आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
27 Nov, 2026
मिटेरी डेभलपमेन्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा सूचना

मिटेरी डेभलपमेन्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा सूचनाMiteri Development Bank Ltd. 29th Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on November 27, 2026

को

२९ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८३/०८/०६ गते)

श्री शेयरधनी महानुभावहरु,

यस बैंकको मिति २०८३/०८/०६ गते बसेको सञ्चालक समितिको २७७ औं बैठकको निर्णयानुसार निम्न लिखित

विषय उपर छलफल गरी निर्णय गर्न यस बैंकको २९ औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा

निम्न विषयहरु उपर छलफल र निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई उपस्थितिको

लागि हार्दिक अनुरोध गर्दछौं ।

मिति, समय र स्थान :

मिति : २०८३/०९/०१ गते

समय : बिहान १०:०० बजे

स्थान : सुनसरी उद्योग वाणिज्य संघ, धरान-१, सुनसरी

छलफल तथा निर्णयको लागि निर्धारित विषय सूचिः

क) सामान्य प्रस्तावहरुः

१. सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षज्यूको आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर

छलफल गरी प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२/०८३ को वासलात, २०८२ श्रावण १ गतेदेखि २०८३

अषाढ मसान्तसम्मको नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८२/०८३ को हिसाबमा लेखापरीक्षण गर्न लेखापरीक्षकको

नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. सञ्चालक समितिको प्रस्ताव बमोजिम आ.व. २०८२/०८३ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई

हाल कायम चुक्ता पुँजी रु.१,२९,७७,००,०००/- (अक्षरेपी एक अर्ब उनन्तीस करोड एकहत्तर लाख) को ६

प्रतिशत नगद लाभांश रु.७,७८,६२,०००/- (छ करोड अठहत्तर लाख बयालीस हजार रुपैयाँ मात्र) (बोनस

शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) स्वीकृत गर्ने ।

५. बैंकको नियमावली बमोजिम संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३

(तीन) जना सञ्चालकहरुको निर्वाचन गर्ने ।

ख) विशेष प्रस्तावहरुः

१. बैंकको अधिकृत पुँजी वृद्धि गरी रु.१,५०,००,०००,०००/- (एक अर्ब पचास करोड मात्र) पुऱ्याउने ।

२. सञ्चालक समितिको प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई आ.व. २०८२/०८३ सम्मको सञ्चित मुनाफाबाट

शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी रु.१,२९,७७,००,०००/- (एक अर्ब उनन्तीस करोड एकहत्तर लाख)

को ५ प्रतिशत बोनस शेयर रु.६,८८,८५,०००/- (छ करोड अठचालीस लाख पचासी हजार मात्र) (बोनस

शेयर दिने प्रस्ताव स्वीकृत गर्ने ।

३. बैंकको विशेष प्रस्ताव नं. १ र २ बमोजिम बैंकको अधिकृत पुँजी जारी पुँजी र चुक्ता पुँजीमा परिवर्तन गर्नुपर्ने,

कारण प्रबन्धपत्रको दफा ५ (क), ५ (ख), र ५ (ग) मा रहेको विद्यमान व्यवस्थामा आवश्यक संशोधन,

परिमार्जन, फेरबदलको सुझाव प्राप्त भएमा आवश्यक परिमार्जन, संशोधन तथा समायोजन गर्न सञ्चालक समिति

(वा समितिले तोकेको व्यक्ति) लाई अख्तियारी दिने ।

४. आ.व. २०८२/०८३ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च कम्पनी ऐन, २०६३ को दफा

१०५ (१)(ग) को प्रयोजनको लागि अनुमोदन गर्ने ।

५. मिटेरी डेभलपमेन्ट बैंक लिमिटेड र अन्य कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने

सम्बन्धमा:

अ) यस बैंक र अन्य कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र

गाभिने सम्बन्धि प्रक्रिया अवलम्बन गरि कार्य अघि बढाउन सञ्चालक समिति तथा यस अन्तर्गतको

मर्ज समितिलाई अख्तियारी प्रदान गर्ने ।

आ) आपसमा गाभ्ने र गाभिने प्रक्रियामा चल अचल सम्पत्ति र दायित्वको मूल्याङ्कन गर्न

मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पूर्ण कार्य गर्ने सञ्चालक

समितिलाई अख्तियारी प्रदान गर्ने ।

ग) विविध ।

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

साधारण सभा सम्बन्धी सामान्य जानकारीः

१. सम्पूर्ण शेयरधनी महानुभावहरुलाई बैंकको शेयर लागतमा कायम रहेको पुस्तिका पठाईएको छ । कुनै कारणवस उक्त वित्तीय विवरण नपगेमा

बैंकमा सम्पर्क राखि वित्तीय विवरण प्राप्त गर्न सक्नुहुनेछ । साधारण सभामा भाग लिन ईच्छुक शेयरधनी महानुभावले व्यक्तिगत रुपमा वा

दस्तावेज प्रमाण-पत्रको प्रतिलिपि वा डिम्याट खाताको विवरण र आफ्नो परिचय खुल्ने प्रमाण (जस्तै नागरिकता प्रमाण-पत्र)

अनिवार्य रुपमा साथमा लिई आउनु हुन अनुरोध छ ।

२. साधारण सभामा भाग लिनको लागि प्रतिनिधि (प्रक्सी) नियुक्त गर्न चाहनेहरुले बैंकको प्रधान कार्यालय महेन्द्रपथ, धरान-१२, सुनसरीमा र

घण्टा अगावै प्रोक्सी दर्ता गराईसक्नु पर्नेछ । यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति समेत बैंकको शेयरधनी हुनु आवश्यक छ ।

३. प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसक्नु भएको शेयरधनी आफैं सभामा उपस्थित भई हाजिरी पुस्तिकामा दस्तखत गर्नु भएमा प्रोक्सी

दिइएको भाग स्वतः बदर हुनेछ ।

४. एकै शेयरधनी एकभन्दा बढी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरि प्रोक्सी

दिएमा सम्पूर्ण प्रोक्सीहरु स्वतः बदर हुनेछ ।

५. नाबालक वा विछिप्त शेयरधनीको तर्फबाट बैंकको शेयर लागत कितामा संरक्षकको रुपमा नाम दर्ता भएको व्यक्तिले मात्र भाग

लिन वा प्रतिनिधित्त्व तोक्न सक्नुहुनेछ ।

६. शेयरधनीले ब्यक्ति वा प्रश्नहरुको सम्बन्धमा सञ्चालक

समितिको तर्फबाट अध्यक्ष वा अध्यक्षको अनुमति पाएका

व्यक्तिले उत्तर दिनेछ ।

७. सभामा भाग लिने प्रत्येक शेयरवाला महानुभावले सभा हुने स्थानमा

पर्नेछ । हाजिरी पुस्तिका दिनको १०:०० बजेदेखि समयसम्म खुल्ला

८. शेयरधनी महानुभावहरुलाई सु- सूचित गराउन सकियोस भन्ने दृष्टिकोणले केहि शेयरधनीलाई बैंकको प्रधान कार्यालय महेन्द्रपथ, धरान १२

सुनसरीमा पठाउनु अनुरोध छ । तर यसलाई छलफल र पारित हुन प्रश्न

बिषय अन्तर्गत त्यसको लिखित रुपमा सभा हुनु भन्दा 5 (सात) दिन अगावै बैंकको प्रधान कार्यालय महेन्द्रपथ, धरान १२

सुनसरीमा पठाउनु अनुरोध छ । तर यसलाई छलफल र पारित हुन प्रश्न

९. यस वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनको लागि शेयर दाखिला खारेज गर्ने कार्य मिति २०८३/०८/१४ गते देखि २०८३/०९/०४ सम्म बन्द रहनेछ ।

१०. साधारण सभा तथा सञ्चालक निर्वाचन सम्बन्धि जानकारी तथा अन्य

कार्यालय महेन्द्रपथ, धरान-१२, सुनसरी फोन नं. ०२५-५३६३१७/५३६३१७/५३

आवश्यक जानकारीको लागि यस डेभलपमेन्ट बैंकको रजिष्टर्ड

Regarding

Notice Regarding 29th Annual General Meeting

(First Published Date: 2083/08/06)

To the esteemed shareholders,

As per the decision of the 277th meeting of the Board of Directors held on 2083/08/06, the following matters will be discussed and decided upon. Therefore, the 29th Annual General Meeting of this bank will be held on the following date, time, and place. All shareholders are cordially requested to attend.

Date, Time and Venue:

Date: 2083/09/01

Time: 10:00 AM

Venue: Sunsari Chamber of Commerce and Industry, Dharan-1, Sunsari

List of Agenda Items for Discussion and Decision:

a) General Proposals:

1. To discuss and pass the Annual Report of the Board of Directors for the fiscal year 2082/083 presented by the Board of Directors/Chairman.

2. To pass the Balance Sheet for the fiscal year 2082/083 and the Profit and Loss Account for the period from 2082 Shrawan 1 to 2083 Ashadh end, and the Cash Flow Statement for the same period.

3. To appoint an auditor for the fiscal year 2082/083 as per Section 111 of the Company Act, 2063, and to determine their remuneration.

4. To approve the distribution of a 6% cash dividend amounting to Rs. 7,78,62,000/- (Six Crore Seventy-Eight Lakhs Sixty-Two Thousand Rupees Only) (including taxes on bonus shares and cash dividend) from the accumulated profits of the fiscal year 2082/083 to the shareholders, on the paid-up capital of Rs. 1,29,77,00,000/- (One Arab Twenty-Nine Crores Seventy-Seven Lakhs Only).

5. To elect 3 directors representing the promoter shareholders as per the bank's bylaws.

b) Special Proposals:

1. To increase the authorized capital to Rs. 1,50,00,00,000/- (One Arab Fifty Crores Only).

2. To approve the distribution of a 5% bonus share amounting to Rs. 6,88,85,000/- (Six Crores Eighty-Eight Lakhs Eighty-Five Thousand Rupees Only) from the accumulated profits of the fiscal year 2082/083 to the shareholders, on the paid-up capital of Rs. 1,29,77,00,000/- (One Arab Twenty-Nine Crores Seventy-Seven Lakhs Only).

3. To authorize the Board of Directors (or a person designated by the committee) to make necessary amendments, modifications, or alterations to the Articles of Association, specifically Section 5(a), 5(b), and 5(c), regarding the increase in authorized capital, issued capital, and paid-up capital as per Special Proposal No. 1 and 2 of the bank, and to make necessary amendments, modifications, or alterations based on suggestions received from regulatory bodies.

4. To approve the expenditure for Corporate Social Responsibility for the fiscal year 2082/083 as per Section 105(1)(g) of the Company Act, 2063.

5. Regarding the merger of Miteri Development Bank Limited with any other suitable bank or financial institution:

a) To authorize the Board of Directors and the Merger Committee to proceed with the process of merger with one or more other suitable banks or financial institutions.

b) To authorize the Board of Directors to appoint qualified valuers to assess the movable and immovable assets and liabilities during the merger process, and to determine their remuneration, and to carry out all related tasks.

c) Miscellaneous.

By Order of the Board of Directors

Company Secretary

General Information Regarding the General Meeting:

1. All shareholders have been sent the bank's share ownership book. If you do not receive the financial statements for any reason, you can contact the bank to obtain them. Shareholders wishing to attend the General Meeting can do so in person or by proxy. Please bring proof of identity (such as a citizenship certificate) and a copy of your identification document or demat account details. If attending in person, please bring your original citizenship certificate or other valid ID.

2. Those wishing to appoint a proxy to attend the General Meeting must register the proxy at the bank's head office in Dharan-12, Sunsari, at least one hour before the meeting. The person appointed as a proxy must also be a shareholder of the bank.

3. If a shareholder who has appointed a proxy attends the meeting in person and signs the attendance register, the proxy appointment will be automatically invalidated.

4. If a single shareholder appoints more than one proxy, all proxy appointments will be automatically invalidated.

5. In the case of a minor or a shareholder declared incompetent, only the legal guardian registered as the shareholder can attend or appoint a proxy.

6. The Chairman or a person authorized by the Chairman on behalf of the Board of Directors will answer questions related to the agenda items.

7. Each shareholder attending the meeting will be required to sign the attendance register at the venue. The attendance register will be open from 10:00 AM until the end of the meeting.

8. For the convenience of shareholders and to ensure they are well-informed, it is requested that any written proposals from shareholders regarding agenda items be submitted to the bank's head office in Dharan-12, Sunsari, at least 5 (five) days before the meeting for discussion and approval. However, this is for discussion and approval of proposals.

9. The book closure for the purpose of this Annual General Meeting and dividend distribution will be from 2083/08/14 to 2083/09/04.

10. For information regarding the General Meeting and election of directors, please contact the bank's registered office at Mahendrapath, Dharan-12, Sunsari, Phone No. 025-536317/536317/53