९६१।५२ तथा आ.व. २०८३/८४ को असोज मसान्तमा चौथो किस्ता बापत रु.५२,७७,७९,३५९।५७ गरी ऋणको साँवा-ब्याज सहित कुल रु.२,१७,०२,९६,३६३।८४ कोषलाई फिर्ता भुक्तानी गरिसकिएको छ। कोषसँग लिइएको दीर्घकालीन कर्जाको ब्याजदर तेस्रो त्रैमासबाट लागू हुने गरी वार्षिक ७.५ प्रतिशत कायम भएकोमा मिति २०८३/०१/०२ बाट लागू हुने गरी वार्षिक ६.०५ प्रतिशत कायम गरिएको थियो भने हाल मिति २०८३ साउन १ गतेदेखि लागू हुने गरी वार्षिक ६.३५ प्रतिशत ब्याजदर कायम गरिएको छ।
• कम्पनीको दैनिक प्रशासनिक, कार्य सञ्चालनतथा मर्मत खर्च व्यवस्थापन र नगद प्रवाह सन्तुलनका लागि मुख्य प्रवर्द्धक संस्था चिलिमे जलविद्युत कम्पनी लि. र नबिल बैंक लि. बाट आवश्यकता अनुसार अल्पकालीन कर्जा लिन गरिएको छ।
(घ) कम्पनीको नाफा र नगद प्रवाहमा प्रतिकूल असर पर्न सक्ने चलखेल तथा अवस्था हालसम्म देखिएका छैनन्। तर मानवीय नियन्त्रणभन्दा बाहिरको देवीप्रकोप (काबू बाहिरको परिस्थिति) को जोखिम भने सदैव रहिरहन्छ।
(ङ) आगामी अवधिको व्यावसायिक योजना: आयोजना सञ्चालन चरणमा प्रवेश गरिसकेकाले विद्युत् उत्पादनलाई अधिकतम बिन्दुमा राख्दै सञ्चालन लागत न्यूनीकरण गर्ने कम्पनीको रणनीति रहेको छ। प्राप्त आम्दानीबाट नियमित सञ्चालन खर्च एवं कर्मचारी सञ्चय कोष लगायतका ऋणदाताहरुको साँवा र ब्याज भुक्तानी गरी कम्पनीको नगद प्रवाह सन्तुलित र सुदृढ बनाउने तर्फ व्यवस्थापन केन्द्रित रहेको छ। साथै, निर्माण प्रकृतिका बाँकी रहेका अन्य खर्चहरू क्रमशः पूँजीकरण हुँदै जाने र विद्युत बिक्री मार्फत नियमित आम्दानी प्राप्त हुने भएकाले यस अघिका प्रतिवेदनहरूमा देखिने गरेका सञ्चित नोक्सानी उल्लेख्य रुपमा घट्दै जाने अपेक्षा गरिएको छ। यसबाट निकट भविष्यमै प्रति शेयर आम्दानी, प्रति शेयर नेटवर्थ र शेयरधनीहरूको प्रतिफल जस्ता वित्तीय सूचकहरूमा सकारात्मक सुधार आउने अपेक्षा छ।
३. कानूनी कारबाही सम्बन्धी विवरणः
समीक्षा अवधिमा कम्पनीले कसैका विरुद्ध मुद्दा दायर गरेको वा कम्पनी विरुद्ध कुनै संस्थागत मुद्दा दायर भएको छैन। साथै, कम्पनीका संस्थापक वा सञ्चालकले वा निजहरू विरुद्ध प्रचलित कानून उल्लङ्घन गरेको आरोपमा कुनै मुद्दा दायर भएको वा कारबाही भएको जानकारी छैन।
४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण
(क) शेयरको बजार मूल्यमा असाधारण तरिकाले उतार चढाव हुने गरी कम्पनी व्यवस्थापनबाट कुनै कार्य भएको छैन। आयोजनाको व्यापारिक उत्पादन सुरु भइसकेकाले कम्पनीले प्राप्त नियमित आम्दानी प्राप्त गर्नेछ। यसले गर्दा ऋणदातालाई नियमित किस्ता भुक्तानी गरी लगानीकर्ताहरुलाई समेत आगामी वर्षहरुमा प्रतिफल उपलब्ध गराउन सकिने अपेक्षा व्यवस्थापनले लिएको छ।
(ख) त्रैमासिक अवधिको शेयर कारोबार सम्बन्धी विवरण:
शेयरको अधिकतम मूल्य (रु.) ३२७ शेयरको न्यूनतम मूल्य (रु.) २४८.५० शेयरको अन्तिम मूल्य (रु.) ३२४ कारोबार भएको कुल दिन ६१ कारोबार संख्या १६,११५ कारोबार भएको कुल शेयर संख्या २९,०९,७००
५. समस्या तथा चुनौतीः
(क) आन्तरिक समस्या तथा चुनौतीः आयोजना व्यापारिक सञ्चालनको प्रारम्भिक चरणमा रहेकाले विद्युतीय तथा मेकानिकल उपकरणहरूमा आउन सक्ने प्राविधिक समस्याहरूको तत्काल पहिचान र समाधान गरी विद्युत् उत्पादनलाई निरन्तरता दिनु मुख्य चुनौती रहेको छ। विशेष गरी भोटेकोशी नदीमा बालुवाको अत्यधिक चापका कारण हेडवर्क्स र डिसाइक्लिङ्ग बेसिनका सिभिल संरचना तथा इलेक्ट्रो-मेकानिकल उपकरणहरूमा क्षतिको जोखिम कायमै छ। तसर्थ बालुवाको उचित व्यवस्थापन तथा यन्त्र-उपकरणहरूको नियमित मर्मत-सम्भार (Preventive Maintenance) र प्राविधिक दक्षता अभिवृद्धि गर्नु कम्पनीको प्रमुख प्राथमिकताको रूपमा रहेको छ।
(ख) बाह्य समस्या तथा चुनौती: वितरक नेपाल विद्युत प्राधिकरणको बाह्य सब-स्टेशन निर्माणमा भएको ढिलाइका कारण न्यू खिम्ती सब-स्टेशन मार्फत वैकल्पिक रूपमा Take and Pay को प्रावधान अन्तर्गत विद्युत प्रवाह गर्नु परेको अवस्था थियो, जसले गर्दा पूर्ण क्षमतामा विद्युत निकासी तथा आम्दानीमा प्रतिकूल असर पर्न सक्ने जोखिम रहेको थियो। हाल बाह्रबिसे सब-स्टेशनको निर्माण सम्पूर्ण कार्य सम्पन्न भई आयोजनाबाट उत्पादित विद्युत, विद्युत् खरिद-बिक्री सम्झौता (PPA) को साविक व्यवस्था अनुसार नै मिति २०८३/०७/१० देखि राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भई निकासी भइरहेको छ। निकट भविष्यमा आवश्यक प्रक्रिया पूरा गरी Take or Pay को प्रावधान लागू गर्ने व्यवस्था मिलाउने लक्ष्य कम्पनीले राखेको छ। यसका अतिरिक्त वित्तीय बजारमा हुने ब्याजदरको उतार चढावलाई समेत कम्पनीले बाह्य वित्तीय चुनौतीका रूपमा लिएको छ।
(ग) नगद प्रवाह र वित्तीय व्यवस्थापन रणनीति: समीक्षा अवधिमा कम्पनी विद्युत बिक्रीबाट आम्दानी गर्न सफलभएको छ। यद्यपि, आयोजना पूँजीकरण भई आएका दिनमा नाफा-नोक्सान हिसाबमा ह्रासकट्टी र ब्याज खर्चको ठूलो भार देखिने हुँदा आम्दानी र खर्चको सन्तुलन मिलाई नगद प्रवाह व्यवस्थापन गर्नु मुख्य चुनौती रहेको छ।
(घ) बिमा तथा जोखिम व्यवस्थापन: सम्भावित प्राकृतिक तथा प्राविधिक जोखिमहरूबाट आयोजनालाई सुरक्षित राख्न कम्पनीले उच्च प्राथमिकता दिएको छ। यस अन्तर्गत आयोजनाको सम्पूर्ण भौतिक संरचना तथा उपकरणहरूका Property All Risks, Machinery Breakdown, Loss of Revenue र Third Party Liability लाई समेट्ने गरी सञ्चालनकालीन बृहत् बिमा (Comprehensive Operational Insurance Policy) लागू गरिसकिएको छ। साथै, आयोजना व्यापारिक उत्पादनमा गएपनि भूगर्भमा हुन सक्ने क्षति र निर्माण कार्यको त्रुटि सच्च्याउने अवधि (Defect Liability Period - DLP) चालू रहेको र सो अवधिभर सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदारहरूले समेत आ-आफ्नो दायित्व अन्तर्गतको बिमा (Insurance) कायम राखेकाले आयोजनाका सम्पति तथा उपकरणहरू थप सुरक्षित रहेका छन्।
६. संस्थागत सुशासन: कम्पनीको आर्थिक तथा प्रशासनिक कार्यहरूलाई सुव्यवस्थित र पारदर्शी बनाउन आर्थिक प्रशासन तथा खरदि नियमावली एवं कर्मचारी सेवा शर्त विनियामावलीको अधीनमा रही समस्त प्रशासनिक र वित्तीय व्यवस्थापन सम्पन्न गर्ने गरिएको छ। सञ्चालक समितिले स्वीकृत गरेको दरबन्दीको अधीनमा रही आवश्यक कर्मचारी मात्र भर्ना गरी कार्यालय सञ्चालन गरिएको छ। कम्पनीको मुख्य प्रवर्द्धक संस्था नेपाल विद्युत् प्राधिकरणबाट एकजना कर्मचारी काजमा आई कार्यरत रहेका छन् । साथै, आउट सोसिंङ कम्पनीका रूपमा Chesco मार्फत आवश्यक प्राविधिक कर्मचारीहरू उपलब्ध गराई प्लान्टको सञ्चालन एवं मर्मत-सम्भारको कार्य अगाडि बढाइएको छ। कम्पनी ऐन, २०६३ को प्रावधान बमोजिम लेखापरीक्षण समिति गठन गरिएको छ। त्यसै गरी पदपूर्ति समिति, खरिद मूल्याङ्कन उप-समिति तथा आवश्यकता अनुसार अन्य उप-समितिहरू गठन गरिएका छन्। कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउन स्वतन्त्र आन्तरिक लेखापरीक्षक मार्फत लेखापरीक्षण गराउने व्यवस्था मिलाइएको छ भने धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय र नेप्सेका निर्देशकहरूको समयसमयमा परिपालन गर्ने गरिएको छ। संस्थागत विकास एवं सुदृढीकरण अन्तर्गत विभिन्न किसिमका अध्ययन, तालिम, तथा गोष्ठी जस्ता विषयलाई पनिप्राथमिकता दिई कार्यान्वयन गरिएको छ।
७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषणः
आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्णछन् आन्तरिक भ्रामक विवरण लुकाइएको छैन। लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन। थप जानकारीको आवश्यकता महसुस गरी कम्पनीमा सम्पर्क राख्न आउने लगानीकर्ताहरूलाई कदमलाई सधैं स्वागत योग्य ठान्दछु ।
Madhya Bhotekoshi Jalavidyut Company Limited
Maharajgunj, Kathmandu
Statement of Financial Position (Unaudited)
As on 31st Ashwin 2083 (17th October 2026) (1st Quarter of FY 2083/84)
(Rs.'000)
Particulars 2083.06.31 (17.10.2026) 2083.03.32 (16.07.2026) 2082.06.30 (17.10.2025)
| Assets | |||
| Non-Current Assets | |||
| Property, Plant & Equipment | 21,353,590.84 | 21,567,367.34 | 22,035,478.79 |
| Capital Work-in-Progress | 4,404.28 | - | 3,889.37 |
| Total Non-Current Assets(A) | 21,357,994.11 | 21,567,367.34 | 22,039,368.16 |
| Current Assets | |||
| Inventory | 867.72 | 783.46 | 624.25 |
| Accounts Receivables | 489,529.56 | 519,281.75 | 101,850.91 |
| Advances, Deposits and Other Receivables | 121,621.04 | 123,410.32 | 111,403.06 |
| Investment in Term Deposits | - | - | - |
| Cash and Cash Equivalents | 26,193.13 | 11,100.87 | 150,500.81 |
| Total Current Assets (B) | 638,210.45 | 654,576.41 | 364,379.03 |
| Total Assets (A+B) | 21,996,204.57 | 22,221,943.76 | 22,403,747.19 |
| Equity and Liabilities | |||
| Equity | |||
| Share Capital | 6,000,000.00 | 6,000,000.00 | 6,000,000.00 |
| Retained Earnings | (31,845.71) | (227,952.36) | (376,647.36) |
| Total Equity (C) | 5,968,154.29 | 5,772,047.64 | 5,623,352.64 |
| Non-current Liabilities | |||
| Long-term Borrowing | 15,157,005.17 | 15,429,602.67 | 16,255,032.57 |
| Total Non-current Liabilities (D) | 15,157,005.17 | 15,429,602.67 | 16,255,032.57 |
| Current Liabilities | |||
| Short-term Borrowing | 300,000.00 | 440,000.00 | - |
| Provisions | 121,964.18 | 122,160.13 | 2,869.28 |
| Trade and Other Payables | 449,080.92 | 458,133.32 | 522,492.70 |
| Total Current Liabilities (E) | 871,045.10 | 1,020,293.44 | 525,361.98 |
| Total Equity and Liabilities (C+D+E) | 21,996,204.57 | 22,221,943.76 | 22,403,747.19 |
Statement of Financial Performance (Unaudited)
Upto 31st Ashwin 2083 (17th October 2026) (1st Quarter of FY 2083/84)
(Rs.'000)
| Particulars | FY 2083/084 (Upto Ashwin) (2026/027) | FY 2082/083 (Upto Ashad) (2025/026) | FY 2082/083 (Upto Ashad) (2025/026) |
|---|---|---|---|
| Income | |||
| Revenue from sale of electricity | 758,901.91 | 2,144,669.86 | 101,850.91 |
| Direct Expenses | (37,265.80) | (171,087.22) | (1,500.08) |
| Royalty Expenses | (15,178.04) | (53,093.40) | (2,887.02) |
| Gross Profit | 706,458.08 | 1,920,489.25 | 97,463.81 |
| Other Operating Expenses | |||
| Employee Benefit Expenses | (6,543.63) | (20,232.56) | (5,970.21) |
| Administrative Expenses | (3,773.99) | (27,741.56) | (4,262.98) |
| Depreciation | (242,239.34) | (755,842.14) | (26,891.01) |
| Operating Profit/ (Loss) (A) | 453,901.11 | 1,116,672.99 | 60,339.61 |
| Finance Income | 80.88 | 1,326.52 | 325.61 |
| Other Income | 284.40 | 485.87 | 35.00 |
| Total Income (B) | 365.28 | 1,812.39 | 360.61 |
| Finance Cost | (258,159.74) | (951,595.74) | (42,505.57) |
| Exchange Loss | - | - | - |
| Profit/ (Loss) Before Tax and Bonus (A-B) | 196,106.66 | 166,889.64 | 18,194.65 |
| Employee Bonus | - | - | - |
| Profit/ (Loss) Before Tax | 196,106.66 | 166,889.64 | 18,194.65 |
| Less: Tax | |||
| Current year tax | - | - | - |
| Prior year Tax | - | - | - |
| Net Profit/ (Loss) for the period | 196,106.66 | 166,889.64 | 18,194.65 |
| First Quarter Report of FY 2083/084 of the Company as per Sub-rule | (1) | 26 | 2073 |
1. Financial Statement
(a) Condensed balance sheet and profit/(loss) details of the first quarter period are attached herewith.
(b) Key financial indicators are as follows:
| Particulars 2083/084 Ashwin End 2082/083 Ashwin End | ||
| Earnings Per Share (Annualized) | 13.07 | 1.21 |
| Net Worth Per Share | 99.47 | 93.69 |
| P/E Ratio* | 24.79 | 265.73 |
| Total Assets Value Per Share | 366.60 | 373.40 |
| Liquidity Ratio | 0.73 | 0.68 |
*(P/E Ratio calculation is based on the closing market price of the quarter.)
Since the company entered the full production phase from the second quarter of FY 2082/83, natural variations are seen when comparing with figures of the corresponding period of the previous year. The net worth per share is calculated by deducting Accumulated Loss shown in the balance sheet from the paid-up capital and dividing by the total number of shares. Due to corporate office expenses, accumulated loss was seen, causing the book value (Face Value) of share to drop from Rs. 100 to Rs. 99.47. In terms of profit/loss in the review period, net profit or loss is divided by total number of shares to calculate EPS. Being in the initial phase of commercial operation and due to the burden of financial expenses, its impact is reflected in the earnings per share.
2. Management Analysis:
(a) Commercial Operation from Project: The company's 102 MW capacity Madhya Bhotekoshi Hydroelectric Project located in Sindhupalchok district commenced Commercial Operation from 2082 Ashwin 20 and entered the operation phase. All project expenses up to that period have been capitalized, resulting in the company's risk profile transforming from under-construction risk to operational risk. During this entire quarter (Shrawan to Ashwin end), full electricity production and sales occurred, enabling the company to earn revenue of Rs. 75 crore 89 lakh. Upon entering the operation phase from the construction phase, the company succeeded in making a profit.
(b) Change in Project Commercial Operation and Accounting Practices: Commercial Operation Date (COD) started from 2082 Ashwin 20 upon completion of project construction. Prior to commercial operation, all expenses incurred at the project site were shown under Capital Work-in-Progress (CWIP), whereas post-COD, all administrative and operational expenses have been accounted for as expenses in the profit-loss statement. Also, interest income and income from other sources are continued to be shown under Other Income in the profit-loss statement. Interest on loan taken from Employee Provident Fund was capitalized as advance upfront in COD period and shown in current assets, whereas post commercial operation interest amount is directly accounted as Finance Cost in the profit-loss statement.
(c) Status of Loan and Financial Obligations: With the completion of project construction and commencement of commercial operation, the company has given high priority to managing its financial liabilities and loan repayment process. The summary of loan and financial obligations up to this quarter period is as follows:
• Under the loan agreements made with Employee Provident Fund in various phases for project construction, total loan liability towards the Fund reached Rs. 15,51,57,404।05 including interest capitalization up to Ashwin end 2082; in FY 2082/83 Poush end first installment of Rs. 56,80,20,807।14, Chaitra end second installment of Rs. 54,89,19,155।61, Ashad end third installment of Rs. 53,55,06,961।52, and FY 2083/84 Ashwin end fourth installment of Rs. 52,77,79,359।57 making total repayment of Rs. 2,17,02,96,363।84 including principal and interest to the Fund. The interest rate on long-term loan taken from the Fund was maintained at 7.5% per annum effective from 3rd quarter, which was adjusted to 6.05% per annum effective from 2083/01/02, and currently maintained at 6.35% per annum effective from 2083 Shrawan 1.
• For daily administrative, operational, and maintenance expense management and cash flow balancing of the company, short-term loan has been taken as needed from main promoter institution Chilime Jalavidyut Company Ltd. and Nabil Bank Ltd.
(d) Negative impacts on company's profit and cash flow have not been seen so far. However, risk of natural disasters (force majeure) beyond human control always remains.
(e) Future Period Commercial Plan: As the project has entered the operation phase, the company's strategy is to maintain electricity production at maximum level while minimizing operational costs. Focus is on balancing and strengthening the company's cash flow by paying principal and interest to lenders including Employee Provident Fund from revenue earned. Also, remaining other construction-nature expenses are being capitalized gradually and with regular revenue from electricity sales, accumulated loss seen in previous reports is expected to decrease significantly. Consequently, positive improvements in financial indicators such as earnings per share, net worth per share, and returns to shareholders are expected in the near future.
3. Details Regarding Legal Proceedings:
No lawsuit has been filed by or against the company during the review period. Also, no lawsuit has been filed nor any action taken against promoters or directors of the company for violating prevailing laws.
4. Analysis Regarding Share Trading of Organized Institution
(a) No action has been taken by company management to cause abnormal fluctuation in market price of shares. As commercial operation of the project has commenced, the company will earn regular income. Management expects this will enable regular installment payments to lenders and also provide returns to investors in coming years.
(b) Details regarding share trading during the quarterly period:
Maximum Share Price (Rs.) 327 Minimum Share Price (Rs.) 248.50 Closing Share Price (Rs.) 324 Total Trading Days 61 Total Transactions 16,115 Total Shares Traded 29,09,700
5. Problems and Challenges:
(a) Internal Problems and Challenges: As the project is in the initial phase of commercial operation, the main challenge is immediate identification and resolution of technical problems that may arise in electrical and mechanical equipment to maintain continuous electricity generation. Particularly due to heavy sand pressure in the Bhotekoshi river, risk of damage to civil structures and electro-mechanical equipment of headworks and desilting basin remains. Therefore, proper sand management, regular maintenance (Preventive Maintenance) of plant equipment, and enhancing technical capacity are prioritized by the company.
(b) External Problems and Challenges: Due to delay in construction of external sub-station by distributor Nepal Electricity Authority, electricity had to be transmitted under Take and Pay provision via New Khimti sub-station as an alternative, posing a risk of adverse impact on full capacity power evacuation and revenue. Currently, construction of Barhabise sub-station is fully completed, and electricity produced from the project is connected to the national transmission grid per original PPA arrangements from 2083/07/10. The company aims to complete necessary procedures to implement Take or Pay provisions in the near future. Additionally, interest rate fluctuations in the financial market are also considered external financial challenges by the company.
(c) Cash Flow and Financial Management Strategy: In the review period, the company succeeded in earning income from electricity sales. However, as depreciation and interest expenses show a large burden on profit-loss statement upon project capitalization, balancing income and expenses to manage cash flow remains a primary challenge.
(d) Insurance and Risk Management: The company has given high priority to protecting the project from potential natural and technical risks. Under this, Comprehensive Operational Insurance Policy covering Property All Risks, Machinery Breakdown, Loss of Revenue, and Third Party Liability for all physical structures and equipment has been implemented. Furthermore, even though commercial operation has started, underground damage risk and construction defect liability period (DLP) are ongoing, during which civil and electro-mechanical contractors also maintain their respective insurance coverage, keeping project assets and equipment extra secure.
6. Corporate Governance: To make financial and administrative activities systematic and transparent, all administrative and financial management is conducted under Economic Administration and Procurement Rules and Employee Service Condition Rules. Only necessary staff are recruited within the sanctioned posts approved by Board of Directors to run the office. One employee deputed from main promoter institution Nepal Electricity Authority is working here. Also, necessary technical staff are supplied through Chesco as an outsourcing company to proceed with plant operation and maintenance work. Audit Committee has been formed per provisions of Companies Act, 2063. Similarly, Recruitment Committee, Procurement Evaluation Sub-committee, and other sub-committees are formed as needed. Independent internal auditor is engaged for internal audit to make internal control system more effective, while compliance with instructions from Securities Board, Office of Company Registrar, and NEPSE is done periodically. Under institutional development and strengthening, various studies, training, and seminars are also prioritized and implemented.
7. Declaration by Chief Executive Officer on Truthfulness and Accuracy:
I personally take responsibility for the accuracy of information and details mentioned in this report up to today's date. I also declare that to the best of my knowledge and belief, details mentioned in this report are true, factual, and complete, and no misleading information has been hidden internally. No details, information, or data necessary for investors to make informed decisions have been concealed. I always welcome steps by investors who feel the need for additional information and come to contact the company.