
नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको विशेष साधारण सभा सूचनाNepal Infrastructure and Development Company's Special General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on June 16, 2026
नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड
विशेष साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०३/०२)
शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति २०८३/०३/०१ गते बिहान ११:३० बजे बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको विशेष साधारण सभा निम्न मिति, स्थान र समयमा देहाय बमोजिमका विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितका लागि यो सूचना प्रकाशित गरिएको छ ।
विशेष साधारण सभा हुने मिति, स्थान र समय
मिति: २०८३/०३/१८ गते, बिहिबार अर्थात तारीख जुलाई २, २०२६
स्थान: बिमा कम्प्लेक्स, छैठौं तला, मध्यपुर थिमि, भक्तपुर ।
समय: बिहान ११:०० बजे ।
छलफलका विषयहरु:
विशेष प्रस्ताव
- नयाँ संचालक समिती गठन गर्ने सम्बन्धमा ।
- हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने सम्बन्धमा ।
- विविध ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
Nepal Infrastructure and Development Company Limited
Notice regarding Special General Meeting
(First published date: 2083/03/02)
Esteemed Shareholders,
As per the decision of the Board of Directors meeting held on 2083/03/01 at 11:30 AM, a Special General Meeting of the company will be held on the following date, place, and time to discuss and decide on the matters listed below. This notice has been published for the information and presence of all esteemed shareholders as per Section 67 of the Companies Act, 2063.
Date, Place and Time of the Special General Meeting
Date: 2083/03/18, Thursday, i.e., July 2, 2026
Place: Bima Complex, Sixth Floor, Madhyapur Thimi, Bhaktapur.
Time: 11:00 AM.
Discussion Topics:
Special Proposal
1. Regarding the formation of a new Board of Directors.
2. Regarding investment in promoter shares of hydropower.
3. Miscellaneous.
By order of the Board of Directors,
Company Secretary