
महालक्ष्मी विकास बैंकको शेयर अभौतिकीकरण र लाभांश दाबी सम्बन्धी सूचनाMahalaxmi Bikas Bank: Notice on Share Dematerialization and Dividend Claim
- वर्ग:Category:
- Dividend, Bonus & Rights
- प्रकाशित मिति:Published:
- Published on July 27, 2026
महालक्ष्मी विकास बैंक लिमिटेडका शेयरधनीहरुको जानकारीका लागि प्रकाशित सूचना
यस बैंकका केही शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर अभौतिकीकरण गरि अद्यावधिक नगर्नु नगराउनु भएकोले बैंकको विभिन्न वार्षिक साधारण सभाबाट पारित भई वितरित लाभांश रकम सम्बन्धित शेयरधनीको खातामा जम्मा गर्न नसकिएकोले आफ्नो नाममा रहेको शेयर अभौतिकीकरण गर्नु गराउनु भई लाभांश प्राप्त हुन सक्ने बैंक खाता समेत अद्यावधिक गराउनु भई यस बैंकबाट वितरित लाभांश रकम प्राप्त हुन सक्ने आवश्यक व्यवस्था मिलाउनु हुन सम्पूर्ण शेयरधनी महानुभावहरुलाई यसै सूचनाद्वारा अनुरोध गर्दछौं । थप जानकारीको लागि यस बैंकको शेयर रजिष्ट्रार, सिद्धार्थ क्यापिटल लि. नारायणचौर, नक्साल तथा बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौंमा सम्पर्क राख्नु हुन अनुरोध गर्दछौं ।
केन्द्रीय कार्यालय,
दरबारमार्ग, काठमाडौं
फोन नं. ०१-५९७६१५३, ५९७६८११
Notice published for the information of shareholders of Mahalaxmi Bikas Bank Limited
Some shareholders of this bank have not dematerialized and updated the shares registered in their names. Therefore, the dividend amount distributed from various annual general meetings of the bank could not be deposited into the accounts of the respective shareholders. All esteemed shareholders are requested through this notice to dematerialize and update the shares registered in their names, and also update their bank accounts so that the dividend distributed by this bank can be received. For further information, please contact the bank's share registrar, Siddhartha Capital Ltd., Narayan Chaur, Naxal, and the bank's central office, Durbarmarg, Kathmandu.
Central Office,
Durbarmarg, Kathmandu
Phone No. 01-5976153, 5976811