
राजेश मेटल क्राफ्टस लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचनाRajesh Metal Crafts Limited: Notice of 3rd Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on September 24, 2026
राजेश मेटल क्राफ्टस लिमिटेड
केन्द्रीय/रजिष्टर्ड कार्यालय - जितपुर सिमरा उप.म.न.पा. वडा नं. ८ बारा
सम्पर्क कार्यालय - का.जि. का.म.न.पा. -११ थापाथली काठमाण्डौ
तेस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०८ गते
आदरणीय शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति २०८३/०५/२८ मा सम्पन्न सञ्चालक समितिको ३०औं बैठकको निर्णय अनुसार यस कम्पनीको तेस्रो वार्षिक साधारण सभा निम्न विषयहरुमा छलफल तथा निर्णय गर्न देहाय बमोजिमको मिति, समय र स्थानमा सम्पन्न गर्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी एवम् उपस्थितीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
मिति: मिति २०८३ साल आश्विन महिना २९ गते (तदनुसार १५ अक्टोबर २०२६) विहीबार
समय: बिहान ११:०० बजे
स्थान: कम्पनीको सम्पर्क कार्यालय, का.जि. का.म.न.पा. -११ थापाथली काठमाण्डौ ।
(क) सामान्य प्रस्तावहरु :
(१) सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गर्ने ।
(२) आ.व. २०८२/८३ को बार्षिक हिसाब तथा लेखा परीक्षकको प्रतिवेदन स्वीकृति गर्ने ।
(३) आ.व. २०८३/८४ को लागि लेखा परीक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने ।
(४) सञ्चालक समितिले हाल सम्म गरेको सम्पूर्ण कार्यको अनुमोदन गर्ने सम्बन्धमा ।
(५) स्वतन्त्र सञ्चालकको नियुक्तीको अनुमोदन गर्ने सम्बन्धमा ।
(६) कम्पनी सचिवको नियुक्तीको अनुमोदन गर्ने सम्बन्धमा ।
(ख) विशेष प्रस्तावहरु:
(क) आ.व. २०८२/८३ को सीमा भन्दा बढीको चन्दा अनुमोदन गर्ने सम्बन्धमा ।
(ख) चुक्ता पूँजी र संचित मुनाफाको जम्मा रकम भन्दा बढी ऋण लिएको सम्बन्धमा ।
(ग) प्रारम्भिक सार्वजनिक निष्काशनको विधि परिवर्तन सम्बन्धमा सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने सम्बन्धमा ।
(घ) प्रारम्भिक सार्वजनिक निष्काशनबाट प्राप्त हुने कूल रकमको प्रयोग सम्बन्धमा ।
(ङ) अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
(ग) विविध ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
Rajesh Metal Crafts Limited
Central/Registered Office - Jitpur Simara Sub-Metropolitan City Ward No. 8 Bara
Contact Office - Kathmandu District, K.M.C. -11 Thapathali Kathmandu
Notice of 3rd Annual General Meeting
First Date of Publication: 2083/06/08
Dear Shareholders,
As per the decision of the 30th meeting of the Board of Directors of this company held on 2083/05/28, the 3rd Annual General Meeting of this company will be held on the following date, time, and venue to discuss and decide on the following matters. This notice is published for the information and presence of all shareholders.
Date: Ashwin 29, 2083 (corresponding to October 15, 2026) Thursday
Time: 11:00 AM
Venue: Company's Contact Office, Kathmandu District, K.M.C. -11 Thapathali Kathmandu.
(A) Ordinary Agendas:
(1) To discuss the report of the Board of Directors.
(2) To approve the annual accounts and auditor's report of F.Y. 2082/83.
(3) To appoint the auditor for F.Y. 2083/84 and fix their remuneration.
(4) Regarding the approval of all actions taken by the Board of Directors till date.
(5) Regarding the approval of the appointment of independent director.
(6) Regarding the approval of the appointment of company secretary.
(B) Special Agendas:
(A) Regarding the approval of donations exceeding the limit of F.Y. 2082/83.
(B) Regarding loans taken exceeding the total amount of paid-up capital and retained earnings.
(C) Regarding the approval of the Board of Directors' decision on changing the method of Initial Public Offering (IPO).
(D) Regarding the utilization of the total amount received from the Initial Public Offering (IPO).
(E) Regarding the delegation of authority.
(C) Miscellaneous.
By Order of the Board of Directors
Company Secretary