
आरएसडीसी लघुवित्तको १३औँ वार्षिक साधारण सभा सूचनाRSDC Laghubitta's 13th Annual General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on November 27, 2026
१३औँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०८/०८
आदरणीय शेयरधनी महानुभावहरु,
यस लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०८३/०८/०८ गते बसेको सञ्चालक समितिको १३३औँ बैठकको निर्णयानुसार निम्न लिखित मिति, स्थान र समयमा देहायका विषयहरुमा छलफल गर्नका लागि संस्थाको १३औँ वार्षिक साधारण सभा बोलाइएको हुदा कम्पनी ऐन २०६३ को दफा ६७ तथा संस्थाको नियमावलीको नियम १८ (३) को व्यवस्था अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा सहभागिताको लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त सभामा उपस्थितिका लागि सम्पूर्ण शेयरधनी महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
सभा हुने मिति, समय र स्थान :
मिति : २०८३ साल पुस ३ गते शुक्रवार (तदनुसार १९ डिसेम्बर, २०२६) ।
समय : बिहान ९:३० बजे देखि ।
स्थान : वेष्टर्न एसियन होटल प्रा. लि. बुटवल, रूपन्देही ।
छलफलका विषयहरु :
क) सामान्य प्रस्ताव
- आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने ।
- सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई रकम रु. १,७२,०२,०५५।२० (अक्षरेपि नौ करोड बहत्तर लाख दुई हजार पचपन्न रुपैयाँ र पैसा बीस मात्र) (अर्थात चुक्ता पूँजीको ९.४० प्रतिशत) नगद लाभांश (लाभांशमा लाग्ने कर कट्टी सहित) वितरण गर्ने सम्बन्धी ।
- आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने । (कम्पनी ऐन २०६३ को दफा १११(३) बमोजिम बहालवाला लेखापरीक्षक श्री पि.एल.आर.जि. एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त हुन योग्य रहेको) ।
ख) विशेष प्रस्ताव
१. यस वित्तीय संस्था अन्य कुनै वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सो समितिले गरेको कार्य अनुमोदन गर्ने, नयाँ मर्जर समिति गठन गर्ने, मर्जर तथा प्राप्तिको डिडिए नियुक्ती गर्ने, निजको पारिश्रमिक तोक्ने लगायतका प्रक्रिया अवलम्बन गरी उपयुक्त संस्थालाई एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
ग) विविध
सञ्चालक समितिको निर्णयानुसार
कम्पनी सचिव
साधारण सभा सम्बन्धी सामान्य जानकारी
- वार्षिक साधारण सभा प्रयोजनको लागि मिति २०८३/०८/१९ गते शेयर दाखिल खारेज बन्द रहनेछ । मिति २०८३/०८/१९ गते सम्ममा शेयर खरीद/बिक्री गरी प्रचलित कानून बमोजिम यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा प्राप्त विवरणहरुको आधारमा कायम शेयरधनीहरुले मात्र वार्षिक साधारण सभामा भाग लिन पाउने छन् ।
- साधारण सभामा भाग लिनका लागि सूचना साथ प्रेषित प्रवेशपत्र वा शेयर प्रमाणपत्र वा हितग्राही खाता खोलिएको प्रमाण पत्र तथा आफ्नो परिचय खुल्ने प्रमाण पत्र अनिवार्य रुपमा साथमा लिई आउनु हुन सबै शेयरधनी महानुभावहरुलाई सूचित गरिन्छ । अन्यथा सभा कक्षमा प्रवेश गर्न दिइने छैन ।
- कुनै कारणवश शेयरधनी महानुभावहरुले प्रवेशपत्र प्राप्त गर्न नसकेमा यस वित्तीय संस्थाको रजिष्ट्रर्ड (केन्द्रीय) कार्यालय, बुटवलमा साधारण सभा हुने मिति अगावै सम्पर्क राख्नु भई प्रवेशपत्र प्राप्त गर्न सक्नु हुनेछ ।
13th Annual General Meeting Notice
First published date: 2083/08/08
Dear Shareholders,
As per the decision of the 133rd meeting of the Board of Directors of this Microfinance Financial Institution Limited held on 2083/08/08, this notice is published for the information and participation of all shareholders as per Section 67 of the Companies Act, 2063 and Rule 18 (3) of the institution's bylaws, to discuss the following topics at the specified date, time, and place. We cordially request all shareholders to attend the meeting.
Date, Time, and Place of the Meeting:
Date: Friday, Poush 3, 2083 BS (corresponding to December 19, 2026).
Time: From 9:30 AM.
Place: Western Asian Hotel Pvt. Ltd., Butwal, Rupandehi.
Discussion Topics:
a) General Resolutions
1. To discuss and approve the annual report of the Board of Directors for the fiscal year 2082/83.
2. To approve the financial statements including the financial position as of Ashadh end 2083, and the profit and loss account and cash flow statement for the fiscal year 2082/83, along with the auditor's report.
3. Regarding the distribution of cash dividend amounting to Rs. 1,72,02,055।20 (in words: nine crore seventy-two lakh two thousand fifty-five rupees and twenty paisa only) (i.e., 9.40 percent of paid-up capital) as proposed by the Board of Directors (including tax on dividend).
4. To appoint an external auditor for the fiscal year 2083/84 and pass a resolution to fix their remuneration. (As per Section 111(3) of the Companies Act, 2063, the incumbent auditor, Shri P.L.R.G. Associates Chartered Accountants, is eligible for re-appointment).
b) Special Resolution
1. To approve the actions taken by the merger committee formed by the Board of Directors for the merger/acquisition of this financial institution with any other financial institution, to form a new merger committee, to appoint a DDA for merger and acquisition, to fix their remuneration, and to grant authority to the Board of Directors for the merger/acquisition of suitable institutions.
c) Miscellaneous
As per the decision of the Board of Directors
Company Secretary
General Information Regarding the Annual General Meeting
1. For the purpose of the Annual General Meeting, the share register will be closed on 2083/08/19. Only shareholders whose names are registered with the share registrar Global IME Capital Limited as of 2083/08/19, as per prevailing laws governing share buying/selling, will be eligible to participate in the Annual General Meeting.
2. All shareholders are informed that it is mandatory to bring the admission card sent with the notice, or a share certificate, or a certificate of opening a beneficiary account, along with a valid identification document, to participate in the Annual General Meeting. Otherwise, entry to the meeting hall will not be permitted.
3. If any shareholder is unable to receive the admission card for any reason, they may contact the registered (central) office of this financial institution in Butwal before the date of the Annual General Meeting to obtain it.