
तेह्रथुम पावर कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचनाTehrathum Power Company Ltd. 9th Annual General Meeting Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on November 27, 2026
तेह्रथुम पावर कम्पनी लिमिटेड
बत्तिसपुतली, काठमाडौं
नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०८/०९
तेह्रथुम पावर कम्पनी लिमिटेडको मिति २०८३/०८/०६ गते बसेको सञ्चालक समितिको ३०औं बैठकको निर्णय बमोजिम कम्पनीको नवौं वार्षिक साधारणसभा तपसिलको मिति, समय र स्थानमा देहायका प्रस्तावहरुमा छलफल र निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभाव तथा सरोकारवालाहरुको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ । अतः सम्पूर्ण शेयरधनी महानुभावलाई साधारणसभामा उपस्थित भईदिन हुन सादर अनुरोध गर्दछौं ।
साधारण सभा हुने मिति, समय र स्थानः
मिति : २०८३ पौष १७ गते शनिबार ।
स्थान : अनुपम फुडल्याण्ड एण्ड वाइनक्केट, बत्तिसपुतली, काठमाडौं ।
समय : दिनको १:०० बजे ।
छलफलका लागि प्रस्तावित विषयहरुः
क) साधारण प्रस्तावहरु
१) आ.व. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र आगामी वर्षको कार्ययोजना पारित गर्ने सम्बन्धमा ।
२) लेखा परीक्षण प्रतिवेदन सहितको आषाढ ३२, २०८३ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरि स्वीकृत गर्ने सम्बन्धमा ।
३) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८३/८४ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
ख) विशेष प्रस्तावहरु
१) कम्पनीको प्रबन्ध पत्रको दफा ४ र ६ तथा नियमावलीको नियम १० र २७ मा संशोधन सम्बन्धमा ।
२) सञ्चालक समितिको निर्वाचन सम्बन्धमा ।
३) सञ्चालकहरुको सुविधा सम्बन्धमा ।
४) उपरोक्त प्रस्तावहरु स्विकृती एवम् अभिलेखको लागि पेश गर्दा नियमानकारी निकाय वा कार्यालयबाट कुनै पनि बिषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्ने सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
ग) विविध
साधारण सभा सम्बन्धी थप जानकारीः
- वार्षिक साधारण सभामा भाग लिन आउनुहुने महानुभावहरुले प्रवेश पत्र देखाएर मात्र सभाकक्षमा प्रवेश गर्न पाईनेछ । प्रवेश पत्र कम्पनीको रजिष्टर्ड कार्यालय, बत्तिसपुतली, काठमाडौं वा सभास्थलमा सम्पर्क गरि प्राप्त गर्न सक्नुहुनेछ ।
- सभामा भाग लिन आफ्नो प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानुनले तोकेको ढाँचामा संलग्न भएको अनुसारको शेयरधनीको प्रतिनिधि हुने गरी, प्रतिनिधिपत्र (प्रोक्सी) सहित रुपमा प्राप्तकर्ताले सक्कल प्रति यस कम्पनीको कार्यालयमा उपस्थित हुन चाहने शेयरधनीहरुको लागि सभास्थलमा भने हुने दिनको ११ बजे देखी सभा संचालन को रहि सम्म
- सभा प्रयोजनका लागि मिति २०८३ मंसिर १६ गते बुधबार शेयरधनी दर्ता किताब बन्द रहनेछ । उक्त मिति भन्दा अघिल्लो दिनसम्म श्री नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई यस कम्पनीको शेयर रजिष्ट्रार नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नक्साल, काठमाडौंमा दाखिल खारेज रहेका शेयरधनीहरु मात्र साधारण सभामा भाग लिनका लागि योग्य हुनेछन् ।
- एक भन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको एक जना मात्र वा कम्पनीको लागत कितावमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्नुहुनेछ । कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधि स्वयं उपस्थित भई उपस्थिति कितावमा दस्तखत गर्नुपर्नेछ ।
- कुनै शेयरधनी महानुभावले छलफलका विषयहरु मध्ये विविध शिर्षक अन्तर्गत कम्पनी सम्बन्धी कुनै विषयमा छलफल गर्न गाउन चाहेमा सभा हुनु भन्दा ७ दिन अगावै कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा प्रस्ताव दिनुपर्नेछ । तर त्यस्तो प्रस्ताव साधारण सभामा समावेश गर्न वा नगर्ने अधिकार अध्यक्षमा निहित हुनेछ ।
- कम्पनी ऐन २०६३ को दफा ८४ बमोजिमको संक्षिप्त वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन शेयरधनीले चाहनु भएमा संस्थाको रजिष्टर्ड कार्यालय वा शेयर रजिष्टार नविल इन्भेष्टमेन्ट लि नक्साल काठमाण्डौबाट प्राप्त गर्न सक्नुहुनेछ ।
- यस वार्षिक साधारण सभामा प्रस्तुत हुने कम्पनीको प्रवन्ध पत्र तथा नियमावली संशोधन सम्बन्धि विशेष प्रस्ताव पारित भई संशोधित प्रवन्ध पत्र तथा नियमावली लागू/अभिलेखा भएपछि सोही संशोधित प्रवन्ध पत्र र नियमावली बमोजिम सञ्चालक समितिको निर्वाचन गरिने छ । संशोधनको प्रकृया पुरा भएपछि तोकिएको निर्वाचन अधिकृतवाट निर्वाचन कार्यक्रम छुटै प्रकाश गरिनेछ । सञ्चालक समितिको निर्वाचन प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता किताब बन्द भएको अन्तिम दिन मिति २०८३ मंसिर १५ गते सम्म कायम रहेका शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन योग्य हुनेछन् । प्राविधिक कारणले तोकिएको समयमा निर्वाचन गर्न नसकिने अवस्था श्रृजना भएमा उम्मेदवारी दिन योग्य हुनेछन् । प्राविधिक कारणले तोकिएको समयमा निर्वाचन गर्न नसकिने अवस्था श्रृजना भएमा विद्यमान सञ्चालक समिति लाई निर्वाचन नभए सम्म कार्य गर्ने वाधा पर्ने छैन ।
साधारण सभा सम्बन्धी अन्य विस्तृत जानकारीका लागि कम्पनीको केन्द्रीय कार्यालय, बाल बत्तिसपुतलीमा कार्यालय समयभित्र फोन नम्बर ०१-४८८५०५१, ५०५१५५ मा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ । सभा सम्बन्धी सूचना कम्पनीको वेभसाइट https://terhathumpower.com/ मा समेत हेर्न सकिनेछ ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
Tehrathum Power Company Ltd.
Battisputali, Kathmandu
Notice Regarding the Ninth Annual General Meeting
First published on 2083/08/09
Tehrathum Power Company Limited, based on the decision of its 30th Board of Directors meeting held on 2083/08/06, has scheduled its Ninth Annual General Meeting on the following date, time, and location. This notice is published for the information of all shareholders and stakeholders. Therefore, all shareholders are cordially requested to attend the General Meeting.
Date, Time, and Venue of the General Meeting:
Date: Saturday, 2083 Poush 17.
Venue: Anupam Foodland & Wineket, Battisputali, Kathmandu.
Time: 1:00 PM.
Proposed Agenda Items for Discussion:
(a) Ordinary Resolutions
1. To approve the annual report of the Board of Directors for the fiscal year 2082/83 and the work plan for the upcoming year.
2. To discuss and approve the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement, including financial statements for the fiscal year ending Ashadh 32, 2083, along with the auditor's report.
3. To appoint an external auditor for the fiscal year 2083/84 and determine their remuneration as per Section 111 of the Companies Act, 2063.
(b) Special Resolutions
1. To amend Articles 4 and 6 of the Company's Articles of Association and Rules 10 and 27 of the Regulations.
2. Regarding the election of the Board of Directors.
3. Regarding the facilities for the Directors.
4. To grant authority to the Board of Directors to make necessary amendments, changes, or receive any directives or clarifications from regulatory bodies or offices regarding the submission of the above proposals for approval and record-keeping.
(c) Miscellaneous
Additional Information Regarding the General Meeting:
1. Shareholders attending the Annual General Meeting will be allowed entry only upon showing their entry pass. Entry passes can be obtained by contacting the company's registered office in Battisputali, Kathmandu, or at the meeting venue.
2. Shareholders wishing to appoint a representative to attend the meeting must do so in accordance with the prevailing company law, by submitting a letter of attorney (proxy) along with the shareholder's identification. Those shareholders wishing to attend in person must submit the original proxy to the company's office and sign the attendance register at the meeting venue by 11:00 AM on the day of the meeting.
3. The Shareholder Register of this company will be closed on Wednesday, 2083 Mangsir 16, for the purpose of the meeting. Only those shareholders whose shares are registered with the company's registrar, Nabil Investment Banking Ltd., Naksaal, Kathmandu, after trading on the Nepal Stock Exchange Limited up to the day before this date will be eligible to participate in the Annual General Meeting.
4. In cases where shares are registered in the joint names of more than one person, only one person, mutually agreed upon, or the person whose name appears first in the company's ledger, will be eligible to attend the meeting. In the case of a corporate body or company, the nominated representative must be present in person and sign the attendance register. If shares are purchased by a corporate body or company, the nominated representative must be present in person and sign the attendance register.
5. If any shareholder wishes to discuss any matter under the 'Miscellaneous' agenda item, they must submit a written proposal to the Chairman of the Board of Directors through the Company Secretary at least 7 days prior to the meeting. However, the Chairman reserves the right to include or exclude such proposals from the General Meeting.
6. The brief annual financial statement, the report of the Board of Directors, and other documents as per Section 84 of the Companies Act, 2063, can be obtained from the company's registered office or Share Registrar Nabil Investment Ltd., Naksaal, Kathmandu, upon request.
7. Special resolutions regarding the amendment of the Company's Articles of Association and Regulations presented at this Annual General Meeting, if passed, will be implemented after amendment, and the election of the Board of Directors will be conducted based on the amended Articles of Association and Regulations. After the completion of the amendment process, the election process will be published separately by the designated election officer. Only those shareholders whose names are in the shareholder register of the company as of Mangsir 15, 2083, the closing date for the election of the Board of Directors, will be eligible to participate in the Annual General Meeting. If elections cannot be held within the stipulated time due to technical reasons, the incumbent Board of Directors will continue to function until the election is held. If elections cannot be held within the stipulated time due to technical reasons, the incumbent Board of Directors will continue to function until the election is held.
For further information regarding the General Meeting, please contact the company's central office at Battisputali, Kathmandu, during office hours at phone numbers 01-4885051, 505155. Meeting information can also be viewed on the company's website at https://terhathumpower.com/.
By Order of the Board of Directors
Company Secretary