
एनएमबि क्यापिटलको सोह्रौं वार्षिक साधारण सभा आह्वानNMB Capital Convenes 16th Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on November 27, 2026
को
सोह्रौं वार्षिक साधारण सभा बस्ने बारेको सूचना
(प्रथम पटक प्रकाशित मिति : २०८३/०८/११ गते)
श्री शेयरधनी महानुभाव,
यस कम्पनीको सञ्चालक समितिको मिति २०८३/०८/०७ गते सोमबार बसेको १९३औं बैठकको निर्णयानुसार यस कम्पनीको सोह्रौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा देहायका प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७(२) बमोजिम उक्त सभामा शेयरधनी महानुभावको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको ब्यहोरा अनुरोध गर्दछु ।
सभा हुने मिति : २०८३ साल पौष ३ गते शुक्रबार
तदनुसार डिसेम्बर १८, २०२६ ।
सभा शुरु हुने समय : दिनको ४:०० बजे
सभा हुने स्थान : होलिडे इन एक्सप्रेस, नक्साल, काठमाडौँ ।
छलफलका विषय सूचीहरु:
क. सामान्य प्रस्तावहरु:
- सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।
- आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
- सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।
ख. विशेष प्रस्ताव
ग. विविध प्रस्ताव
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
Of
Notice Regarding Holding of 16th Annual General Meeting
(First Publication Date: 2083/08/11)
Dear Shareholders,
As per the decision of the 193rd meeting of the Board of Directors of this company held on Monday, 2083/08/07, the 16th Annual General Meeting of this company will be held on the following date, time and venue to discuss and decide upon the agendas below. Therefore, as per Section 67(2) of the Companies Act, 2063, this notice is published requesting the attendance of all shareholders.
Meeting Date: 2083 Poush 3 Friday
Corresponding to December 18, 2026.
Meeting Start Time: 4:00 PM
Meeting Venue: Holiday Inn Express, Naxal, Kathmandu.
Agendas for Discussion:
A. Ordinary Agendas:
1. To discuss and approve the Annual Report for the fiscal year 2082/083 to be presented by the Chairman on behalf of the Board of Directors.
2. To discuss and approve the Balance Sheet as of end of Ashadh 2083 along with the Auditor's Report, Profit and Loss Account for the same period, Cash Flow Statement, and related schedules.
3. To appoint an Auditor for auditing fiscal year 2083/084 and fix their remuneration.
4. To grant approval for the distribution of a 20 percent cash dividend (including tax) to shareholders from the profits of fiscal year 2082/083 as proposed by the Board of Directors.
B. Special Agenda
C. Miscellaneous Agenda
By Order of the Board of Directors,
Company Secretary