आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
27 Nov, 2026
सञ्जेन जलविद्युत कम्पनीको २०८३ असोज ३१ को वित्तीय विवरण

सञ्जेन जलविद्युत कम्पनीको २०८३ असोज ३१ को वित्तीय विवरणSanjen Jalavidhyut Company's Financial Statement as of 31st Ashwin, 2083

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on November 27, 2026

Sanjen Jalavidhyut Company Limited

Unaudited Statement of Financial Position

As at 31'th Ashwin, 2083 (Corresponding to 17 October 2026)

(Rs in “000”)

ParticularsThis Quarter Ending 31.06.2083Previous Quarter Ending 32.03.2083 CorrespondingPrevious year Quarter Ending 31.06.2082
ASSETS
Non-Current Assets
Property Plant and Equipment's12,075,530.5412,154,709.7012,529,373.89
Project Capital Work in Progress
Term Deposit
Total Non-Current Assets12,075,530.5412,154,709.7012,529,373.89
Current Assets
Inventory83,221.1883581.59103,288.44
Prepayments2,003.355,369.831,940.97
Advance to Contractor and Consultant10,789.0010,789.0012,059.79
Financial Assets:
Deposits and Margin1,478.131480.201,487.77
Current Tax Assets11,081.3211,049.9911,230.27
Term Deposits with Banks--270.00
Trade Receivables55,468.33339,981.10369,588.56
Other Financial Assets103,343.0799,525.8637,415.53
Bank Balances70,067.0813,783.5597,762.10
Total Current Assets337,451.46565,561.12635,043.43
TOTAL ASSETS12,412,982.0012,720,270.8213,164,417.32
EQUITY AND LIABILITIES
Equity
Equity Share Capital3,650,000.003,650,000.003,650,000.00
Other Equity (Reserve & Surplus)(680,180.92)(592,808.90)(528,277.91)
Total Equity2,969,819.083,057,191.103,121,722.09
Liabilities
Non-Current Liabilities
Financial Liabilities:
Borrowings (Long Term)8,268,863.668,441,155.488,944,602.86
Other Non-current Liabilities194,296.36200,567.40195,638.58
Total Non-Current Liabilities8,463,160.028,641,722.889,140,241.44
Current Liabilities
Financial Liabilities:
Borrowings (short Term)915,000.00975,000.00850,000.00
Provisions2,402.752,351.8417,799.17
Other Financial Liabilities and Payables62,600.1544,005.0034,654.62
Total Current Liabilities980,002.901,021,356.84902,453.79
TOTAL EQUITY AND LIABILITIES12,412,982.0012,720,270.8213,164,417.32

Sanjen Jalavidhyut Company Limited

Unaudited Statement of Profit or Loss

For the Year 2083/84 (Corresponding to 17 October, 2026)

(Rs in "000")

Particulars This Quarter

31 Ashwin 2083 Previous Quarter

32 Ashad 2083 Corresponding

previous Year

Quarter

31 Ashwin 2082

Revenue
Sales of Electricity-SUHEP68,452.54413,769.54145,512.39
Sales of Electricity-SHEP190,430.501,227,797.61412,426.29
Cost of Sales
Direct Costs -SUHEP(12,157.90)(56,401.36)(14,247.09)
Direct Costs -SHEP(21,155.07)(142,409.36)(27,642.19)
Royalty-SUHEP(1,560.01)(9,929.49)(4,563.84)
Royalty-SHEP(4,381.47)(29,326.74)(8,769.31)
Gross Profit219,628.591,403,500.21502,716.25
Employee Benefits(5,387.02)(20,534.02)(5,663.29)
Operating and Administrative Expenses(2,920.61)(23,199.34)(8,398.74)
Depreciation and Amortization(143,880.63)(576,117.30)(146,816.97)
Profit From Operation67,440.33783,649.55341,837.25
Other income4,328.321,016.35116.63
Finance income171.277,016.59590.96
Finance Cost(150,896.88)(699,747.53)(188,669.89)
Exchange Gain / (loss)1,806.60(8,283.50)2080.99
Profit Before Bonus and Tax(77,150.36)83,651.45155,955.94
Provision for Bonus-(1673.03)(3,119.12)
Income Taxes---
Net Profit(77,150.36)81,978.42152,836.82

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को अनुसूची - १४, नियम २६ को उपनियम (१) संग सम्बन्धित

कम्पनीको आ.व. २०८३/०८४ को प्रथम त्रैमासिक प्रतिवेदन

१) वित्तिय विवरण:

(क) त्रैमासिक अवधिको वासलात तथा नाफा नोक्सान विवरण:

यस सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आ.व. २०८३/०८४ को प्रथम त्रैमासिक अवधिसम्मको अपरिष्कृत वासलात र नाफा

नोक्सान विवरण यसैसाथ पेश गरिएको छ ।

(ख) प्रमुख वित्तिय अनुपातहरु/ परिसुचकहरु:

क्र.स. विवरण आ.व.२०८३/८४को प्रथम त्रैमासिक अवधिको आ.व.२०८२/८३को चौथो त्रैमासिक अवधिको आ.व.२०८२/८३को प्रथम त्रैमासिक अवधिको
१ प्रति शेयर आम्दानी (रु.)(२.११)२.२५१६.०५
२ मुल्य आम्दानी अनुपात(११५.१६)१११.१७१०.११
३ प्रति शेयर नेटवर्थ (रु.)८१.३६८३.०६८५.५३
४ प्रति शेयर कुल सम्पत्ति (रु.)३४०.०८३४८.५०३६०.६७
५ तरलता अनुपात०.३४०.५५०.७०

२. व्यवस्थापकिय विश्लेषण:

(क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भए सो को प्रमुख कारण सम्बन्धि विवरण:

यस अवधिमा कम्पनीको नगद मौज्दात र तरलतामा सामान्य परिवर्तन भएको छ । कम्पनीले दुवै जलविद्युत केन्द्रहरुबाट

नियमितरुपमा विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत विक्रि गरिरहेकोमा मिति २०८३ भाद्र १० गते भोटेकोशी

नदीमा आएको भीषण बाढीको कारण विद्युत प्रवाह हुने चिलिमे-त्रिशुली-मातातिर्थ २२० के.भि को प्रशारण लाइनमा क्षति पुगेको कारण

उक्त मिति देखी विद्युत उत्पादन बन्द भई कम्पनीको आयमा प्रत्यक्ष असर पर्न गएको छ । कम्पनीले साथै कोषको दीर्घकालीन ऋणको

सातौं किस्ता रकम २०८३ असोज मसान्तमा भुक्तानी गरिएको छ ।

(ख) व्यवस्थापनको विश्लेषणात्मक विवरण:

मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीको कारण कम्पनी अन्तर्गतका दुवै जलविद्युत केन्द्रहरुबाट उत्पादन

हुने विद्युत प्रवाह हुने चिलिमे-त्रिशुली-मातातिर्थ २२० के.भि. प्रशारण लाइनमा क्षति पुगेको कारण उक्त मिति देखी विद्युत उत्पादन बन्द

भई कम्पनीको आयमा प्रत्यक्ष असर पर्न गएको छ । हाल, सान्जेन जलविद्युत केन्द्रको एउटा युनिटलाई Isolation Mode मा संचालन

गरी सुख्खा सिजनमा सदरमुकाम धुन्चे लगायतका स्थानीय क्षेत्रहरुमा विद्युत सेवा सुचारु गरिएको छ । कम्पनीले चालु आ.व.को प्रथम

त्रैमासिक अवधिको २०८३ भाद्र १० गते सम्म दुवै जलविद्युत केन्द्रबाट नियमित रुपमा विद्युत उत्पादन गरी नेपाल विद्युत

प्राधिकरणलाई विद्युत विक्रि गरी आम्दानी गरेको साथै कम्पनीका अल्पकालिन र दीर्घकालिन दायित्वहरु नियमित रुपमा भुक्तानी गर्दै

आईरहेको, संचालन संभार खर्चमा मितव्ययीता अपनाएकोले शेयरधनीहरुको हितमा काम गर्दै कम्पनीलाई अगाडि बढाउन व्यवस्थापन

प्रतिबद्ध रहेको छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण:

(क) सान्जेन (माथिल्लो) तथा सान्जेन जलविद्युत आयोजनाको लट- २, सिभिल निर्माण कार्य तर्फका ठेक्का सम्झौताहरुको भुक्तानी

सम्बन्धि केही विवादहरु समाधानको लागि नेपाल मध्यस्थता परिषद् (नेप्का) मार्फत विवाद समाधान गर्न आर्बिट्रेसन ट्राइबुनल गठन

भई विवाद निरुपणको प्रकृयामा रहेको । सो बाहेक संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्धा दायर नभएको ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को अनुसूची - १४, नियम २६ को उपनियम (१) संग सम्बन्धित

कम्पनीको आ.व. २०८३/०८४ को प्रथम त्रैमासिक प्रतिवेदन

१) वित्तिय विवरण:

(क) त्रैमासिक अवधिको वासलात तथा नाफा नोक्सान विवरण:

यस सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आ.व. २०८३/०८४ को प्रथम त्रैमासिक अवधिसम्मको अपरिष्कृत वासलात र नाफा नोक्सान विवरण यसैसाथ पेश गरिएको छ ।

(ख) प्रमुख वित्तिय अनुपातहरु/परिसूचकहरु:

क्र.स. विवरण आ.व.२०८३/०८४को प्रथम त्रैमासिक अवधिको आ.व.२०८२/०८३को चौथो त्रैमासिक अवधिको आ.व.२०८२/०८३को प्रथम त्रैमासिक अवधिको
१ प्रति शेयर आम्दानी (रु.)(२.११)२.२५१६.०५
२ मुल्य आम्दानी अनुपात(११५.१६)११३.१७१०.११
३ प्रति शेयर नेटवर्थ (रु.)८१.३६८३.०६८५.५३
४ प्रति शेयर कुल सम्पत्ति (रु.)३४०.०८३४८.५०३६०.६७
५ तरलता अनुपात०.३४०.५५०.७०

२. व्यवस्थापकिय विश्लेषण:

(क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भए सो को प्रमुख कारण सम्बन्धि विवरण:

यस अवधिमा कम्पनीको नगद मौज्दात र तरलतामा सामान्य परिवर्तन भएको छ । कम्पनीले दुवै जलविद्युत केन्द्रहरुबाट नियमितरुपमा विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत विक्रि गरिरहेकोमा मिति२०८३१०२२०२०८३
(ख) व्यवस्थापनको विश्लेषणात्मक विवरण:
मिति२०८३१०२२०२०८३१०

३. कानूनी कारवाही सम्बन्धी विवरण:

(क) सान्जेन (माथिल्लो) तथा सान्जेन जलविद्युत आयोजनाको लट- २, सिभिल निर्माण कार्य तर्फको ठेक्का सम्झौताहरुको भुक्तानी सम्बन्धमा केही विवादहरु समाधानको लागि नेपाल मध्यस्थता परिषद् (नेप्का) मार्फत विवाद समाधान गर्न आर्बिट्रेसन ट्राइबुनल गठन भई विवाद निरुपणको प्रकृयामा रहेको । सो बाहेक संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर नभएको ।

अनुसूची – १६

(नियम २६ को उपनियम (५) सँग सम्बन्धित)

विशेष घटना वा परिस्थिति सम्बन्धी विवरण

तुरुन्तै जानकारी गराउनु पर्ने घटनाहरु:

  1. संगठित संस्थाको विनियममा संशोधन भएमा – छैन ।
  2. तात्त्विक असर पर्ने व्यवसायिक सम्झौता वा समाप्ती (Material Business Agreement) – छैन ।
  3. तात्त्विक असर पर्ने व्यवसायिक सम्झौता (Material Business Agreement) को समाप्ती – छैन ।
  4. तात्त्विक असर पार्ने सम्पत्ति (Material Assets) खरीद/बिक्री सम्बन्धी विवरण – छैन ।
  5. कुनै वित्तीय दायित्व, जमानत वा अन्य सम्भावित दायित्व सम्बन्धी विवरण – छैन ।
  6. व्यवसाय/सेवाबाट बहिर्गमन सम्बन्धी विवरण – छैन ।
  7. सम्पत्तिको पुनर्मूल्यांकन सम्बन्धी विवरण – छैन ।
  8. लेखापरीक्षक परिवर्तन भएमा:

आ.व. २०८३/८४ का लागि कम्पनीको वैधानिक लेखापरीक्षकको नियुक्ती हुन बाँकी रहेको ।

  1. संगठित संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय तहका अधिकृतको परिवर्तन भएमा: संस्थागत शेयरधनी श्री चिलिमे जलविद्युत कम्पनी लिमिटेड बाट ४ जना, नेपाल विद्युत प्राधिकरण बाट १ जना र साधारण शेयरधनीहरुबाट प्रतिनिधित्व हुने गरि मुख्य ऋण लगानीकर्ता संस्था कर्मचारी संचय कोष बाट १ जना गरी हाल सञ्चालक समितिमा ६ जना सञ्चालकहरु रहनु भएको ।
  2. शेयरपूँजीको स्वामित्व संरचना परिवर्तन भएमा – छैन ।
  3. व्यवसायको प्रकृति परिवर्तन भएमा – छैन ।
  4. लाभांश घोषणा वा पूँजी संरचना परिवर्तन भएमा – छैन ।
  5. शेयरवालाको अधिकारमा तात्त्विक असर पर्ने गरी हेरफेर भएमा – छैन ।
  6. प्रतिफलको लागि शेयर निष्काशन गरेमा – छैन ।
  7. संगठित संस्थाले दायर गरेको वा संगठित संस्था विरुद्ध दायर भएको मुद्दा:

सान्जेन माथिल्लो तथा सान्जेन जलविद्युत आयोजनाको लट २ सिभिल कार्य तर्फको ठेक्का सम्झौताहरुको भुक्तानी सम्बन्धी केहि विवादहरु समाधानको लागि नेपाल मध्यस्थता परिषद (नेप्का) मार्फत विवाद समाधान गर्न आर्बिट्रेसन ट्राइबुनल गठन भई विवाद निरुपणको प्रकृयामा रहेको ।

  1. संगठित संस्थाबाट जारी गरिएको सूचना – छैन ।
  2. पूर्वघोषित वित्तीय विवरणहरु त्रुटी भएमा – तात्त्विक फरक छैन ।
  3. ठेगाना परिवर्तन भएमा – छैन ।
  4. व्यवसाय सञ्चालन हुन नसक्ने वा खारेजी – छैन ।
  5. नामसारी दाखिल खारेज बन्द – छैन ।
  6. कुनै असामान्य घटना र संगठित संस्थामा परेको असर – मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विद्युत प्रशारण हुने चिलिमे – त्रिशुली – मातातिर्थ २२० के.भि. प्रशारणलाइनमा पुग्न गएको क्षतिको कारण हाल विद्युत उत्पादन हुन नसकेको ।
  7. आर्थिक वर्ष समाप्त भएको छ महिना समाप्त भैसक्दा पनि वार्षिक साधारण सभा नभएमा – छैन ।
  8. सूचिकरण खारेज भएको सूचना वा सूचिकरण हुन आवश्यक कुरा पूरा गर्न नसकेमा – छैन ।
  9. संगठित संस्थाको शेयरको मूल्यमा तात्त्विक प्रभाव पार्ने त्यस्तै अन्य कुनै घटना – प्रशारणलाइनमा पुननिर्माण भै नसकेको कारण विद्युत बिक्री गर्न नसकिएकोले कम्पनीको आम्दानी गुम्न पुगेको छ जसका कारण चालु आ.व.मा कम्पनी नोक्सानमा जान सक्ने सम्भावना देखिएको छ ।

एनएमबी बैंक लिमिटेड

लाभांश घोषणा सम्बन्धी सूचना

यस बैंकको मिति २०७९।०८।२२ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई निम्न बमोजिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।

१. बोनस शेयर: ८.२५% (कर प्रयोजनका लागि नगद लाभांश सहित)

२. नगद लाभांश: ०.४३४२% (कर प्रयोजनका लागि)

बोधार्थ:

नेपाल स्टक एक्सचेञ्ज लि., भद्रकाली, काठमाडौं।

कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौं।

सिडिएस एण्ड क्लियरिङ्ग लि., पुतलीसडक, काठमाडौं।

भवदीय,

सुनील पाण्डे

कम्पनी सचिव

Sanjen Jalavidhyut Company Limited

Unaudited Statement of Financial Position

As at 31'th Ashwin, 2083 (Corresponding to 17 October 2026)

(Rs in “000”)

ParticularsThis Quarter Ending 31.06.2083Previous Quarter Ending 32.03.2083 CorrespondingPrevious year Quarter Ending 31.06.2082
ASSETS
Non-Current Assets
Property Plant and Equipment's12,075,530.5412,154,709.7012,529,373.89
Project Capital Work in Progress
Term Deposit
Total Non-Current Assets12,075,530.5412,154,709.7012,529,373.89
Current Assets
Inventory83,221.1883581.59103,288.44
Prepayments2,003.355,369.831,940.97
Advance to Contractor and Consultant10,789.0010,789.0012,059.79
Financial Assets:
Deposits and Margin1,478.131480.201,487.77
Current Tax Assets11,081.3211,049.9911,230.27
Term Deposits with Banks--270.00
Trade Receivables55,468.33339,981.10369,588.56
Other Financial Assets103,343.0799,525.8637,415.53
Bank Balances70,067.0813,783.5597,762.10
Total Current Assets337,451.46565,561.12635,043.43
TOTAL ASSETS12,412,982.0012,720,270.8213,164,417.32
EQUITY AND LIABILITIES
Equity
Equity Share Capital3,650,000.003,650,000.003,650,000.00
Other Equity (Reserve & Surplus)(680,180.92)(592,808.90)(528,277.91)
Total Equity2,969,819.083,057,191.103,121,722.09
Liabilities
Non-Current Liabilities
Financial Liabilities:
Borrowings (Long Term)8,268,863.668,441,155.488,944,602.86
Other Non-current Liabilities194,296.36200,567.40195,638.58
Total Non-Current Liabilities8,463,160.028,641,722.889,140,241.44
Current Liabilities
Financial Liabilities:
Borrowings (short Term)915,000.00975,000.00850,000.00
Provisions2,402.752,351.8417,799.17
Other Financial Liabilities and Payables62,600.1544,005.0034,654.62
Total Current Liabilities980,002.901,021,356.84902,453.79
TOTAL EQUITY AND LIABILITIES12,412,982.0012,720,270.8213,164,417.32

Sanjen Jalavidhyut Company Limited

Unaudited Statement of Profit or Loss

For the Year 2083/84 (Corresponding to 17 October, 2026)

(Rs in "000")

Particulars This Quarter

31 Ashwin 2083 Previous Quarter

32 Ashad 2083 Corresponding

previous Year

Quarter

31 Ashwin 2082

Revenue
Sales of Electricity-SUHEP68,452.54413,769.54145,512.39
Sales of Electricity-SHEP190,430.501,227,797.61412,426.29
Cost of Sales
Direct Costs -SUHEP(12,157.90)(56,401.36)(14,247.09)
Direct Costs -SHEP(21,155.07)(142,409.36)(27,642.19)
Royalty-SUHEP(1,560.01)(9,929.49)(4,563.84)
Royalty-SHEP(4,381.47)(29,326.74)(8,769.31)
Gross Profit219,628.591,403,500.21502,716.25
Employee Benefits(5,387.02)(20,534.02)(5,663.29)
Operating and Administrative Expenses(2,920.61)(23,199.34)(8,398.74)
Depreciation and Amortization(143,880.63)(576,117.30)(146,816.97)
Profit From Operation67,440.33783,649.55341,837.25
Other income4,328.321,016.35116.63
Finance income171.277,016.59590.96
Finance Cost(150,896.88)(699,747.53)(188,669.89)
Exchange Gain / (loss)1,806.60(8,283.50)2080.99
Profit Before Bonus and Tax(77,150.36)83,651.45155,955.94
Provision for Bonus-(1673.03)(3,119.12)
Income Taxes---
Net Profit(77,150.36)81,978.42152,836.82

Securities Registration and Issuance Regulations 2073, Schedule - 14, Rule 26, Sub-rule (1) related to

Company's Q1 Report for FY 2083/084

1) Financial Statements:

(a) Quarterly Balance Sheet and Profit and Loss Statement:

The unaudited balance sheet and profit and loss statement of Sanjen Jalavidhyut Company Limited for the first quarter of FY 2083/084 are submitted herewith.

(b) Key Financial Ratios/Indicators:

S.N. DescriptionFY 2083/84 Q1FY 2082/83 Q4FY 2082/83 Q1
1 Earnings Per Share (Rs.)(2.11)2.2516.05
2 Price to Earnings Ratio(115.16)111.1710.11
3 Net Worth Per Share (Rs.)81.3683.0685.53
4 Total Assets Per Share (Rs.)340.08348.50360.67
5 Liquidity Ratio0.340.550.70

2. Management Analysis:

(a) Details regarding any significant changes in the institution's cash, income, and liquidity during the quarter:

During this period, there has been a slight change in the company's cash balance and liquidity. Although the company was regularly selling electricity generated from both hydropower centers to Nepal Electricity Authority, due to severe floods in the Bhote Koshi river on208310,220
(b) Management's Analytical Report:
Due to severe floods in the Bhote Koshi river on208310,220208310,

3. Details of Legal Proceedings:

(a) For the resolution of some disputes regarding the payment of contracts for Lot-2, civil construction work of the Sanjen (Upper) and Sanjen Hydropower Project, an Arbitration Tribunal has been formed through the Nepal Arbitration Council (NEPCA) and the dispute resolution process is ongoing. Apart from this, no case has been filed by or against the organized institution.

Related to Schedule - 14, Rule 26 (1) of the Securities Registration and Issuance Regulations, 2073

Company's Q1 Report for Fiscal Year 2083/084

1) Financial Statements:

(a) Quarterly Balance Sheet and Profit and Loss Statement:

The unaudited balance sheet and profit and loss statement of Sanjen Jalavidhyut Company Limited for the first quarter of the fiscal year 2083/084 are enclosed herewith.

(b) Key Financial Ratios/Indicators:

S.N. DescriptionFY 2083/084 Q1FY 2082/083 Q4FY 2082/083 Q1
1 Earnings Per Share (Rs.)(2.11)2.2516.05
2 Price to Earnings Ratio(115.16)113.1710.11
3 Net Worth Per Share (Rs.)81.3683.0685.53
4 Total Assets Per Share (Rs.)340.08348.50360.67
5 Liquidity Ratio0.340.550.70

2. Management Analysis:

(a) Details of major reasons for any changes in the institution's cash, income, and liquidity during the quarter:

During this period, there has been a slight change in the company's cash balance and liquidity. The company has been regularly selling electricity to Nepal Electricity Authority from both hydropower centers. However, due to severe floods in the Bhote Koshi River on Bhadra10,2083,220
(b) Management's Analytical Report:
Due to severe floods in the Bhote Koshi River on Bhadra10,2083,22010,2083,

3. Details of Legal Proceedings:

(a) Regarding the payment of contract agreements for Sanjen (Upper) and Sanjen Hydropower Project Lot-2, Civil Construction, some disputes are in the process of resolution through an Arbitration Tribunal formed by the Nepal Arbitration Council (NEPCA) for dispute resolution. Other than this, no cases have been filed by or against the organized institution.

Schedule – 16

(Related to Sub-rule (5) of Rule 26)

Details of Special Events or Circumstances

Events to be reported immediately:

1. Amendment to the organization's articles of association – None.

2. Material Business Agreement or termination – None.

3. Termination of Material Business Agreement – None.

4. Details of purchase/sale of Material Assets – None.

5. Any financial liability, guarantee, or other contingent liability – None.

6. Details of exit from business/service – None.

7. Details of revaluation of assets – None.

8. Change of auditor:

Appointment of the company's statutory auditor for F.Y. 2083/84 is pending.

9. Change in the organization's directors or high-level management personnel: Currently, there are 6 directors on the board, with 4 from institutional shareholder Chilime Hydropower Company Limited, 1 from Nepal Electricity Authority, and 1 from the main loan provider Employees Provident Fund, representing general shareholders.

10. Change in the ownership structure of share capital – None.

11. Change in the nature of business – None.

12. Declaration of dividend or change in capital structure – None.

13. Material alteration affecting shareholders' rights – None.

14. Issuance of shares for consideration – None.

15. Cases filed by the organization or against the organization:

Some disputes regarding the payment of contract agreements for Lot 2 civil works of Sanjen Upper and Sanjen Hydropower Projects are in the process of resolution through arbitration by an Arbitration Tribunal formed by the Nepal Council of Arbitration (NEPCA).

16. Information issued by the organization – None.

17. Errors in previously announced financial statements – No material difference.

18. Change of address – None.

19. Inability to operate business or dissolution – None.

20. Closure of transfer of ownership – None.

21. Any unusual event and its impact on the organization – Due to the severe flood in the Bhote Koshi River on 2083 Bhadra 10, the Chilime – Trishuli – Matatirtha 220 kV transmission line was damaged, resulting in the current inability to generate electricity.

22. Annual General Meeting not held even after six months of the end of the financial year – None.

23. Notice of delisting or failure to complete necessary requirements for listing – None.

24. Any other event having a material impact on the organization's share price – Due to the inability to sell electricity as the transmission line has not been reconstructed, the company's income has been lost, and there is a possibility of the company incurring losses in the current fiscal year.

NMB Bank Limited

Notice regarding Dividend Declaration

The meeting of the Board of Directors of this bank held on Thursday, 2079.08.22, has proposed to distribute dividends to the bank's shareholders from the profit of the fiscal year 2078.79 as follows. The proposed dividend will be distributed after approval from Nepal Rastra Bank and endorsement by the bank's upcoming Annual General Meeting.

1. Bonus Share: 8.25% (including cash dividend for tax purposes)

2. Cash Dividend: 0.4342% (for tax purposes)

Cc:

Nepal Stock Exchange Ltd., Bhadrakali, Kathmandu.

Office of Company Registrar, Tripureshwar, Kathmandu.

CDS and Clearing Ltd., Putalisadak, Kathmandu.

Yours sincerely,

Sunil Pandey

Company Secretary