Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
15 Nov, 2026
ओरिएन्टल होटल्स लिमिटेडको प्रथम त्रैमासिक वित्तीय विवरण तथा प्रतिवेदन

ओरिएन्टल होटल्स लिमिटेडको प्रथम त्रैमासिक वित्तीय विवरण तथा प्रतिवेदनOriental Hotels Limited Q1 Financial Statement Release

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on November 16, 2026

ओरिएन्टल होटल्स लिमिटेड

लाजिम्पाट, काठमाडौँ

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची-१४ (नियम २६ को उपनियम १ सँग सम्बन्धित अनुसूची-१४ आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण

(क) प्रथम त्रैमासिक अवधिको वासलात तथा नाफा नोक्सान सम्बन्धी विवरण :

१) आर्थिक वर्ष २०८३/८४ मा यस कम्पनीको १ श्रावण २०८३ देखि ३१ आश्विन २०८३ मा समाप्त भएको प्रथम त्रैमासिक अवधिको वार्षिक वित्तीय विवरण, गत वर्ष र यस वर्षको सोही अवधिको तुलनात्मक विवरण अनुसूची १ मा प्रस्तुत गरिएको छ ।

२) सम्बन्धित पक्ष बीच भएको कारोबार सम्बन्धी विवरण :

आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक समिक्षा अवधिमा कम्पनीका सम्बन्धित पक्षहरू बीच होटेलको नियमित व्यावसायिक गतिविधि अन्तर्गत हुने कारोबार बाहेक अन्य कुनै कारोबार नभएको ।

(ख) प्रमुख वित्तीय अनुपातहरू (Key Financial Ratios)

प्रमुख वित्तीय सूचकांक यस वर्षको प्रथम त्रैमासिक ०१।०४ ३१।०६२०८२।८३०१।०४३१।०६
डेब्त ईक्वुटी अनुपात अनुपात०.३६०.३६०.३३
शेयर पूँजीकोष आम्दानी प्रतिशत(०.०७)(१.०२)(०.७६)
प्रति शेयर आम्दानी रु.(०.२४)(३.३१)(२.५०)
नेटवर्थ प्रति शेयर रु.३२३.०२३२३.३०३२८.१६
प्रति शेयर कुल स्थिर सम्पत्ति रु.१५२.५२१५२.०११३६.३६
प्रति शेयर बजार मूल्य रु.६४२६८२६७०
मूल्य आम्दानी अनुपात अनुपात(२,७१५)(२०६)(२६९)
चालू अनुपात अनुपात१.८११.३०१.४७

२. व्यवस्थापकीय विश्लेषण

(क) यस त्रैमासिक अवधिमा संस्थाको मौज्दात र तरलता सन्तोषजनक नै रहेको छ ।

(ख) आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिकको समिक्षा अवधिको अन्त्यमा अर्थात आश्विन ३१, २०८३ सम्मको वित्तीय विवरणहरू र कार्य सम्पादनका सूचकांकहरूलाई अघिल्लो आर्थिक वर्षको सोहीविधिसँग तुलनात्मक रूपले विश्लेषण गर्दा कम्पनीको कुल बिक्रीमा १७.९३ प्रतिशतले वृद्धी भएको छ भने कुल खर्चमा २.२६ प्रतिशतले वृद्धी भएको छ, जसले गर्दा आयकर पश्चात् खुद नोक्सानमा रू. २ करोड ६७ लाख ५५ हजारले कमि आएको भएता पनि खुद नोक्सान रू. २८ लाख कायमै रहेको छ ।

कम्पनीको हालको समिक्षा अवधिको कुल बिक्री बढ्नु र कुल घाटा घट्नुको मुख्य कारण यस होटलको पुरानो परिसरको तेस्रो, चौथो र पाँचौ तल्लाको ६० वटा कोठाहरूको रिनोभेशन कार्य यस त्रैमासिकको अन्त्यमा सम्पन्न भई सञ्चालनमा आएको साथै यस अवधिमा पर्यटक आगमनमा पनि वृद्धी भएको कारणले गर्दा हो । यदि कोठाहरूको रिनोभेशन कार्य यस त्रैमासिकको सुरूवातमै भएको भए यसै त्रैमासिक देखि नै नाफा हुने प्रक्षेपण गरिएको थियो ।

(ग) पछिल्लो समयको विश्व भू-राजनीतिक तनाव र विशेषगरी मध्य पूर्वको बढ्दो द्वन्द्वले नेपालको अर्थतन्त्रमा

(ख) रणनीति

उपरोक्त समस्या तथा चुनौती सामना गर्नुपरेको अवस्थामा पनि सशक्त बजार व्यवस्थापन, होटेलका पाहुनालाई प्रदान गरिने गुणस्तरीय सेवा र सुविधाहरूको निरन्तर स्तरोन्नती, होटेलका सेवा सुविधा सम्बन्धी भौतिक पूर्वाधार र संरचनाको स्तर वृद्धि वा प्रतिस्थापन गरि लक्ष्य अनुसारको पर्यटन व्यवसायको बजार विस्तार गर्ने र होटेलले प्रदान गर्ने सेवाहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप निरन्तर परिमार्जन गर्दै तदनुरूप काम गरि सम्भावित हानी नोक्सानी कम गर्न व्यवस्थापन चनाखो तथा प्रतिबद्ध छ साथै पुराना ग्राहकहरूलाई विस्थापित हुन नदिनु र नयाँ ग्राहकलाई खोजी गर्नु यस कम्पनीको रणनीति रहेको छ । पुरानो परिसर रिनोभेशन र सर्भिस अपार्टमेन्ट पूर्ण रूपमा संचालन पश्चात् अन्य नयाँ होटेलहरूसँग प्रतिस्पर्धा गर्न सक्ने सक्षम भई व्यवसायको आयमा पनि उल्लेखिनिय वृद्धि हुने लक्ष्य रहेको छ ।

६. संस्थागत सुशासन

संस्थागत सुशासन अभिवृद्धिका लागि व्यवस्थापनद्वारा पालन गर्नु पर्ने आचरण सम्बन्धी व्यवस्था, संचालकहरूको कर्तव्य र उत्तरदायित्व प्रति, कर्मचारीहरूले पालन गर्नु पर्ने आचरण सम्बन्धी व्यवस्था प्रति, लेखा परीक्षण समिति सम्बन्धी व्यवस्था प्रति र आन्तरिक लेखापरीक्षकले औल्याएका सुझावहरू प्रति व्यवस्थापन पूर्णरूपमा सजग रही पालना गरिएको । यस कम्पनीले नियमकारी निकायद्वारा जारी गरिएका नियम, विनियम र विभिन्न निर्देशनहरू पूर्ण रूपले पालन गर्दै आएको ।

७. सत्य, तथ्यता सम्बन्धमा अध्यक्ष/कार्यकारी प्रमुखको उद्घोषण

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सूचित हुन र निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।

विधाता श्रेष्ठ

सह- प्रबन्ध सञ्चालक

मिति: २०८३।०७।२६

अनुसूची १

STATEMENT OF UNAUDITED FINANCIAL POSITION

For the year ended October 17, 2026 (Aswin 31 2083)

(Amount in NRs.)

ASSETS This Quarter Ending on 31st Ashwin208320832082
Non-current assets |
Property, Plant and Equipment५,२५५,८१८,२६७५,२७३,६४५,२६६४,८८५,७७६,७७४
Right-of use-assets३११,२२५,३४९३२०,७२१,०८९३५८,७०४,०४७
Intangible assets---
Investment Property४१,८३७,९२७४१,८३७,९२७४३,००६,६५०
Capital Work-In-Progress२२६,६५५,०९५१८४,९२३,३९२१२,८१०,६३९
Other Non-current assets---
Total Non- Current Assets५,८३५,५३६,६३९५,८२१,१२७,६७५५,३००,२९८,१११
Current assets |
Inventories११६,०२१,०७६११७,७७७,७७७११६,४८८,७१५
Employee Loans१,३६९,७५८१,४३०,८१८१,४०२,७९८
Trade receivables२११,८४०,६०९१९७,७५७,७५१२०४,२४७,३१४
Cash and cash equivalents२६५,६५८,०५६२९५,७९२,०७७३०२,८७४,९०५
Other current assets६१,३८२,४४८५५,५४४,९०४२८,८९१,४८२
Income Tax Assets१९,८६८,०४९१८,६३७,७७११३,९६१,०९३
Total Current Assets६७६,१३९,९९५६८६,९४१,०९८६६७,८६६,३०७
Total Assets६,५११,६७६,६३४६,५०८,०६८,७७४५,९६८,१६४,४१९

EQUITY AND LIABILITIES |

EQUITY |

बहुआयामिक चुनौतीहरू थपिएको छ। त्यसै गरि जेनजीको आन्दोलन, इरान अमेरिका विच भएको घटना र युक्रेन युद्धले गर्दा आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासमा पनि पर्यटक आगमनमा सोचे अनुसार वृद्धि नभएकोले होटल व्यवसाय, ट्राभल एजेन्सीहरूको आम्दानीमा प्रत्यक्ष असर देखिएको छ।

(घ) आगामी दिनहरूमा कम्पनीले उपयुक्त अवसरको खोजी गरि अक्युपेन्सी र आम्दानी बढाउनका लागि अपनाउनु पर्ने सबै व्यावसायिक रणनीतिक संयन्त्रहरूको समुचित सदुपयोग गर्दै उपलब्ध अत्याधुनिक साधनहरूको प्रयोग लगायत सबै उपायहरू अवलम्बन गरि कार्य गरिनेछ भने होटल सञ्चालन लागतमा मितव्ययिता अपनाई नियन्त्रणात्मक कार्य योजना अन्तर्गत अनावश्यक खर्च कटौतीलाई जारी राख्दै विविध बजार खण्डमा सूक्ष्म रूपमा प्रवेश गरि आफ्नो व्यावसायिक गतिविधिहरू सञ्चालन जारी राख्नेछ। पुरानो परिसर रिनोभेशन र सर्भिस अपार्टमेन्ट पूर्ण रूपमा सञ्चालन पश्चात अन्य नयाँ होटलहरूसँग प्रतिस्पर्धा गर्न सक्ने सक्षम हुनको साथै व्यवसायको आयमा पनि उल्लेखिनिय वृद्धि हुने लक्ष्य रहेको छ।

(ङ) सहवित्तीयकरण कर्जा एवम् चालू पूँजीहरूको साँवा व्याज निर्धारित समयमा भुक्तानी गरिएको छ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

(क) यस त्रैमासिक अवधिमा यस होटलविरुद्ध कुनै मुद्दा दायर नभएको।

(ख) यस कम्पनीको संस्थापक वा सञ्चालक वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर नभएको।

(ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर नभएको।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण

(क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा :

शेयर मूल्य तथा कारोबार खुला बजारले निर्धारण गरे अनुरूप हुने हुँदा शेयर कारोबार सम्बन्धी विषयमा व्यवस्थापनको धारणा तटस्थ रहेको छ।

(ख) यस अवधिमा कम्पनीको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कूल दिन तथा कारोबार संख्या निम्न अनुसार रहेको :

विवरण अधिकतम मूल्य रु. न्यूनतम मूल्य रु. अन्तिम मूल्य रु. कूल कारोबार संख्या कारोबार दिन

२०८३।०८४ को प्रथम त्रैमासिक अवधिको ६८८ ५९० ६४२ ९८४ ५०

यस कम्पनीले आफ्नो शेयर रजिष्ट्रारको रूपमा श्री एनआईएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँलाई मुकरर गरिएको र माथि उल्लिखित विवरण नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट www.nepalstock.com मा उपलब्ध रहेको । उपरोक्त वेबसाइटमा उपलब्ध भएको श्रावण १, २०८३ देखि आश्विन ३१, २०८३ को शेयरको तथ्यांकलाई आधार लिइएको।

५. समस्या तथा चुनौतीहरू :

(क) समस्या तथा चुनौतीहरू

आन्तरिक समस्याहरू :

(१) यस कम्पनीमा आन्तरिक समस्या नरहेको ।

बाह्य समस्याहरू :

(१) अप्रत्यासित रूपमा जेनजी आन्दोलनले पर्यटन क्षेत्रमा ल्याएको समस्याले पर्यटन क्षेत्रलाई पार्ने असर।

(२) देशमा नयाँ नयाँ होटलहरू निर्माण भई सञ्चालनमा आउने क्रम बढेको तर सोहि अनुपातमा पर्यटकको आगमनमा वृद्धि नहुनु ।

(३) अप्रत्यासित रूपमा घट्ने पर्यटन प्रतिकूलताका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभाव जस्तै रसिया युक्रेन र इजराइल हमास र इरान अमेरिका युद्धको असरको प्रभाव।

(४) पर्यटन उद्योगमा देखिने राजनीतिक अशान्ति, अप्रत्यासित रूपमा हुने बन्द हड्ताल, आन्तरिक पर्यटन प्रवर्द्धनको कमी, पर्यटकीय सार्वजनिक यातायातको अभाव तथा अन्तर्राष्ट्रिय हवाइ सिट क्षमतामा न्यूनताबाट पर्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रभावहरू।

(५) पर्यटन भौतिक पूर्वाधारको विकासको कमी।

(६) विदेशी मुद्राको विनिमय दरमा हुने उतार चढाव ।

(७) अन्तर्राष्ट्रिय रूपमा इन्धनको मूल्यमा भएको वृद्धिले पर्यटकहरूलाई नेपाल आवत जावत गर्ने हवाइ भाडा दरमा एक्कासी वृद्धि हुनु ।

(८) अचानक रूपमा आइपर्ने असहज परिस्थितिहरू, प्राकृतिक तथा दैवी प्रकोपहरू

Share capital1,184,494,9601,184,494,9601,184,494,960
Reserve and Surplus2,641,638,9042,645,033,3752,702,489,073
Total Equity3,826,133,8643,829,528,3353,886,984,033
LIABILITIES
Non-current liabilities
Loans and Borrowings1,302,389,7001,146,507,2781,080,809,754
Employee Benefits40,150,14137,345,58036,369,683
Other non-current liabilities459,169,439457,509,342472,307,739
Deferred tax liabilities509,362,597509,362,59737,555,593
Total Non-current Liabilities2,311,071,8762,150,724,7961,627,042,769
Current liabilities
Loans and Borrowings88,935,286221,935,286188,935,286
Trade payables195,804,072200,624,256144,490,662
Employee Benefits-2,804,561-
Other current liabilities86,444,49099,164,494113,153,854
Provisions3,287,0473,287,0477,557,816
Total Current Liabilities374,470,894527,815,644454,137,618
Total Equity and Liabilities6,511,676,6346,508,068,7745,968,164,419

ORIENTAL HOTELS LIMITED

LAZIMPAT, KATHMANDU

STATEMENT OF UNAUDITED INCOME STATEMENT

For the year ended on October 17, 2026 (31st Ashwin 2083)

(Amount in NRs.)

ParticularsThis Quarter Ending on 31st Ashwin 2083Previous Year Ending on 31st Ashad 2083 CorrespondingPrevious Year Quarter Ending on 31st Ashwin 2082
Unaudited Audited Audited
Revenue From Operations258,492,4171,001,103,785219,770,105
Other Income1,504,22427,123,2612,197,952
Gross Profit259,996,6411,028,227,046221,968,057
EXPENSES
Cost of Food, Provision & Beverage consumed37,845,831125,007,65927,319,274
Operating Supplies & Expenses47,244,238211,142,56545,259,504
Employee Benefits Expense72,198,820298,718,63390,584,320
Depreciation and Amortization Expense31,926,890126,350,77320,014,028
Administrative & General Expenses40,549,998172,000,87454,225,792
Total Expenses229,765,777933,220,504237,402,919
Profit from operations30,230,86495,006,542(15,434,862)
Finance Cost33,625,335140,578,20720,174,524
Profit before Exceptional items and tax(3,394,471)(45,571,665)(35,609,386)
Exceptional items---
Amortisation of Deferred Revenue Expenditure---
Profit Before Tax(3,394,471)(45,571,665)(35,609,386)
Income Tax Expense(594,032)-(6,053,596)
Deferred Tax-(6,339,106)-
Profit from continuing operations(2,800,438)(39,232,559)(29,555,790)
Net Profit for the year(2,800,438)(39,232,559)(29,555,791)

Note: This Financial Statement is subject to adjustments, if any, arising from the statutory audit or changes made by the Regulatory authority.

ORIENTAL HOTELS LIMITED

Lazimpat, Kathmandu

Schedule-14 Related to Rule 26 Sub-rule 1 of Securities Registration and Issue Regulations, 2073 First Quarter Report of Financial Year 2083/84

1. Financial Statements

(a) Balance Sheet and Profit and Loss Statement of the First Quarter Period:

1) The annual financial statements, comparative statements of the same period of last year and this year for the first quarter period ended on 31 Ashwin 2083 starting from 1 Shrawan 2083 of FY 2083/84 are presented in Schedule 1.

2) Details regarding Related Party Transactions:

During the first quarter review period of FY 2083/84, there were no transactions between related parties of the company other than transactions under regular hotel business activities.

(b) Key Financial Ratios

Key Financial Indicators This Year's First Quarter 01/04/2083 to 31/06/2083 Unaudited Last Year's Fourth Quarter up to 2082/83 Audited Last Year's First Quarter 01/04/2082 to 31/06/2082 Audited

Debt Equity Ratio Ratio0.360.360.33
Return on Equity Percentage(0.07)(1.02)(0.76)
Earnings per Share Rs.(0.24)(3.31)(2.50)
Net Worth per Share Rs.323.02323.30328.16
Total Fixed Assets per Share Rs.152.52152.01136.36
Market Value per Share Rs.642682670
Price Earnings Ratio Ratio(2,715)(206)(269)
Current Ratio Ratio1.811.301.47

2. Management Analysis

(a) The inventory and liquidity of the institution during this quarter period remain satisfactory.

(b) When analyzing the financial statements and performance indicators at the end of the first quarter review period of FY 2083/84, i.e., till Ashwin 31, 2083 comparatively with the same period of the previous financial year, total sales increased by 17.93% while total expenses increased by 2.26%, due to which net loss after tax decreased by Rs. 2 crore 67 lakh 55 thousand, though net loss of Rs. 28 lakh remains.

The main reason for the increase in total sales and decrease in total loss during the current review period is the completion of renovation work of 60 rooms on the third, fourth, and fifth floors of the hotel's old wing towards the end of this quarter and bringing them into operation, as well as an increase in tourist arrivals during this period. If the renovation work of the rooms had been completed at the beginning of this quarter, profit was projected from this quarter itself.

(c) Recent global geopolitical tensions and especially the growing conflict in the Middle East on Nepal's economy

(b) Strategy

Even in the situation of facing the above problems and challenges, strong market management, continuous upgrading of quality services and facilities provided to hotel guests, enhancing or replacing the level of physical infrastructure and structures related to hotel service facilities to expand the market of the tourism business as per targets, and continuously refining hotel services according to international standards to act accordingly, management is vigilant and committed to reducing potential losses. Furthermore, keeping old customers from being displaced and seeking new customers is the strategy of this company. After the full operation of the old wing renovation and service apartments, the goal is to become capable of competing with other new hotels and significantly increase business income.

6. Corporate Governance

For enhancing corporate governance, management is fully aware of and complies with the code of conduct to be followed by management, duties and responsibilities of directors, code of conduct to be followed by employees, audit committee provisions, and suggestions pointed out by internal auditors. This company has been fully abiding by the rules, regulations, and various directives issued by regulatory bodies.

7. Declaration by Chairman/Chief Executive Regarding Truth and Accuracy

I personally take responsibility regarding the accuracy of the information and details mentioned in this report till today. Furthermore, I declare that to the best of my knowledge and belief, the details mentioned in this report are true, factual, and complete, and no details, notices, or information necessary for investors to be informed and make decisions have been concealed.

Vidhata Shrestha

Co- Managing Director

Date: 2083/07/26

Schedule 1

STATEMENT OF UNAUDITED FINANCIAL POSITION

For the year ended October 17, 2026 (Aswin 31 2083)

(Amount in NRs.)

ASSETS This Quarter Ending on 31st Ashwin208320832082
Non-current assets |
Property, Plant and Equipment5,255,818,2675,273,645,2664,885,776,774
Right-of use-assets311,225,349320,721,089358,704,047
Intangible assets---
Investment Property41,837,92741,837,92743,006,650
Capital Work-In-Progress226,655,095184,923,39212,810,639
Other Non-current assets---
Total Non- Current Assets5,835,536,6395,821,127,6755,300,298,111
Current assets |
Inventories116,021,076117,777,777116,488,715
Employee Loans1,369,7581,430,8181,402,798
Trade receivables211,840,609197,757,751204,247,314
Cash and cash equivalents265,658,056295,792,077302,874,905
Other current assets61,382,44855,544,90428,891,482
Income Tax Assets19,868,04918,637,77113,961,093
Total Current Assets676,139,995686,941,098667,866,307
Total Assets6,511,676,6346,508,068,7745,968,164,419

EQUITY AND LIABILITIES |

EQUITY |

Multidimensional challenges have added up. Likewise, due to the Gen-Z movement, Iran-America incidents, and the Ukraine war, tourist arrivals did not increase as expected in the first quarter of fiscal year 2083/84, directly impacting income in the hotel business and travel agency sector.

(d) In the coming days, the company will explore appropriate opportunities and properly utilize all business strategic mechanisms, including modern tools, to increase occupancy and revenue, while maintaining cost austerity in hotel operations under a controlled action plan to cut unnecessary expenses and enter various market segments closely to continue business activities. Following full operation of the old premises renovation and service apartments, it aims to become capable of competing with other new hotels as well as achieve significant growth in business revenue.

(e) Principal and interest of consortium loans and working capital have been paid within the scheduled time.

3. Details Regarding Legal Actions:

(a) No lawsuit has been filed against this hotel during this quarterly period.

(b) No lawsuit has been filed against the company's promoter or director regarding violation of prevailing regulations or criminal offense.

(c) No lawsuit has been filed against any promoter or director regarding financial crime.

4. Analysis Regarding Share Transactions of the Corporate Body

(a) Management's view on share transactions of the corporate body in the stock market:

As share price and transactions are determined by the open market, management's view on share transaction matters remains neutral.

(b) During this period, the maximum, minimum, closing price, total transaction volume, and transaction days of the company's shares were as follows:

Details Maximum Price Rs. Minimum Price Rs. Closing Price Rs. Total Transaction Volume Transaction Days

First Quarter Period of 2083/08468859064298450
This company has appointed NIMB Ace Capital Limited, Lazimpat, Kathmandu as its share registrar, and the above details are available on Nepal Stock Exchange Limited's website www.nepalstock.com. The data from Shrawan1,208331,2083

5. Problems and Challenges:

(a) Problems and Challenges

Internal Problems:

(1) No internal problems in this company.

External Problems:

(1) Impact on the tourism sector caused by the unexpected Gen-Z movement.

(2) Increasing trend of new hotels being constructed and operated in the country while tourist arrivals do not increase in the same proportion.

(3) Impact of national and international adverse tourism events occurring unexpectedly, such as the Russia-Ukraine, Israel-Hamas, and Iran-America wars.

(4) Direct and indirect impacts arising from political instability in the tourism industry, unexpected bandhs/strikes, lack of internal tourism promotion, lack of tourist public transport, and shortage of international air seat capacity.

(5) Lack of tourism physical infrastructure development.

(6) Fluctuations in foreign currency exchange rates.

(7) Sudden rise in airfare rates for tourists traveling to and from Nepal due to global increases in fuel prices.

(8) Sudden uncomfortable situations, natural calamities, and acts of God.

Share capital1,184,494,9601,184,494,9601,184,494,960
Reserve and Surplus2,641,638,9042,645,033,3752,702,489,073
Total Equity3,826,133,8643,829,528,3353,886,984,033
LIABILITIES
Non-current liabilities
Loans and Borrowings1,302,389,7001,146,507,2781,080,809,754
Employee Benefits40,150,14137,345,58036,369,683
Other non-current liabilities459,169,439457,509,342472,307,739
Deferred tax liabilities509,362,597509,362,59737,555,593
Total Non-current Liabilities2,311,071,8762,150,724,7961,627,042,769
Current liabilities
Loans and Borrowings88,935,286221,935,286188,935,286
Trade payables195,804,072200,624,256144,490,662
Employee Benefits-2,804,561-
Other current liabilities86,444,49099,164,494113,153,854
Provisions3,287,0473,287,0477,557,816
Total Current Liabilities374,470,894527,815,644454,137,618
Total Equity and Liabilities6,511,676,6346,508,068,7745,968,164,419

ORIENTAL HOTELS LIMITED

LAZIMPAT, KATHMANDU

STATEMENT OF UNAUDITED INCOME STATEMENT

For the year ended on October 17, 2026 (31st Ashwin 2083)

(Amount in NRs.)

ParticularsThis Quarter Ending on 31st Ashwin 2083Previous Year Ending on 31st Ashad 2083 CorrespondingPrevious Year Quarter Ending on 31st Ashwin 2082
Unaudited Audited Audited
Revenue From Operations258,492,4171,001,103,785219,770,105
Other Income1,504,22427,123,2612,197,952
Gross Profit259,996,6411,028,227,046221,968,057
EXPENSES
Cost of Food, Provision & Beverage consumed37,845,831125,007,65927,319,274
Operating Supplies & Expenses47,244,238211,142,56545,259,504
Employee Benefits Expense72,198,820298,718,63390,584,320
Depreciation and Amortization Expense31,926,890126,350,77320,014,028
Administrative & General Expenses40,549,998172,000,87454,225,792
Total Expenses229,765,777933,220,504237,402,919
Profit from operations30,230,86495,006,542(15,434,862)
Finance Cost33,625,335140,578,20720,174,524
Profit before Exceptional items and tax(3,394,471)(45,571,665)(35,609,386)
Exceptional items---
Amortisation of Deferred Revenue Expenditure---
Profit Before Tax(3,394,471)(45,571,665)(35,609,386)
Income Tax Expense(594,032)-(6,053,596)
Deferred Tax-(6,339,106)-
Profit from continuing operations(2,800,438)(39,232,559)(29,555,790)
Net Profit for the year(2,800,438)(39,232,559)(29,555,791)

Note: This Financial Statement is subject to adjustments, if any, arising from the statutory audit or changes made by the Regulatory authority.

Advertisement