Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
15 Nov, 2026
सोपान मल्टिपल कम्पनीको १८ औं वार्षिक साधारण सभा आह्वान

सोपान मल्टिपल कम्पनीको १८ औं वार्षिक साधारण सभा आह्वानSopan Multiple Company Calls 18th Annual General Meeting

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on November 16, 2026

सोपान मल्टिपल कम्पनी लिमिटेडको

१८ औं वार्षिक साधारणसभा सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति : २०८३/०७/२१

आदरणीय शेयरधनी महानुभावहरु,

यस सोपान मल्टिपल कम्पनी लिमिटेडको मिति २०८३/०७/१७ गते मंगलबार बसेको ११५ औं सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको आ.व. २०८२/०८३ को १८ औं वार्षिक साधारणसभा निम्न लिखित मिति, समय र स्थानमा निम्न प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी माहानुभावहरुको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ ।

साधारणसभा बस्ने मिति, समय र स्थान :

मिति : २०८३/०८/१२ शनिवार (तदनुसार २८ नोभेम्बर २०२६)

समय : दिनको ११:०० बजे ।

स्थान : रोयल इभेन्ट्स व्याङ्केट, तिनकुने, काठमाडौँ, नेपाल ।

छलफलका विषयहरु

क) सामान्य प्रस्ताव :-

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व.२०८२/०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२) लेखापरीक्षण प्रतिवेदन सहित २०८३ आषाढमसान्त (आ.व. २०८२/०८३) सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८३/०८४ को लागी लेखापरीक्षण समिति तथा सञ्चालक समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । (यू.के. एसोसिएट्स (U.K Associates) लेखापरीक्षक नियुक्तिका लागी योग्य रहेको)

४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.वा. २०८२/०८३ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ५.५२६३ (पाँच दशमलव पाँच दुई छ तीन) प्रतिशत नगद लाभांश (वोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) स्वीकृत गर्ने ।

५) सञ्चालक समितिद्वारा रिक्त रहेको एक (१) सञ्चालक सदस्यको पदमा नयाँ नियुक्ति गरिएको निर्णय अनुमोदन गर्ने सम्बन्धमा ।

६) सञ्चालक समिति सदस्यज्यूहरुको बैठक भत्ता, तथा अन्य सेवा सुविधा निर्धारण गर्ने सम्बन्धमा ।

ख) विशेष प्रस्ताव :

१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.वा २०८३ साल अषाढ मसान्त सम्म कायम रहेको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ५ (पाँच) प्रतिशत बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने सम्बन्धमा ।

२) कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने सम्बन्धमा ।

ग) विविध

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव ।

Sopan Multiple Company Limited

Notice Regarding 18th Annual General Meeting

First Published Date: 2083/07/21

Respected Shareholders,

As per the decision of the 115th meeting of the Board of Directors of Sopan Multiple Company Limited held on Tuesday, 2083/07/17, the 18th Annual General Meeting of the company will be held on the following date, time, and location to discuss and decide upon the following resolutions. Therefore, this notice is published for the information of all shareholders pursuant to Section 67 of the Companies Act, 2006.

Date, Time, and Location of the General Meeting:

Date: 2083/08/12 Saturday (corresponding to 28 November 2026)

Time: 11:00 AM

Location: Royal Events Banquet, Tinkune, Kathmandu, Nepal.

Agenda for Discussion

A) Ordinary Resolutions:-

1) To discuss and approve the Annual Report of the FY 2082/083 presented by the Chairman on behalf of the Board of Directors.

2) To discuss and approve the financial statements including the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement up to Ashadh end 2083 (FY 2082/083) along with the Auditor's Report.

3) Pursuant to Section 111 of the Companies Act, 2006, to appoint an auditor and fix their remuneration for the FY 2083/084 based on the recommendation of the Audit Committee and Board of Directors. (U.K. Associates being eligible for appointment as auditor).

4) To approve the payout of 5.5263 (five point five two six three) percent cash dividend (including tax applicable on bonus shares and cash dividend) from the accumulated profit up to FY 2082/083 as proposed by the Board of Directors of the paid-up capital.

5) To approve the decision regarding the new appointment made to the vacant position of 1 (one) Director by the Board of Directors.

6) To determine the meeting allowance and other service facilities for the members of the Board of Directors.

B) Special Resolutions:

1) To approve the distribution of 5 (five) percent Bonus Shares of the paid-up capital from the accumulated profit maintained up to the end of Ashadh 2083 as proposed by the Board of Directors.

2) Regarding the issuance of an Initial Public Offering (IPO) to the general public by the company.

C) Miscellaneous

By Order of the Board of Directors

Company Secretary.

Advertisement