
अपर स्याङ्ग हाइड्रोपावर लिमिटेडको १० औं वार्षिक साधारण सभा सूचनाUpper Syange Hydropower Ltd. 10th AGM Notice
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on November 27, 2026
च.नं. :USHL-011-083/84
मिति: २०८३/०८/०८
श्री नेपाल स्टक एक्सचेञ्ज लिमिटेड,
सिंहदरवार प्लाजा, काठमाण्डौ ।
विषय : १० औं वार्षिक साधारण सभाको जानकारी सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा यस अपर स्याङ्ग हाइड्रोपावर लिमिटेडको मिति : २०८३।०८।०८ गतेको (तदनुसार २४, नोभेम्बर, २०२६), दिनको
४:०० बजे बसेको ७६औं सञ्चालक समितिको बैठकको निर्णय अनुसार निम्न मिति, समय र स्थानमा १०औं वार्षिक साधारण सभा बस्ने भएको हुदाँ
कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार जानकारी तथा उपस्थिति का लागि अनुरोध गर्दछु । साथै यस १०औं वार्षिक साधारण सभाको
सूचना मिति : २०८३।०८।०९ र १० गते (तदनुसार २५ र २६, नोभेम्बर, २०२६), बुधबार र बिहिबार राष्ट्रिय दैनिकमा प्रकाशित सूचना गर्ने
साथै पत्रमा संलग्न गरी पठाइएको व्यहोरा अनुरोध छ ।
सभा हुने मिति, समय र स्थान :
मिति : २०८३ साल पौष ०२ गते (तदनुसार, १९ डिसेम्बर २०२६) बिहिबार ।
स्थान : कुण्डलिनी दरबार बैङ्क्वेट, चप्पल कारखाना चोक, काठमाण्डौँ ।
समय : बिहान ९:३० बजे ।
छलफलका बिषयहरु :
क) साधारण प्रस्तावहरु
१. सञ्चालक समितिको वार्षिक प्रतिवेदनको छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आ.व. २०८२/०८३ को नाफा नोक्सान
हिसाब तथा नगद प्रवाह विवरण सम्बन्धी छलफल गरी स्वीकृति गर्ने ।
३. लेखा परिक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८३/०८४ को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
४. स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने सम्बन्धमा ।
ख) विशेष प्रस्तावहरु
- कम्पनीको चुक्ता पूँजीको १:१ (एक शेयर बराबर एक शेयर) अनुपातमा हकप्रद शेयर जारी गर्ने सम्बन्धमा ।
- हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकमको उपयोग सम्बन्धी सञ्चालक समितिले गरेको निर्णय संशोधन/थपघट गर्ने सम्बन्धमा ।
- प्रबन्धपत्र तथा नियमावली आवश्यक संशोधन/थपघट गर्ने सम्बन्धमा ।
- प्रबन्धपत्र तथा नियमावली आवश्यक संशोधन/थपघट गर्ने सम्बन्धमा नियमन निकायबाट कुनै फेरबदल वा थपघट गर्ने निर्देशन वा सुझाव
प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समिति तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
५. कम्पनीले ऋण स्वरुप गरेको सम्बन्धी छलफल गरी स्वीकृत गर्ने ।
६. जलविद्युत सौर्य लगायत अन्य उपयोगमा भएको निर्णय अनुमोदन गर्ने तथा सञ्चालक समितिले गरेको निर्णय बमोजिम ब्याज प्रदान गर्ने तथा सो
सम्बन्धी आवश्यक व्यवस्था गर्ने सम्बन्धमा ।
ग) विविध ।
१. कम्पनी प्रबन्धक तथा आधारभूत शेयर सम्बन्धी आवश्यक व्यवस्था गर्ने सम्बन्धमा ।
बोधार्थ
श्री माछापुच्छ्रे क्यापिटल लि., बागबजार, काठमाण्डौँ
भवदीय,
बिर बहादुर घले
प्रबन्ध सञ्चालक
दर्ता नं. १६६४२६/०६३/०७४
अपर स्याङ्गे हाइड्रोपावर लिमिटेड
च.नं.: USHL-012-083/84
मिति: २०८३/०८/०८
श्री कम्पनी रजिस्ट्रारको कार्यालय,
त्रिपुरेश्वर, काठमाडौं ।
श्री नेपाल स्टक एक्सचेञ्ज लिमिटेड,
सिंहदरबार प्लाजा, काठमाडौं ।
श्री विद्युत नियमन आयोग,
सानो गौचरण, काठमाडौं ।
श्री नेपाल धितोपत्र बोर्ड,
खुमलटार, ललितपुर ।
श्री सिडिएस एण्ड क्लियिरिङ्ग लिमिटेड,
पुतलीसडक, काठमाडौं ।
श्री विद्युत विकास विभाग,
सानो गौचरण, काठमाडौं ।
विषय : शेयरधनी दाखिला खारेज बन्द (BOOK CLOSE) गर्ने सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा, यस कम्पनीको मिति २०८३/०८/०८ (तदनुसार २४, नोभेम्बर, २०२६),
मंगलबार दिनको ४:०० बजे बसेको ७६औं सञ्चालक समितिको बैठकको निर्णय अनुसार मिति : २०८३।०९।०२ (
तदनुसार १७, डिसेम्बर, २०२६), बिहिवारको दिन हुने १० औं वार्षिक साधारण सभा गर्ने सम्बन्धमा देहायका
बमोजिम निर्णय भएको व्यहोरा अनुरोध छ ।
शेयरधनी दाखिला खारेज बन्द (BOOK CLOSE) गर्ने
| यस कम्पनीको सञ्चालक समितिको निर्णय बमोजिम मिति : | २०८३।०९ | ०१, |
| बुधबार (एक दिन) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको र मिति : | २०८३।०९ | ०१, |
डिसेम्बर, २०२६) भित्र दाखिला भएको शेयरधनीहरुले वार्षिक साधारण सभामा भाग लिन योग्य हुने व्यहोरा
अनुरोध गरिन्छ ।
बोधार्थ:
श्री माछापुच्छ्रे क्यापिटल लिमिटेड, बागदरबार, काठमाडौं ।
भवदीय,
प्रबन्ध सञ्चालक
बिर बहादुर घले
Registration No. 166426/063/074
Upper Syange Hydropower Limited
Ref. No.: USHL-012-083/84
Date: 2083/08/08
To the Office of the Company Registrar,
Tripureshwor, Kathmandu.
To Nepal Stock Exchange Ltd.,
Singhadurbar Plaza, Kathmandu.
To the Electricity Regulatory Commission,
Sano Gaucharan, Kathmandu.
To the Securities Board of Nepal,
Khumaltar, Lalitpur.
To CDS and Clearing Ltd.,
Putalisadak, Kathmandu.
To the Department of Electricity Development,
Sano Gaucharan, Kathmandu.
Subject: Regarding the closure of shareholder registration (BOOK CLOSE).
Dear Sir/Madam,
In connection with the above, as per the decision of the 76th Board of Directors' meeting held on Tuesday, 2083/08/08 (24th November 2026) at 4:00 PM, the following has been decided regarding the 10th Annual General Meeting to be held on Thursday, 2083/09/02 (17th December 2026).
Closure of Shareholder Registration (BOOK CLOSE)
As per the decision of the company's Board of Directors, the shareholder registration book will be closed on Wednesday (one day), 2083/09/16 (01st December 2026), and it is requested that shareholders registered by 2083/09/15 (01st December 2026) will be eligible to participate in the Annual General Meeting.
Cc:
To Machhapuchchhre Capital Ltd., Bagdarbar, Kathmandu.
Yours sincerely,
Managing Director
Bir Bahadur Ghale