आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
27 Nov, 2026
अपर तामाकोशी हाइड्रोपावरको प्रथम त्रैमासिक वित्तीय विवरण र विश्लेषण

अपर तामाकोशी हाइड्रोपावरको प्रथम त्रैमासिक वित्तीय विवरण र विश्लेषणUpper Tamakoshi Hydropower's First Quarter Financials and Analysis

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on November 27, 2026

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) सँग सम्बन्धित)

आ. व. २०८३/८४ को प्रथम त्रैमासिक प्रतिवेदन

UPPER TAMAKOSHI HYDROPOWER LTD

Gyaneshwor, Kathmandu

UNAUDITED 1st QUARTER STATEMENT OF FINANCIAL POSITION

१. वित्तीय विवरण

क. संक्षिप्त वासलात र नाफा वा नोक्सान सम्बन्धी वित्तीय विवरण

Amount in NPR

Particulars

As at Ashwin End

२०८३ (Unaudited)

As at Ashad End २०८३

(Unaudited)

As at Ashwin End

२०८२ (Unaudited)

ASSETS

Non-Current Assets:

Property, plant and equipment

७२,००३,७९१,४३९.६४

७२,९३२,०३१,४९०.२२

७५,९१८,३५९,४२२.६९

Right-of-use Asset

Capital WIP

Capital WIP-Rolwalling

२,५५२,३७३,६७४.६३

२,२३४,३४६,६४१.७७

२,०३९,९५०,३६३.०७

Deferred tax Assets

Total Non-Current Assets

७४,५५६,१६५,११४.२७

७५,१६६,३७८,१३१.९९

७७,९५८,३०९,७८५.७६

Current Assets:

Inventories

२१७,७२१,२९७.७६

७०,९३६,३४५.३८

६०,६८२,५३९.१९

Cash and cash equivalents

२,०५६,७५२,७३३.२७

१,२५१,५२३,४३९.१२

१,५७४,६५८,८१२.३९

Other current assets

४,४९८,९७१,४९२.५८

४,४५४,५८७,४९६.७३

५,४१४,१३१,४२९.०४

Total Current Assets

६,७७३,४४५,५२३.६१

५,७७७,०४७,२८१.२३

७,०४९,४७३,१८०.६२

Total Assets

८१,३२९,६१०,६३७.८८

८०,९४३,४२५,४१३.२२

८५,००७,७८२,९६६.३८

EQUITY AND LIABILITIES

Equity:

Equity share capital

२१,१८०,०००,०००.००

२१,१८०,०००,०००.००

२१,१८०,०००,०००.००

Securities Premium Account

८७६,४२०,९६५.२६

८७६,४२०,९६५.२६

८७६,४२०,९६५.२६

Retained Earnings

(१०,९७९,४०९,६५२.९७)

(१२,६३५,३४६,९८१.५५)

(१०,७७९,०१४,०८२.७८)

Total Equity

११,०७७,०११,३१२.२९

९,४२१,०७३,९८३.७१

११,२७७,४०६,८८२.४८

Non-Current Liabilities:

Long Term Loans

६६,५७४,७५५,१८१.१०

६७,०९६,३६७,०२३.३१

६८,६१२,३७६,८०२.०५

Deferred tax liabilities

Provisions

Total Non-Current Liabilities

६६,५७४,७५५,१८१.१०

६७,०९६,३६७,०२३.३१

६८,६१२,३७६,८०२.०५

Current Liabilities:

Long Term Loans

१,८४८,१२१,३९८.६१

२,१४५,४१८,४३१.०५

२,५२२,३५५,४१२.३३

Provisions

३९,७६४,४४६.५४

३४,८१५,६२३.६६

९१,७१३,५०५.१३

Short Term Loans

Other Current Liabilities

१,७८९,९५८,२९९.३४

२,२४५,७५०,७५१.४८

२,५०३,९३०,३६४.३८

Lease Liability

Total Current Liabilities

३,६७७,८४४,१४४.४९

४,४२५,९८४,८०६.१९

५,११७,९९९,२८१.८४

Total Equity and Liabilities

८१,३२९,६१०,६३७.८८

८०,९४३,४२५,४१३.२२

८५,००७,७८२,९६६.३८

UNAUDITED 1st QUARTER STATEMENT OF PROFIT OR LOSS

Amount in NPR

Particulars

This Quarter

Ending on Ashwin

२०८३ (Unaudited)

Previous Quarter

Ending on Ashad

२०८३ (Unaudited)

Corresponding Previous

Year Quarter Ending on

Ashwin २०८२ (Unaudited)

Revenue from sale of Electricity

३,९४२,८६५,७९६.७९

१०,६६८,८१२,७९४.४०

३,८५५,१४९,०६९.४०

Expenses

Administrative and Project Expenses

(१२०,६९२,४६९.१३)

(६३५,००१,२२७.०९)

(१२५,२१९,५१७.६८)

Royalty

(९०,२५७,३१५.९४)

(२५८,९७६,२५५.८९)

(१०६,३५८,१५७.४४)

Foreign Exchange Gain/(Loss)

(७९,९१४,३३२.५७)

(६,२५८,५७९.२३)

Loss on Derecognition of Assets

Depreciation

(९३०,८५९,३०३.९९)

(३,६१४,६०६,३५६.४४)

(९०२,५७८,१८८.४६)

Profit/(Loss) from Operation

२,८०१,०५६,३०७.७३

६,०८०,३१४,६२२.४१

२,७१४,७३४,६२६.५९

Finance Income

२,३३८,८०७.७१

१३,९४१,०२३.२३

५,९५१,४५५.९०

Other income

१५,०००.००

२,८५९,८१८.०८

Finance Costs

(१,१४७,४७२,७८६.८७)

(५,१५२,२८४,०६८.२०)

(१,०४५,९९७,४८२.०२)

Profit/(Loss) Before Bonus and Tax

१,६५५,९३७,३२८.५८

९४४,८३१,३९६.५२

१,६७४,६८९,०००.४७

Employee Bonus

(१८,८९६,६२७.९३)

Income Tax

Net Profit

१,६५५,९३७,३२८.५८

९२५,९३४,७६८.५९

१,६७४,६८९,०००.४७

सम्बन्धित पक्षसँगको कारोबार: नेपाल विद्युत प्राधिकरण मार्फत नेपाल सरकारबाट तथा कम्पनीका संस्थापक शेयरधनीहरू नेपाल टेलिकम, नागरिक लगानी कोष तथा राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडबाट प्राप्त दीर्घकालिन ऋण रु. ४३.६९ अरब रहेको छ।

ख. प्रमुख वित्तीय सूचकहरू

क्र. स.

विवरण

यस त्रैमासिकको

अन्त्यसम्मका

अघिल्लो त्रैमासिकको

अन्त्यसम्मका

अघिल्लो आ.व.को यसै

त्रैमासिकको अन्त्यसम्मका

प्रति शेयर आम्दानी (रु.)

७.८२

४.३७

७.९१

प्रति शेयर नेटवर्थ (रु.)

५२.३०

४४.४८

५३.२५

प्रति शेयर सम्पत्तिको मूल्य (रु.)

३८३.९९

३८२.१७

४०१.३६

तरलता अनुपात

१.८४

१.३१

१.३८

२. व्यवस्थापकीय विश्लेषण

यस कम्पनी अन्तर्गतको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हाल पूर्ण रुपमा सञ्चालन भइरहेको छ। नेपाल सरकारको दीर्घकालिन ऋण भुक्तानीको लागि ३० वटा किस्ताको १५ वर्ष ऋण भुक्तानी तालिका निर्धारण गरी आ.व. २०७८/७९ देखि ऋण भुक्तानी सुरु गरिएकोमा आ.व. २०८३/८४ को आश्विन मसान्तसम्ममा नेपाल सरकारको नौ अर्ध वार्षिक तथा अन्य संस्थाहरूको उन्नाइस त्रैमासिक किस्ता सावाँ तथा ब्याज भुक्तानी गरिएको छ। विगत चार वर्षदेखि कम्पनी निरन्तर घाटामा रहेकोमा कम्पनी व्यवस्थापनले साविकका ऋण प्रदायक संस्थाहरू तथा बैंक, वित्तीय संस्थाहरूसँग निरन्तर छलफल गरी गत आ.व. को अन्तिम त्रैमासबाट आउँदो केही वर्षहरूको लागि दीर्घकालिन ऋणको ब्याजदर स्थिर रहने गरी घाटाको र यसले ब्याज खर्च घट्न जाँदा कम्पनीको वित्तीय अवस्था केही सुधार हुन जाने अपेक्षा गरिएको छ।

साथै, मिति २०८१/०६/१० गते देखि देशव्यापीरुपमा परेको अविरल वर्षाको कारण यस कम्पनी अन्तर्गतको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँधस्थल क्षेत्रमा मिति २०८१/०६/१२ गते दिनको १२ बजेतिर आएको पहिरोको कारण क्षति भएको संरचनाहरूको मर्मत कार्य तथा थप रोकथाम सम्बन्धी ठेक्काहरू अनुसारका अधिकांश कार्यहरू सम्पन्न भएको छ भने Operation Control Building को निर्माण कार्यको खरिद प्रक्रिया प्रारम्भ गरिएको छ। पहिरोको कारण जलविद्युत केन्द्रको संरचनाहरू सम्बन्धमा बीमा दावी पेश गरिएकोमा बीमा कम्पनीद्वारा बीमा दावी भुक्तानी हुन बाँकी रहेको छ।

३. कानूनी कारबाही सम्बन्धी विवरण

क. त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भएः

१. मिति २०८३।०५।०२ मा चार जना सञ्चालकहरूमध्ये एक जना पूर्व सञ्चालकद्वारा आगामी वार्षिक साधारण सभामा आफ्नो कार्यकालको म्याद थप हुनु पर्ने भनी श्री कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन पेश भएको।

२. माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य सिभिल निर्माण कार्यको सुरक्षण धरौटी भुक्तानी विषयमा श्री उच्च अदालत पाटनले कम्पनीको तर्फको मध्यस्थ नियुक्त गरिएको सम्बन्धमा कम्पनीले सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको।

ख. संगठित संस्थाको संस्थापक वा सञ्चालक वा संस्थाको सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भएः

यस सम्बन्धमा जानकारी प्राप्त नभएको।

ग. कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भएः

यस सम्बन्धमा जानकारी प्राप्त नभएको।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण

कम्पनी व्यवस्थापनबाट शेयरको मूल्यमा असाधारण प्रभाव पर्ने किसिमको कुनै पनि प्रकारको गतिविधिहरु भएको पाइएको छैन।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट अनुसार आ. व. २०८३/८४ को प्रथम त्रैमासिक अवधिमा शेयर सम्बन्धी कारोबारको विवरण देहाय बमोजिम रहेको छः

शेयरको अधिकतम

मूल्य (रु.)

शेयरको न्यूनतम

मूल्य (रु.)

शेयरको अन्तिम

मूल्य (रु.)

कारोबार भएको

कुल दिन

कारोबार संख्या

२०१००

१७८१०

१९३००

६१

२१५७००

५. समस्या र चुनौती

कम्पनीको सफल सञ्चालन तथा वित्तीय स्थिति मजबुत गरी नाफा बृद्धि तथा लगानीकर्ताहरूलाई उचित लाभांशको सुनिश्चितता हालको प्रमुख लक्ष्य तथा चुनौती रहेको छ। साथै, दोस्रो चरण अन्तर्गतको रोलवाल डाइवर्शन स्कीम सहितको रोलवाल खोला जलविद्युत आयोजना यथाशीघ्र निर्माण सम्पन्न गरी समग्रमा विद्युत बिक्री आय बृद्धि गर्नु पर्ने चुनौती रहेको छ।

६. संस्थागत सुशासन

कम्पनीको आर्थिक तथा प्रशासनिक कार्यलाई व्यवस्थित गर्न प्रशासन विनियमावली लगायतका विनियमावलीहरू सञ्चालक समितिबाट स्वीकृत भई लागु गरिएको छ। कम्पनी ऐन बमोजिम लेखापरीक्षण समिति गठन गरिएको छ। हरेक वर्ष लेखापरीक्षक संस्थाहरूद्वारा आन्तरिक लेखापरीक्षण तथा महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श अनुसार साधारण सभाबाट लेखापरीक्षक नियुक्त गरी अन्तिम लेखापरीक्षण गराई वार्षिक साधारण सभा गर्ने गरिएको छ। साथै, आयोजना निर्माणसँग सम्बन्धित विभिन्न प्राविधिक, आर्थिक तथा कानूनी विषयहरूमा आवश्यकता अनुसार स्वतन्त्र विज्ञहरू सम्मिलित उप समितिहरू गठन गरी सोको प्रतिवेदन तथा सिफारिस अनुरुप कार्यन्वयन हुने गरेको छ।

७. सत्य, तथ्य तथा जानकारीहरु लुकाइएको छैन।

यस प्रतिवेदनमा प्रस्तुत वित्तीय विवरणहरू कम्पनीद्वारा राखिएको लेखा अनुसार तयार गरिएको छ। मेरो जानकारीमा भए अनुसार यस प्रतिवेदनमा उल्लेखित सम्पूर्ण विवरणहरू तथा जानकारीहरू सत्य, तथ्यपूर्ण रहेको र लगानीकर्ताहरूलाई सूचित गर्दै कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन।

Pursuant to Schedule 14 (Sub-rule (1) of Rule 26) of the Securities Registration and Issuance Regulations, 2073

First Quarter Report of F.Y. 2083/84

UPPER TAMAKOSHI HYDROPOWER LTD

Gyaneshwor, Kathmandu

UNAUDITED 1st QUARTER STATEMENT OF FINANCIAL POSITION

1. Financial Statements

क. Condensed Balance Sheet and Statement of Profit or Loss

Amount in NPR

Particulars

As at Ashwin End

2083 (Unaudited)

As at Ashad End 2083

(Unaudited)

As at Ashwin End

2082 (Unaudited)

ASSETS

Non-Current Assets:

Property, plant and equipment

72,003,791,439.64

72,932,031,490.22

75,918,359,422.69

Right-of-use Asset

Capital WIP

Capital WIP-Rolwalling

2,552,373,674.63

2,234,346,641.77

2,039,950,363.07

Deferred tax Assets

Total Non-Current Assets

74,556,165,114.27

75,166,378,131.99

77,958,309,785.76

Current Assets:

Inventories

217,721,297.76

70,936,345.38

60,682,539.19

Cash and cash equivalents

2,056,752,733.27

1,251,523,439.12

1,574,658,812.39

Other current assets

4,498,971,492.58

4,454,587,496.73

5,414,131,429.04

Total Current Assets

6,773,445,523.61

5,777,047,281.23

7,049,473,180.62

Total Assets

81,329,610,637.88

80,943,425,413.22

85,007,782,966.38

EQUITY AND LIABILITIES

Equity:

Equity share capital

21,180,000,000.00

21,180,000,000.00

21,180,000,000.00

Securities Premium Account

876,420,965.26

876,420,965.26

876,420,965.26

Retained Earnings

(10,979,409,652.97)

(12,635,346,981.55)

(10,779,014,082.78)

Total Equity

11,077,011,312.29

9,421,073,983.71

11,277,406,882.48

Non-Current Liabilities:

Long Term Loans

66,574,755,181.10

67,096,367,023.31

68,612,376,802.05

Deferred tax liabilities

Provisions

Total Non-Current Liabilities

66,574,755,181.10

67,096,367,023.31

68,612,376,802.05

Current Liabilities:

Long Term Loans

1,848,121,398.61

2,145,418,431.05

2,522,355,412.33

Provisions

39,764,446.54

34,815,623.66

91,713,505.13

Short Term Loans

Other Current Liabilities

1,789,958,299.34

2,245,750,751.48

2,503,930,364.38

Lease Liability

Total Current Liabilities

3,677,844,144.49

4,425,984,806.19

5,117,999,281.84

Total Equity and Liabilities

81,329,610,637.88

80,943,425,413.22

85,007,782,966.38

UNAUDITED 1st QUARTER STATEMENT OF PROFIT OR LOSS

Amount in NPR

Particulars

This Quarter

Ending on Ashwin

2083 (Unaudited)

Previous Quarter

Ending on Ashad

2083 (Unaudited)

Corresponding Previous

Year Quarter Ending on

Ashwin 2082 (Unaudited)

Revenue from sale of Electricity

3,942,865,796.79

10,668,812,794.40

3,855,149,069.40

Expenses

Administrative and Project Expenses

(120,692,469.13)

(635,001,227.09)

(125,219,517.68)

Royalty

(90,257,315.94)

(258,976,255.89)

(106,358,157.44)

Foreign Exchange Gain/(Loss)

(79,914,332.57)

(6,258,579.23)

Loss on Derecognition of Assets

Depreciation

(930,859,303.99)

(3,614,606,356.44)

(902,578,188.46)

Profit/(Loss) from Operation

2,801,056,307.73

6,080,314,622.41

2,714,734,626.59

Finance Income

2,338,807.71

13,941,023.23

5,951,455.90

Other income

15,000.00

2,859,818.08

Finance Costs

(1,147,472,786.87)

(5,152,284,068.20)

(1,045,997,482.02)

Profit/(Loss) Before Bonus and Tax

1,655,937,328.58

944,831,396.52

1,674,689,000.47

Employee Bonus

(18,896,627.93)

Income Tax

Net Profit

1,655,937,328.58

925,934,768.59

1,674,689,000.47

Related Party Transactions: Long-term loans amounting to Rs. 43.69 billion have been received from Nepal Electricity Authority on behalf of the Government of Nepal and from the company's promoter shareholders Nepal Telecom, Citizen Investment Trust, and National Life Insurance Company Limited.

ख. Key Financial Indicators

S.N.

Particulars

As of the end of this quarter

As of the end of previous quarter

As of the end of the same quarter of previous F.Y.

Earnings Per Share (Rs.)

7.82

4.37

7.91

Net Worth Per Share (Rs.)

52.30

44.48

53.25

Asset Value Per Share (Rs.)

383.99

382.17

401.36

Liquidity Ratio

1.84

1.31

1.38

2. Management Analysis

The 456 MW Upper Tamakoshi Hydropower Project, a national pride project under this company, is currently fully operational. For the repayment of long-term loans from the Government of Nepal, a 15-year loan repayment schedule with 30 installments was determined, and repayment began in F.Y. 2078/79. As of the end of Ashwin, F.Y. 2083/84, nine semi-annual installments to the Government of Nepal and nineteen quarterly installments to other institutions have been repaid. As the company has been continuously incurring losses for the past four years, the company management expects that the financial condition of the company will improve due to continuous discussions with previous loan providers and banks, financial institutions, and the stabilization of long-term loan interest rates for the next few years starting from the last quarter of the current fiscal year, which will lead to a reduction in interest expenses.

Additionally, due to continuous rainfall across the country since 2081/06/10, structures in the dam area of the Upper Tamakoshi Hydropower Project under this company were damaged due to a landslide around 12 PM on 2081/06/12. Most of the repair work and additional prevention contracts for the damaged structures have been completed, and the procurement process for the construction of the Operation Control Building has been initiated. Regarding the damaged structures of the hydropower center due to the landslide, an insurance claim has been filed with the insurance company, and the insurance claim payment is still pending from the insurance company.

3. Details of Legal Proceedings

क. If any case has been filed by or against the organized institution during the quarter:

1. On 2083/05/02, a former director among the four directors filed an application with the Office of the Company Registrar requesting an extension of his tenure at the upcoming Annual General Meeting.

2. Regarding the payment of security deposit for the main civil construction work of the Upper Tamakoshi Hydropower Project, the company filed a writ petition in the honorable Supreme Court concerning the appointment of an arbitrator by the High Court Patan on behalf of the company.

ख. If any case has been filed regarding violation of prevailing rules or criminal offense by a promoter or director of the organized institution or a director of the institution:

No information has been received in this regard.

ग. If any case has been filed regarding financial crime against any promoter or director:

No information has been received in this regard.

4. Analysis of Share Transactions of the Organized Institution

No activities have been found that would significantly impact the share price from the company's management.

According to the Nepal Stock Exchange Limited website, the details of share transactions during the first quarter of F.Y. 2083/84 are as follows:

Maximum Share

Price (Rs.)

Minimum Share

Price (Rs.)

Last Share

Price (Rs.)

Total Trading

Days

Number of Transactions

20100

17810

19300

61

215700

5. Problems and Challenges

The main goal and challenge at present is the successful operation of the company, strengthening its financial position, increasing profits, and ensuring appropriate dividends for investors. Additionally, a challenge is to complete the Rolwaling Diversion Scheme, including the second phase, and the Rolwaling Khola Hydropower Project as soon as possible to increase overall electricity sales revenue.

6. Corporate Governance

To manage the company's economic and administrative functions, administrative regulations and other regulations have been approved and implemented by the Board of Directors. A Audit Committee has been formed as per the Companies Act. Internal audits are conducted annually by auditing firms, and external auditors are appointed by the general meeting based on the advice received from the Office of the Auditor General, and the annual general meeting is held after the final audit. Additionally, sub-committees consisting of independent experts are formed as needed for various technical, economic, and legal matters related to project construction, and their reports and recommendations are implemented.

7. Statement by the Chief Executive Officer regarding truthfulness, facts, and non-concealment of information.

The financial statements presented in this report have been prepared according to the accounts maintained by the company. To the best of my knowledge, all the details and information mentioned in this report are true and factual, and no details, information, or facts have been concealed while informing the investors.