Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
15 Nov, 2026
नेपाल रिपब्लिक मिडियाको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

नेपाल रिपब्लिक मिडियाको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिकNepal Republic Media: Q1 Financial Report Disclosure

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on November 16, 2026

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (१) सँग सम्बन्धित अनुसुचि-१४

आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अवधिको प्रतिवेदन

नेपाल रिपब्लिक मिडिया लि. को २०८३ असोज मसान्तमा समाप्त भएको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक लेखापरीक्षण नभएको (अपरिष्कृत) प्रतिवेदन ।

१. वित्तीय विवरण:

(क) आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अवधिको वासलात र नाफा नोक्सान सम्बन्धी विवरण ।

आर्थिक वर्ष २०८३/८४ अन्तर्गत कम्पनीको १७ अक्टुवर २०२६ मा समाप्त (१७ जुलाई २०२६ देखि १७ अक्टुवर २०२६) प्रथम त्रैमासिक अवधिको वैधानिक लेखापरीक्षण हुनु पूर्वका (अन्तिम लेखापरीक्षण हुन बाँकी) तुलनात्मक वित्तीय विवरणहरु अनुसुचि-१, मा प्रस्तुत गरिएको छ ।

(ख) आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अवधि, १७ अक्टुवर २०२६ मा समाप्त भएको अवधिको लेखापरीक्षण नभएको प्रमुख वित्तीय अनुपातहरु

विवरणत्रैमासिक अवधि असोज मसान्त २०८३ (लेखापरीक्षण नभएको)त्रैमासिक अवधि आषाढ मसान्त २०८३ (लेखापरीक्षण नभएको)त्रैमासिक अवधि असोज मसान्त २०८२ (लेखापरीक्षण नभएको)
प्रमुख वित्तीय सुचांकहरु
ऋण पुँजीको अनुपात०.३००.२९०.२८
शेयरधनीको शेयर पुँजी कोषको प्रतिफल प्रतिशत(१.४६)(३.७१)(१.८४)
प्रतिशेयर आम्दानी (रु.)(१.२३)(३.१८)(१.६१)
प्रतिशेयर नेटवर्थ (रु.)८४.४०८५.६३८७.२३
प्रतिशेयर कुल सम्पत्तिको मुल्य (रु.)१२२.४८१२२.०११२५.०९
चालु अनुपात२.०९२.१६२.२४

२. व्यवस्थापकीय विश्लेषण:

(क) गत आ.व. २०८२/८३ को अनुपातमा यस आ.व. २०८३/८४ को असोज मसान्तसम्मको आर्थिक विवरण अनुसार प्रथम त्रैमासिकमा बिक्रीमा केही कमी देखिएको छ । आउने त्रैमासमा केही सुधार हुँदै जाने र बिक्रीमा सुधार ल्याउनका लागि संस्थाले विभिन्न नयाँ क्षेत्रहरुको विस्तार गर्दै सो अनुसार नितिहरु अवलम्बन तथा ग्राहक दरमा वृद्धि गरेको छ ।

(ख) कम्पनीले आफ्नो व्यापार डिजिटल मिडियामा पनि रहेकोमा आ.व. २०८३/८४ मा यसमा नयाँ प्रविधि तथा विज्ञ जनशक्ति थप गरी सकेको र बिक्री प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न नयाँ Product बजार सुहाउँदो ल्याई रहेको छ ।

(ग) कम्पनीले राष्ट्रिय स्तरमा कायम रहेको केन्द्रिकृत पत्रकारितालाई विस्तारै मोफसलसम्म विस्तार गर्ने नीति अनुरुप सबैको चाहना र भावनालाई प्रतिबिम्बित गर्दै आमनागरिकहरुको सूचनाको अधिकारलाई यथोचित सम्मान र प्राथमिकता दिँदै सामाजिक जिम्मेवारीताका साथ पत्रकारिता गर्ने प्रयास गरेकोमा छोटो समयमा नै उक्त आधारलाई स्थापित गर्न सफल भएको छ, जस अन्तर्गत देशको संघीयताको मर्म अनुसार प्रादेशिक संरचनामा जाने तयारी भई रहँदा पत्रकारिता पनि सोही अनुसारको संरचनामा जानुपर्छ भन्ने हेतुका साथ यस संस्थाको व्यापार वृद्धि हुने निश्चित छ ।

(घ) यस कम्पनीले हालसम्म बैंकबाट लिएको ऋणको साँवा तथा ब्याजको भुक्तानी नियमित रुपमा गरेको छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण:

(क) हालसम्म कम्पनीले कुनै पनि मुद्दा दायर गरेको छैन र कम्पनी उपर केही कर्मचारीको विदा र पारिश्रमिक सम्बन्धी विवाद रहेको छ ।

(ख) हाल सम्म कम्पनीका संस्थापक वा सञ्चालकको विरुद्धमा तथा संस्थापक वा संचालकहरुले प्रचलित नियमको अवज्ञा, वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको जानकारी प्राप्त भएको छैन ।

(ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण:

क) शेयरको कारोवारमा हुने उतार चढाव खुल्ला बजारले निर्धारण गरेको मूल्य र मान्यता अनुरुप निर्देशित हुने गरेको छ । शेयरको कारोवार सम्बन्धी विषयमा व्यवस्थापनको धारणा तटस्थ रहेको छ ।

ख) कम्पनीको आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक अवधिमा प्रति शेयर रु १००/-का दरको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोवार भएको कुल दिन तथा कारोवार संख्या देहाय बमोजिम रहेको छ:

प्रथम त्रैमासिक (२०८३ असोज ३१ (तदनुसार अक्टुबर १७, २०२६ सम्म) शेयर कारोवार-मूल्य (रु) अधिकतम मूल्य शेयर कारोवार-मूल्य (रु) न्यूनतम मूल्य शेयर कारोवार-मूल्य (रु) अन्तिम मूल्य कुल शेयरको कारोबार-दिन र संख्या कारोबार भएको कुल दिन कुल शेयरको कारोबार-दिन र संख्या कारोबार संख्या कुल शेयरको कारोबार-दिन र संख्या कुल कारोबार शेयर संख्या

३३५।०० २७०।९० २७३ ६१ ४,९२० ४३१,२३२

५. समस्या र चुनौती:

(क) आन्तरिक:

• यस कम्पनीमा आन्तरिक समस्या नरहेको ।

(ख) बाह्य:

• आर्थिक मन्दीले गर्दा सरकारी निकाय तथा प्राइभेट सेक्टर लगायत सबै संघ संस्थाहरुले विज्ञापन खर्च कटौती गर्नु ।

• नेपाल सरकारको विज्ञापनको नीतिमा भएको परिवर्तनले गर्दा विज्ञापन आम्दानीमा कमी भएको ।

• बजारमा आर्थिक तरलताको अभावले मिडिया क्षेत्रलाई संस्था संचालन गर्न तथा व्यापारमा बाधा पुगेको छ । साथै संस्थाले बिक्री गरेको उठ्न पर्ने बक्यौता रकम संकलनमा पनि कठिनाई सृजना भएको छ ।

(ग) रणनीति:

• संस्थाले आफ्नो डिजिटल मिडियाको स्तरोन्नती गर्दै जाने र यसमा नयाँ प्रविधि अपनाई आफ्नो व्यापार वृद्धि गर्दै लैजाने छ ।

• संस्थाले हरेक महिना विभिन्न समय अनुकुलका कार्यक्रमहरु (Event) विभिन्न संघ संस्थाहरुसँग हातेमालो गरी कम्पनीको ब्राण्ड प्रवद्र्धन गर्ने र बिक्री बढाउने लक्ष्य लिएको छ ।

• कम्पनीको व्यवसायलाई समय समयमा समिक्षा गरी शेयरधनीहरूलाई उच्च प्रतिफल प्रदान गर्ने समय अनुसार व्यवसाय वृद्धिको लागि प्रभावकारी बजार रणनीतिमा ध्यान दिई आवश्यक कार्य गर्दै जाने।

६. संस्थागत सुशासन:

संस्थागत सुशासन अभिवृद्धिका लागि व्यवस्थापनद्वारा चालिएका कदम सम्बन्धी विवरण:

(क) कम्पनीले प्रचलित ऐन तथा कानुन बमोजिमको मापदण्ड, नियमनकारी निकायहरूबाट समय समयमा जारी भएका नियम, विनियम, निर्देशन तथा परिपत्रहरूको पूर्ण रूपमा पालना गरेको छ।

(ख) कम्पनीको लेखापरीक्षण समितिले स्वतन्त्र आन्तरिक तथा लेखापरीक्षणबाट त्रैमासिक पुनरावलोकन एवं समिक्षा गर्दै आवश्यक सल्लाह र सुझावहरू समय-समयमा दिने गरेको छ।

(ग) कम्पनीको सञ्चालक समिति, लेखापरीक्षण समिति लगायत अन्य आवश्यक उच्च व्यवस्थापनका पदाधिकारीहरू आ-आफ्नो स्थानबाट कम्पनीको प्रगतिका निमित्त अहोरात्र खट्ने गरेको र आन्तरिक विभिन्न समितिहरु सदैव क्रियाशिल रही परिणाममुखी कार्यहरू गर्दै आइरहेका छन्।

७. सत्य, तथ्यता सम्बन्धमा अध्यक्ष / कार्यकारी प्रमुखको उद्घोषण:

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तर दायित्व लिन्छु। साथै म यो उद्घोष गर्दछु की मैले जानेबुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सू-सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारी लुकाएको छैन।

Nepal Republic Media Ltd.

Kathmandu, Nepal

Unaudited Statement of Financial Position

As at 31th Ashoj 2083 (17th October 2026)

PROVISIONAL FINANCIAL STATEMENT

As on Ashoj 31th, (October 17th, 2026) First Quarter (Fiscal Year 83-84)

ParticularsThis Quarter Ending Ashoj End 2083This Quarter Ending Ashad End 2083 (Unaudited)Previous Quarter Ending Ashwin End 2082
Assets
Non Current Assets
Property, Plant and Equipment531,757,247533,157,502532,814,038
Intangible Assets19,880,23819,342,40717,802,367
Investment15,700,00015,700,00015,700,000
Right-of-Use Asset21,501,7453,489,6758,664,960
Deferred Tax Asset40,250,23940,250,24040,250,239
Other Non-Current Asset521,898664,8981,121,898
Total Non Current Assets629,611,367612,604,722616,353,501
Current Assets
Inventory49,747,33250,342,78248,653,712
Trade & Other Receivables503,910,640483,766,495495,908,399
Cash and Cash Equivalents1,726,27033,727,12949,364,042
Total Current Assets555,384,242567,836,406593,926,153
Total Assets1,184,995,6091,180,441,1281,210,279,654
Equity and Liabilities
Equity
Share Capital967,500,000967,500,000967,500,000
Retained Earnings(547,492,276)(535,562,716)(520,752,109)
Other Component of Equity396,552,779396,552,779397,215,237
Total Equity816,560,503828,490,063843,963,128
Non Current Liabilities
Long Term Borrowings75,914,16079,525,89481,231,155
Lease Liability16,535,483-8,688,276
Other Non Current Liabilities10,135,85910,135,85910,991,284
Total Non Current Liabilities102,585,50289,661,753100,910,715
Current Liabilities
Trade and Other Payables65,630,48365,768,09476,883,329
Employee Benefit Liability27,600,64328,211,71527,272,762
Lease Liability6,508,5434,862,8062,065,350
Short Term Borrowings166,109,935163,446,696159,184,370
Total Current Liabilities265,849,604262,289,311265,405,811
Total Liabilities368,435,107351,951,065366,316,526
Total Equity and Liabilities1,184,995,6091,180,441,1281,210,279,654

STATEMENT OF PROFIT OR LOSS

FOR THE PERIOD ENDED 17th October, 2026

Particulars Quarter Ending Ashoj End 2083 Quarter Ending Ashad End 2083 (Unaudited) Previous Quarter Ending Ashwin End 2082
Revenue22,297,288113,642,95728,685,010
Cost of Sales11,929,44647,728,88617,538,727
Gross Income10,367,84265,914,07011,146,283
Other Income941,8991,905,727188,147
Administration Expenses10,885,44645,304,68312,883,355
Selling & Distribution Expenses3,246,18516,468,6944,982,552
Bad debts-946,494-
Operating Profit/(Loss)(2,821,890)5,099,926(6,531,477)
Finance Charge5,159,22620,298,7004,906,609
Depreciation3,948,44415,521,9084,093,990
Profit/ (Loss) before Tax(11,929,560)(30,720,683)(15,532,076)

Less: Tax

Current Tax

Deferred Tax Income (Expense)

Net Profit/(Loss) For the Year (11,929,560) (30,720,683) (15,532,076)

Note:-

1) Figure presented above may vary with the audited figure if any change by regulators/statutory auditors.

2) Figure are regroup/rearranged/restated whenever necessaries

3) Last year Figures are audited data.

Related to Rule 26 Sub-rule (1) of Securities Registration and Issue Regulations, 2073 - Schedule-14

Report of First Quarter Period of Financial Year 2083/84

Unaudited report of Nepal Republic Media Ltd. for the first quarter of Financial Year 2083/84 ending on Ashwin end 2083.

1. Financial Statements:

(a) Statement of Balance Sheet and Profit and Loss for the first quarter of Financial Year 2083/84.

Pre-audit comparative financial statements for the first quarter ending 17 October 2026 (17 July 2026 to 17 October 2026) under Financial Year 2083/84 of the company are presented in Schedule-1.

(b) Major financial ratios (unaudited) for the first quarter period of Financial Year 2083/84 ending on 17 October 2026

ParticularsQuarterly Period Ashwin End 2083 (Unaudited)Quarterly Period Ashadh End 2083 (Unaudited)Quarterly Period Ashwin End 2082 (Unaudited)
Major Financial Indicators
Debt to Capital Ratio0.300.290.28
Return on Equity Percentage(1.46)(3.71)(1.84)
Earnings Per Share (Rs.)(1.23)(3.18)(1.61)
Net Worth Per Share (Rs.)84.4085.6387.23
Total Assets Value Per Share (Rs.)122.48122.01125.09
Current Ratio2.092.162.24

2. Management Analysis:

(a) Compared to the ratio of last F.Y. 2082/83, according to the financial statements up to Ashwin end of this F.Y. 2083/84, a slight decrease in sales is seen in the first quarter. In order to gradually improve in coming quarters and bring improvement in sales, the organization is expanding into various new areas and adopting policies accordingly to increase customer base.

(b) As the company's business is also in digital media, in F.Y. 2083/84, new technology and expert manpower have been added to it and various new market-suited products are being launched with the aim of promoting sales.

(c) As per the policy of gradually expanding centralized journalism at national level into provincial regions, while reflecting everyone's wishes and sentiments, giving proper respect and priority to citizens' right to information and attempting journalism with social responsibility, it has succeeded in establishing that foundation in a short time, under which as preparation is ongoing to go into provincial structure according to the spirit of federalism in the country, business growth of this organization is certain with the aim that journalism should also move to a similar structure.

(d) This company has regularly paid the principal and interest of loans taken from banks till date.

3. Details Regarding Legal Actions:

(a) Till date the company has not filed any lawsuit, and there is a dispute regarding leave and remuneration of some employees against the company.

(b) Till date, no information has been received regarding any lawsuit filed against promoters or directors of the company, or filed by them regarding disobedience of prevailing rules or criminal offense.

(c) No information has been received regarding any lawsuit filed against any promoter or director regarding financial crime.

4. Analysis Regarding Share Transactions of the Company:

a) Fluctuations in share transactions are guided according to values and principles determined by the open market. Management's view regarding share transactions remains neutral.

b) During the first quarter period of Financial Year 2083/084 of the company, the maximum, minimum, closing price, total trading days, and number of transactions for shares at the rate of Rs 100/- per share are as follows:

First Quarter (2083 Ashwin 31 (corresponding to October 17, 2026)) Share Transaction Price (Rs) Maximum Price Share Transaction Price (Rs) Minimum Price Share Transaction Price (Rs) Closing Price Total Share Trading Days and Numbers Total Trading Days Total Share Trading Days and Numbers Transaction Count Total Share Trading Days and Numbers Total Traded Share Quantity

335।00 270।90 273 61 4,920 431,232

5. Problems and Challenges:

(a) Internal:

• No internal problems in this company.

(b) External:

• Reduction in advertisement expenses by all organizations including government entities and private sector due to economic slowdown.

• Decrease in advertisement revenue due to changes in the advertisement policy of the Government of Nepal.

• Lack of financial liquidity in the market has hindered organization operations and business in the media sector. Also, difficulty has been created in collecting outstanding dues for sales made by the organization.

(c) Strategy:

• The organization will continue upgrading its digital media and adopting new technologies in it to grow its business.

• The organization aims to promote the company's brand and increase sales by joining hands with various organizations for timely programs (Events) every month.

• Regularly review the company's business to provide high returns to shareholders, focusing on an effective market strategy for business growth according to the times, and carrying out necessary actions.

6. Corporate Governance:

Details regarding steps taken by management to enhance corporate governance:

(a) The company has fully complied with the standards under prevailing laws and regulations, as well as rules, bylaws, directives, and circulars issued by regulatory bodies from time to time.

(b) The audit committee conducts quarterly reviews and assessments through independent internal and external audits, providing necessary advice and suggestions from time to time.

(c) The company's Board of Directors, Audit Committee, and other key senior management officers work tirelessly from their respective positions for the company's progress, and various internal committees remain continuously active to deliver result-oriented work.

7. Declaration by the Chairman / Chief Executive regarding truthfulness and accuracy:

I personally take responsibility for the accuracy of the information and details mentioned in this report as of today's date. Furthermore, I declare that to the best of my knowledge, the details mentioned in this report are true, factual, and complete, and no details, notices, or information necessary for investors to make informed decisions have been concealed.

Nepal Republic Media Ltd.

Kathmandu, Nepal

Unaudited Statement of Financial Position

As at 31th Ashoj 2083 (17th October 2026)

PROVISIONAL FINANCIAL STATEMENT

As on Ashoj 31th, (October 17th, 2026) First Quarter (Fiscal Year 83-84)

ParticularsThis Quarter Ending Ashoj End 2083This Quarter Ending Ashad End 2083 (Unaudited)Previous Quarter Ending Ashwin End 2082
Assets
Non Current Assets
Property, Plant and Equipment531,757,247533,157,502532,814,038
Intangible Assets19,880,23819,342,40717,802,367
Investment15,700,00015,700,00015,700,000
Right-of-Use Asset21,501,7453,489,6758,664,960
Deferred Tax Asset40,250,23940,250,24040,250,239
Other Non-Current Asset521,898664,8981,121,898
Total Non Current Assets629,611,367612,604,722616,353,501
Current Assets
Inventory49,747,33250,342,78248,653,712
Trade & Other Receivables503,910,640483,766,495495,908,399
Cash and Cash Equivalents1,726,27033,727,12949,364,042
Total Current Assets555,384,242567,836,406593,926,153
Total Assets1,184,995,6091,180,441,1281,210,279,654
Equity and Liabilities
Equity
Share Capital967,500,000967,500,000967,500,000
Retained Earnings(547,492,276)(535,562,716)(520,752,109)
Other Component of Equity396,552,779396,552,779397,215,237
Total Equity816,560,503828,490,063843,963,128
Non Current Liabilities
Long Term Borrowings75,914,16079,525,89481,231,155
Lease Liability16,535,483-8,688,276
Other Non Current Liabilities10,135,85910,135,85910,991,284
Total Non Current Liabilities102,585,50289,661,753100,910,715
Current Liabilities
Trade and Other Payables65,630,48365,768,09476,883,329
Employee Benefit Liability27,600,64328,211,71527,272,762
Lease Liability6,508,5434,862,8062,065,350
Short Term Borrowings166,109,935163,446,696159,184,370
Total Current Liabilities265,849,604262,289,311265,405,811
Total Liabilities368,435,107351,951,065366,316,526
Total Equity and Liabilities1,184,995,6091,180,441,1281,210,279,654

STATEMENT OF PROFIT OR LOSS

FOR THE PERIOD ENDED 17th October, 2026

Particulars Quarter Ending Ashoj End 2083 Quarter Ending Ashad End 2083 (Unaudited) Previous Quarter Ending Ashwin End 2082
Revenue22,297,288113,642,95728,685,010
Cost of Sales11,929,44647,728,88617,538,727
Gross Income10,367,84265,914,07011,146,283
Other Income941,8991,905,727188,147
Administration Expenses10,885,44645,304,68312,883,355
Selling & Distribution Expenses3,246,18516,468,6944,982,552
Bad debts-946,494-
Operating Profit/(Loss)(2,821,890)5,099,926(6,531,477)
Finance Charge5,159,22620,298,7004,906,609
Depreciation3,948,44415,521,9084,093,990
Profit/ (Loss) before Tax(11,929,560)(30,720,683)(15,532,076)

Less: Tax

Current Tax

Deferred Tax Income (Expense)

Net Profit/(Loss) For the Year (11,929,560) (30,720,683) (15,532,076)

Note:-

1) Figure presented above may vary with the audited figure if any change by regulators/statutory auditors.

2) Figure are regroup/rearranged/restated whenever necessaries

3) Last year Figures are audited data.

Advertisement